BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    गृहपृष्ठ हराएका सपनाहरु

    २०७२ वैशाख–जेठ महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    रोजगारीका लागि दक्षिण कोरिया पुगेका ४ नेपालीको मृत्यु भएको छ । जसमा दुईले आत्महत्या गरेका छन् । एकको बिरामीका कारण मृत्यु भएको छ भने अर्कोको आगोले पोलेर मृत्यु भएको हो । कोरियाको हवासिंङमा कार्यरत कास्कीका रामहरि...बाँकी

    २०७१ चैत्र महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    रोजगारीका लागि कतार पुगेका मकवानपुरकी रिना थापा मगर र काश्कीका श्याम थापाले एकै ठाउँमा आत्महत्या गरेका छन् । केही वर्षअघि कतार पुगेका उनीहरू दुबैबीच प्रेम बसेको र आफूहरूले ठूलो गल्ति गरेको भन्दै होटलमा आत्महत्या गरेको...बाँकी

    असार महिनामा प्रवासमा हराएका नेपाली सपनाहरू

    बैदेशिक रोजगारीका लागि अफगानिस्तानमा भएको बम विष्फोटमा परि ज्यान गुमाएका १२ भाइ बाहेक अन्य देशमा पनि विभिन्न घटनामा नेपालीहरूले ज्यान गुमाएका छन् । युएई पुगेका पुरन कुँवरको हृदयघातबाट मृत्यु भएको छ । युएईको फजार म्यानेजमेन्टएल...बाँकी

    जेठ महिनामा हराएका नेपाली सपनाहरु

    रोजगारी भिषा, स्टुडेन्ट भिषा लगायतका अन्य कामका लागि विभिन्न विश्वका विभिन्न देश पुगेका नेपालीहरु मध्ये जेठ महिनामा ९ नेपालीले ज्यान गुमाएको संसारन्यूजले तथ्यांक संकलन गरेको छ । त्यस्तै बेल्जियममा बसोवास गर्दै आएकी काठमाडौंकी सरिता थापाले...बाँकी

    बैशाख महिनामा प्रवासमा हराएका नेपाली सपना

    इपियसबाट कोटाबाट कोरिया पुगेकी गोरखा बक्रामकी सिर्जना पन्त कार्कीको ६ मईका दिन कुखुरा फार्ममा रहेको मसिन सफा गर्ने क्रममा चिप्लियर ज्यान गएको हो । कोरियाको राजधानी सउलस्थित ससानमा रहेको कम्पनीमा काम गर्न पुगेकी २९ वर्षीया...बाँकी

    Ad
    Ad
    Ad