BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    आपसी हित र सहयोगका लागि विदेशमा सङ्गठित बन्दै

    विभिन्न सेवा पेसा र व्यवसायका लागि भारतको नयाँदिल्लीलाई आफ्नो कर्म क्षेत्र बनाएका नेपाली आपसी हित र सहयोगका लागि सङ्गठित बन्दै गएका छन् । नेपालका विभिन्न जिल्लाबाट विभिन्न कामकाजको सिलसिलामा नयाँदिल्ली पुगेका नेपालीले आससी हित र...बाँकी

    मायाघरलाई नेपाली महिला समूह ओमानको सहयोग

    बिभिन्न खाले समस्यामा परेका अपांग, अनाथ र बेसहाराको सहारा यतिबेला नेपाली महिला समूह ओमान बनेको छ । २०६७ सालमा स्थापित महिला बाल बिकास मञ्चद्वारा २०६८ बाट सन्चालित मायाघर नामक बालगृहलाई हालसालै मात्र रु ५१,१५१ (एकाउन्न...बाँकी

    युगान्डामा पनि मनाइयो दशै

    कम्पाला, युगान्डा | गैर आबाशिय नेपाली संघको युगान्डा राष्ट्रिय सम्न्वय समितीली अफ्रिकाको युगान्डामा  भब्य रुपमा दशै मनाएको छ | संघका  आइइसिसी सदस्य जिबनाथ पंगेनीका अनुसार कम्पालाको नबाब रेस्टुरेन्टमा ४६ जना नेपालीको उपस्थितीमा भब्य दशै कार्यक्रम...बाँकी

    मुक्ति एण्ड रिभाइवलका सदस्यहरुलाई जापानमा स्वागत

    गोरेटो प्रोडक्सन जापानको कन्सर्टको लागि जापान आईपुग्नु भएका मुक्ति एण्ड रिभाइवल व्याण्डका मुक्ति शाक्य, सुनित कंशाकार, निखिल तुलाधर र रोशन कंशाकारको स्वागत तथा सम्मानमा वर्ल्ड नेवास्अर्गनाईजेशन जापानले  एक दिवाभोज सहितको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ...बाँकी

    इन्टरनेट विस्तार गर्न प्रवासी नेपालीले जुटाए रु पचास लाख

    बाबियाचौर (म्याग्दी) । पहाडी जिल्ला म्याग्दीका सबै बस्तीमा इन्टरनेट सुविधा विस्तार गर्न प्रवासीले पचास लाख रुपैयाँ जुटाएका छन् । म्याग्दी प्रवासी नेपाली सङ्घ (मोना) अन्तर्राष्ट्रिय कार्यसमितिले जिविसले अघि बढाएको योजनामा वित्तीय व्यवस्थापनका लागि सहयोग जुटाएका हुन्...बाँकी

    बंगलादेशमा पहिलो पटक भव्य सांस्कृतिक कार्यक्रम हुँदै

    विश्वव्यापी नेपाली विद्यार्थी संस्था (वोन्सो)बंगलादेशको आयोजनामा बंगलादेशमा पहिलो पटक भव्य सास्कृतिक कार्यक्रमको आयोजना हुँदै छ । चर्चित गायक सुगम पोखरेल र कमलकुमार क्षेत्रीको सहभागितामाअक्टाबेर २० तारिखका दिन  हुने उक्त कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीहरुको उल्लेख्य...बाँकी

    अनेकस बहराइनमा नयाँ कार्यसमिति

    “सांस्कृतिक उत्थान हाम्रो प्राथमिकता, कलाकार साहित्यकारहरुको हित संरक्षण हाम्रो प्रतिवद्धता” भन्ने मूल नाराका साथ बिस्वब्यापी रुपमामा स्थापित अन्तर्राष्ट्रिय नेपालि कलाकार समाज (अनेकस) को बहराइन साखाले आफ्नो प्रथम साधारणसभा तथा सम्मान कार्यक्रमू गएको ७ सेप्टेम्बर २०१६...बाँकी

    कम्युनिटी रेडियो BGWS को ५ औ बार्षिकउत्सव र मोबाइल एप्स सार्वजनिक

    युकेको एकमात्र नेपाली कम्युनिटी रेडियो बिजिडब्लुएसको मोबाइल एप्स सार्वजानिक गरिएको छ । अक्टोबर ५ का दिन रेडियोको कार्यालय फान्ब्रोमा आयोजना गरिएको रेडियोको ५ औ बार्षिक उत्सवको अवसरमा रशमोर वरो काउन्सिलकी मेयर श्रीमति जास्क्वी भसपर र नेपाली...बाँकी

    संघीय लिम्बुवान सामाजिक मञ्च अमेरिकाको अध्यक्षमा बिरेन्द्र हाङ लाबुङ लिम्बु

    नेपालको प्रवास संगठन संघीय लिम्बुवान सामाजिक मञ्चले बिरेन्द्र हाङ लाबुङ लिम्बुको अध्यक्षतामा अमेरिका प्रवास समिति गठन गरेको छ । मंचले अक्टोबर ३ का दिन अमेरिकाका बिभिन्न राज्यमा बसोबास गर्दै आएका लिम्बु समुदायको सहभागितामा ४७ सदस्यीय...बाँकी

    नेपाली ऐम्बेसी लण्डनको प्रवक्तामा  शरदराज आरण

    नेपाली दूतावास लण्डनले  उपनियोग प्रमुख  तथा काउन्सेलर   शरदराज पाण्डेलाई  दूतावासको  प्रवक्ता तथा सूचना अधिकारी तोकेको सूचना जारी गरेको छ ।  नेपाली ऐम्बेसी दूतावासका अनुसार  मिति २०७३–६– १७ को निर्णय अनुसार  असोज १८ गतेदेखि लागूहुने  गरी...बाँकी

    Ad
    Ad
    Ad