BizPati

  • Ad
  • आज : २०७५ आषाढ ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ नेपालपथ

    नेताहरूले खोइ यता ध्यान दिएको ?

    ‘कामरेडहरू आज हामी विशिष्ठ छलफलमा छौँ । यो छलफलको समय पनि उत्तिकै महत्वपूर्ण छ । त्यसैले यो विशिष्ठता र महत्व दुवैलाई ख्याल गरेर बहसमा भाग लिन म हार्दिक अनुरोध गर्दछु ।’ ‘समाजवाद कसरी ?’ विषयक...बाँकी

    पार्टी एकताको फर्मुला के हो कमरेड ?

    ‘बैज्ञानिक समाजवाद की मरणासन्न संसदवाद ? किन झुक्याउँदैछौँ कमरेडहरू ! समाजवादमा जान त सामूहिक संस्कृति अँगालेको हुनुप¥यो नी !’ कमरेड गायत्रीले तर्क राखिन् । ‘कामरेडहरू आज हामी निकै महत्वपूर्ण र गहन छलफलमा भाग लिदैछौं, हामी...बाँकी

    तरङ्ग ल्याउन सक्नु नै हाम्रो तागत हो

    लामो समयदेखि क्रान्त्किारी आन्दोलनमा लाग्नु भएका नयन सिंह भण्डारी आज हाम्रो पार्टीमा प्रवेश गर्दै हुुनुहुन्छ, उहाँलाई क. अध्यक्षवाट टिका लगाउने कार्यक्रम छ…।’ कार्यक्रमको सुरुमै उद्घोषक कामरेडले भनिन् । ‘कामरेड म आज आफ्नै घरमा फर्केको छु…’...बाँकी

    पैसा भएकाहरू सँगको बसउठ र रसरंगमा मात्र जोड किन ?

     बैठकमा मुख्य एजेण्डा नै यहि हो कामरेडहरू’ प्रदेश पार्टीका संयोजक कमरेड ध्रुवले एजेण्डा प्रष्ट्याउन खोजे । ‘हामीले दुई चरणको निर्वाचन पछि पनि राम्रोसँग चेतेका छैनौँ । हामी आफैं सतही छौँ कामरेडहरू, आजको बैठकबाट हामी गम्भीर,...बाँकी

    ‘जनतासँग मालिकको जस्तो व्यवहार हामीले कति गर्यौ ?’

    ‘कामरेडहरू आज हाम्रो सामु कमरेड कलाधर आइसक्नु भएको छ । अब कार्यक्रम सुरु गर्नतर्फ लागौँ है,’ जिल्ला अध्यक्षतर्फ फर्कंदै सचिव कमरेडले अनुमति मागे । ‘म आजको यस विशेष अन्तरक्रिया सहितको प्रशिक्षण कार्यक्रमको सभापतित्व गरिदिनु हुन...बाँकी

    कामरेडको नेपालपथ- हामी झुट र फरेवको कुनै सहारामा जानु हुँदैन

    ‘कामरेडहरू आज हामी विशिष्ठ घडीमा छौँ । माओवादी आन्दोलनको जगमा स्थापित अधिकारहरू संस्थागत गर्ने प्रक्रियामा छौँ, त्यहि प्रक्रियाअन्तर्गत हामी अहिले स्थानीय तहको निर्वाचनको संघारमा पनि छौँ । हाम्रा अगाडि प्रमुख अतिथि कमरेड वीरध्वज आइपुग्नु भएको...बाँकी

    पैसो जथाभावि उठाएको हल्ला र प्रचाबाजी व्याप्त छ… कसले उठाएको हो ?

    “कमरेड अब पनि यो पार्टी विधिबाट चल्छ भन्ने आशा छ तपार्ईमा ?” प्रमुख अतिथि तर्फ केन्द्रीत गर्दै कमरेड रोहणले प्रश्न गरे । “मन्त्रीहरू नै पार्टीप्रति उत्तरदायित्व हुन छाडेको खबर आयो नी ! के यो साँच्चिकै...बाँकी

    ‘जनतासँगको सम्बन्ध बनाउने कुरामा सुझाव दिनुस्..’

    “आज हामी ९ नं जिल्लाको एकता भेला सम्पन्न गर्न गैरहेका छौँ, अब प्रमुख अतिथि २–४ मिनेटमै आइहाल्नु हुन्छ, त्यसअगाडि अनौपचारिक छलफल चलाऔँ की ? कमरेडहरू…….” कमरेड दिपीकाले उद्घोषण गरिन् । “२–४ मिनेटमै आउने भए प्रतिक्षा...बाँकी

    ‘आन्दोलन बलियो बनाउन तपाइ हामी सबै लाग्नुपर्छ’

    ‘कामरेड, हेर्नुस त त्यो मुन्छे मंचमा छ त त्यहि पनि दोश्रो रोमा, बावरे कसरी आइपुग्यो त्यहाँ ?” कामरेड बन्धुले खुसुक्क सोधिन । ”ल आयो त अस्ति भर्खर पार्टी एकताको १० टुक्रामध्ये १ टुक्राको वरिठ नेता...बाँकी

    नेपाल पुगेर पनि सम्पर्क गरिरहन्छु नी

    ‘ धेरै वर्षपछि भेट हुन पाइयो, के छ नेपालको हालखबर’ कामरेड शन्तोष शर्मातर्फ फर्कदै ह्यारी अधिकारीले सोधे । ‘कहिले आइपुग्नु भयो रे कामरेड ? कति दिनको बसाइ छ यो शहरमा ! अनि  कहाँ कहाँ  घुम्न...बाँकी

    Ad
    Ad
    Ad
    Ad