BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    रूसमा तिहार, म्हपूजा र छठपर्व सम्पन्न

    गैरआवासीय नेपाली संघ रूसको तत्वावधानमा मास्कोस्थित नेपाली राजदूतावासको प्राङ्गणमा यसपल्ट लक्ष्मीपूजाकै दिन नेपाल सम्बत् ११३७ को पूर्वसन्ध्यामा नेपालीहरूको महान् पर्व दीपावलीका साथै म्हपूजा र छठपर्वसहित नेपालीहरूको महान् चाड तिहार सामूहिक रूपमा मनाइयो । दीपावलीद्वारा झलमल्ल...बाँकी

    अमेरीकाले मनायो बलिहाङ तङनाम चुम्लुङ

    किरात याक्थुङ चुम्लुङ, अमेरिकाले  लिम्बुहरूको महान चाड” बलिहाङ तङनाम २०१६” लाई यहि अक्टोबर २९, तारीक २०१६ का दिन एक भव्य कार्यक्रमको आयोजना गरी मनाएको छ । न्यू-योर्कको  स्थानिय ज्याक्सन हाईटमा अवस्थित शेर्पा किदुगको हलमा गरीएको...बाँकी

    कतारमा खेलियो देउसीभैलो

    हिन्दु धर्मावलम्बीहरुको दोश्रो महान चाड शुभ दिपावलीको पावन अवसरमा गुल्मी सेवा समाज कतारले हरेक वर्ष मनाउदै आएको देउसी भैलो कार्यक्रम यस वर्ष पनि शुक्रवारका दिन नज्मा स्थित अल नक्यान रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेको...बाँकी

     कान्साइको ओसाकामा देउसी भैलो कार्यक्रम सम्पन्न

    कान्साई क्षेत्रमा अध्यनरत बिध्यार्थीहरुको समूह बिन्दास गाइज को आयोजनामा ओसाकामा अक्टोबर २७ तारिक का दिन सुभ दिपावलीको अवसर पारि मिनातो कुमिन सेन्टर बेन्तेंचो मा देउसी भैलो कार्क्रमको साथमा बिबिध संस्कृतिक कार्यक्रम सम्पन्न भएको छ|  एनआरएनए...बाँकी

    कार दुर्घटनामा परेर पोर्चुगलमा दुई नेपालीको मृत्यु

    लक्ष्मण देवकोटा, पोर्चुगल । पोर्चुगलमा कार  दुर्घटनामा परेर दुई नेपालीको ज्यान गएको छ । पोर्चुगलको बेजामा विहिबार राति कार दुर्घटनामा परेर बाग्लुङ्ग रिघाका सन्तोष सापकोटा र नवलपरासीका अनिल थापाको मृत्यु भएको हो । खेतीमा काम...बाँकी

    तनहुँ सेवा समाजमा पदमबहादुर विक

      उद्धव मगर दोहा, कतार अक्टोबर २८ का दिन तनहुँ सेवा समाजको नवौं वार्षिक अधिवेशन सम्पन्न भएको छ । संस्थाका अध्यक्ष तोयानाथ पौडेलको अध्यक्षता, भिम थापाको प्रमुख आतिथ्यता रहेको सो अधिवेशनको सञ्चालन महासचिव दिलबहादुर रानाभाटले...बाँकी

    स्पेनमा दूताबास स्थापनाको लागि परराष्ट्र मन्त्रालय सकारात्मक

    काठमाडौ । दश हजार भन्दा बढी नेपालीहरु बसोबास गर्दै आएको ठानिएको स्पेनमा नेपाली दूताबास स्थापनाका लागि परराष्ट्र मन्त्रालय सकारात्मक देखिएको छ । स्पेनका समस्यालाई सम्बोधन हुने गरी दूताबास स्थापनाका लागि मन्त्रालय बिगतमा जस्तै यसपटक पनि...बाँकी

    अमेरिकाले पुन : डेढ बर्षको लागि थप्यो  अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद

    विजय थापा ,वाशिंगटन डिसी l  जुन २४ ,२०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्प पछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा ( टेम्पोररि प्रोटेक्ट टेड स्टाटस )सुबिधाको म्याद पुन : डेढ बर्षको लागि थप गरेको छ...बाँकी

    अमेरिकाका नेपालीसँग शहरी विकास मन्त्रीले भने – म हिन्दु राज्यको विपक्षमा छु

    अमेरिकाका नेपाली बीच नेपाल सरकारका शहरी विकास मन्त्री एवं नेपाली काँग्रेसका प्रभावशाली केन्द्रीय सदस्य अर्जुननरसिंह केसीले आफू सँधै धार्मिक स्वतन्त्रताको पक्षमा रहेको बताएका छन् । अक्टोर २३,  आईतबारका दिन नेपाली जनसंपर्क समिति न्यूईग्ल्याण्ड च्याप्टर वोस्टन...बाँकी

    गोरखा समाज अस्ट्रेलियाद्धारा आश्रमलाई १२ लाख सहयोग

    अष्ट्रेलिया । गोरखा समाज अस्ट्रेलियाले मानव सेवा आश्रमलाई रू १२ लाख सहयोग गरेको छ । समाजले गत जुलाई २३ र २४ गते सिडनीको क्रोडनमा सञ्चालन गरेको  श्रीमद्भागवत महापुराणमा संकलित उक्त रकम आश्रमलाई प्रदान गरिएको हो...बाँकी

    Ad
    Ad
    Ad