BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    मगर संघ ओमानले ३५ औं मगर दिवस भव्यताका साथ मनाउने

    नेपाल मगरसंघ केन्द्रीय समिति ओमानले ३५ औं ऐतिहासिक मगर दिवसको अवसरमा वृहद सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको छ । संघले आउदो मार्च ३ का दिन मस्कटको रुवीस्थित अलमासा हलमा चर्चित कलाकारहरुको सांगितक प्रस्तुतिसहित कार्यक्रम गर्ने...बाँकी

    अर्बपति बिनोद चौधरीद्धारा पशुपति बुद्ध मन्दिरलाई ठुलो बुद्धको मुर्ति दिने घोषणा

    विजय थापा ,वाशिंगटन डीसी । अमेरिकाको मेरिल्याण्ड राज्यको वेल्सभिल स्थित पशुपति बुद्ध मन्दिरलाई नेपालका एक मात्र अर्बपति तथा उद्योगपति बिनोद चौधरीले ठुलो बुद्धको प्रतिमा दिने भएका छन् । नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसीसी) का...बाँकी

    हेल्प नेपाली मिशनको अध्यक्षमा पुःन कवि कार्की निर्वाचित

    दिल्ली भारत । हेल्प नेपाली मिशनको चौथो साधारण सभाको घोषणा सभाले पुःन कवि कार्कीलाई निर्विंरोध निर्वाचित गरेको छ । । शनिवार भारतको राजधानी नई दिल्लीमा सम्पन्न साधारण सभाबाट उपाध्यक्षमा रुद्र बहादुर थापा, सचिवमा महेन्द्र के.सी,...बाँकी

    नेजस स्वीडेनको नेतृत्वमा थपलिया

    नेपाली कांग्रेस निकट जनसम्पर्क समिति (नेजस)स्वीडेनको विशेष भेलाले नयाँ कार्यसमिति चयन गरेको छ । स्टकहोममा भएको भेलाले नवीन थपलियाको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो । कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलको उपस्थितिमा भएको सो कार्यक्रममा...बाँकी

    नयाँशक्ति युवा अभियान कतार को प्रथम बैठक समापन

    धुव्र क्षेत्री दोहा । अन्तर्राष्ट्रिय नेपाली समाज कतार (नयाँशक्ति) को प्रथम बैठक सम्पन्न भएको छ । अंगिग बिभाग अन्तर्राष्ट्रिय युवा अभियान कतारका संयोजक होम उप्रेतीको को संयोजकत्वमा सम्पन्न कार्यक्रममा क्ष्ल्क्त्त का केन्द्रीय सचिब राम सन्जेल...बाँकी

    पत्रकार महासंघ यूएईमा बस्याल

    नेपाल पत्रकार महासंघ यूएई शाखाको अध्यक्षमा भुपराज बस्याल निर्वाचित भएका छन । अधिवेशनले २०१७–१९ को लागि बस्यालको अध्यक्षमा नौ कार्य समिति गठन गरेको छ । शाखाको पाचौँ अधिवेसनबाट नयाँ कार्यसमितिको अध्यक्षमा बस्याल निर्बिरोध निर्वाचित भएका...बाँकी

    क्षितिजपारी एल्बम भाग २ को विमोचन 

    डिसेम्बर ३० का दिन कतारको राजधानी दोहामा कतार नेपाली एकता समाज रक्तिम सांस्कृतिक अभियानको क्षितिज पारि एल्बम भाग २ को भव्यरुपमा विमोचन कार्यक्रम सम्पन्न भएको छ । यस कार्यक्रमको अध्यक्षता रक्तिम विभागका अध्यक्ष हुमाकान्त आचार्य...बाँकी

    एनआरएनए कोषाध्यक्ष थापालाई केन्यामा स्वागत तथा सम्मानमा

    नैरोबी ,केन्या । गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिती केन्याले केन्या भ्रमणमा रहनु भएका एनआरएनए कोषाध्यक्ष हिक्मत थापाको सम्मानमा एक स्वागत तथा अन्तर्कृया कार्यक्रमको आयोजना गरेको छ । तान्जानिया सम्पन्न एनआरएनए अफ्रिका बैठकमा पारित पुर्बी...बाँकी

    पत्रकार महासंघ यूएईमा बस्याल

    नारायण भुर्तेल, युएई । नेपाल पत्रकार महासंघ यूएई शाखाको अध्यक्षमा भुपराज बस्याल निर्वाचित भएका छन । शुक्रबार भएको शाखाको पाचौँ अधिवेसनबाट नयाँ कार्यसमितिको अध्यक्षमा बस्याल निर्बिरोध निर्वाचित भएका हुन । अधिवेशनले २०१७ ( १९ को...बाँकी

    नेपाली महिलाको समस्या दिनदिनै बढेको भन्दै ओमानबाट सरकारलाई ज्ञापनपत्र

    ओमान । ओमानमा स्थापना भएका चार बैचारिक संस्था चार बैचारिक संघसंगठनद्वारा नेपाली एम्बेसी ओमान मार्फत ज्ञापनपत्र बुझाइएको छ । नेपाली जनप्रगतिशिल मंच ओमानका अध्यक्ष पदम प्रसाद अर्याल, नेपाली जनसम्पर्क समिति ओमानका सभापति फर्सुराम पोख्रेल प्रवासी नेपाली...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad