BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गृहपृष्ठ प्रवास

    अल्ट्राधावक मिरा राईलाई अमेरिकामा सम्मान र सहयोग

    अल्ट्राधावक मिरा राईलाई अमेरिकाको बिभिन्न राज्यहरुमा सम्मान गरिएको छ ।  मिरा राईलाई न्युयोर्कमा एसिया सोसाइटीद्वारा “एसिया गेम चेन्जर“अवार्डद्वारा सम्मान गरिएको थियो । एसियाका अन्य देशका बिभिन्न ख्याती प्राप्त व्यक्तित्वहरुसंगै मिरा राईलाई पनी सम्मान गरिएको थियो...बाँकी

    एनआरएनएको आयोजनामा अन्तराष्ट्रिय कबिता गोष्ठी सम्पन्न

    गैरआवासिय नेपाली संघ, भाषा साहित्य प्रवद्र्धन समितिद्वारा आयोजित अन्तराष्ट्रिय कबिता गोष्ठी भब्यताका सम्पन्न भएको छ । तुलसी दिवस, राम प्रसाद ज्ञवाली, अशेष मल्ल, शैलेन्द्र साकार, धिरेन्द्र प्रेमषि, रत्न शमशेर थापा, सन्ध्या पहाडी, प्रभा भट्टराई, बिमला...बाँकी

    जनसम्पर्क समिति आयरल्याण्डको कार्यसमिति विस्तार

    जनसम्पर्क समिति आयरल्याण्डको कार्यसमिति विस्तार गरिएको छ ।  आयरल्यान्डको गलवें सिटीस्थित काश्मिर रेष्टुरेन्टमा सम्पन्न भएको समितीको नियमित विस्तारीत बैठकले सभापति शुक्रराज न्यौपानेको नेतृत्वमा कार्यसमितिलाई पूर्णता दिएको हो । जसको उपसभापतीमा सागर लामा (काभ्रे), महामन्त्रीमा प्रकाश...बाँकी

    जहाँ पुगे पनि आफ्नो मातृभूमि, भाषा धर्म र संस्कृतिलाई भुल्नु हुदैन्’

    युनाइटेड किराँत राई अर्गनाइजेशन अफ अमेरिकाका केन्द्रीय सभापति विष्णु राईले राईहरु संसारको जुन कुनामा पुगेपनि आफ्नो भाषा, संस्कृति र जन्मभूमिलाई भुल्न नहुने बताएका छन् । किराँत राई यायोख्खा युकेको निमन्त्रणमा युके पुगेका सभापति राईले आफ्ना...बाँकी

    पोर्टलयाण्डमा साहित्य कार्यक्रमको आयोजना

    अन्तरराष्ट्रिय नेपाली साहित्य समाज र नेपाली समाज ओरेगनको संयुक्त आयोजनामा अक्टोबर ७ का दिन एक सािहित्यक कार्यक्रमको आयोजना गरिएको छ । पोर्टल्याण्ड, ओरेगनमा आयोजित उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजका नवनियुक्त अध्यक्ष्य राधेश्याम लेकालीले नेपाली...बाँकी

    हङकङ नेपाली महासंघको अध्यक्षमा राना

      हङकङ नेपाली महासंघको १० औं महाधिबेशनले अध्यक्षमा टंक राना चयन गरेको छ ।  रानाको अध्यक्षतामा गठन गरिएको उक्त कार्यसमितिको उपाध्यक्षमा लोक आङबुहाङ, महासचिवमा नविन सुहाङ, सचिवमा भविन लिम्बु र कोषाध्यक्षमा ताहिर खान निर्विरोध चयन...बाँकी

    दूतावासका सेवा कागजविहीन बनाउन नेप्लिज इन ओमन एप्स सञ्चालन

    ओमनमा कार्यरत नेपालीलाई सहजरुपमा सूचना एवं जानकारी दिने उद्देश्यका साथ ‘नेप्लिज इन ओमन’ नामक मोबाइल एप्स सञ्चालनमा ल्याएको छ । नेपाली दूतावास ओमनका अनुसार मोबाइल एप्समा नेपाली राजदूतावासको गतिविधि, ओमनका प्रमुख गन्तव्य त्यहाँको सरकारी निकाय,...बाँकी

    न्यूइंग्ल्याण्ड च्याप्टरको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न

    युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्यूइंग्ल्याण्ड च्याप्टरको आयोजनामा २९ सेप्टेम्बरका दिन न्यूहेम्प्शायर राज्यमा रक्तदान कार्यक्रम सम्पन्न गरिएको छ । स्थानीय इन्स्च्यिुट अफ प्रोफेसनल प्राक्टिसको कार्यालय स्ट्राथाममा सम्पन्न भएको उक्त रक्तदानमा रक्तदाताहरुको उल्लेख्य सहभागी भएता...बाँकी

    अमेरिकाबाट फर्किएका प्रधानमन्त्रीलाई कतारमा स्वागत

    अमेरिकाबाट फर्किएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई कतारमा स्वागत गरिएको छ । नेपाली प्रबासी मंच कतार र नेपाली जनप्रगतिशिल मंच कतारले प्रधानमन्त्री केपी शर्मा ओली, धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार विष्णु रिमाल...बाँकी

     ‘चिबोकका केटीहरु’ लिएर आउँदै छन् हिक्मत थापा

    गैरआवासीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय परिषद्का कोषाध्यक्ष हिक्मत थापाको कबिता सङ्ग्रह ‘चिबोकका केटीहरु’ सार्बजनिक हुने भएको छ । नाइजेरियाको बोर्नो राज्यको चिबोकबाट सन् २०१४ को अप्रिल १४ मा एक स्कुलबाट बोकोहराम आतंककारीबाट अपहरित २७६ स्कुले...बाँकी

    Ad
    Ad
    Ad