BizPati

  • आज : २०७५ फागुन १२ गते
    Headlines :

    गृहपृष्ठ प्रवास

    अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन शुरु 

    अमेरिकन सोसाइटी अफ नेपालीज इन्जिनियर्सको नवौं वार्षिक सम्मेलन हालै टेक्सासको ह्युस्टनमा शुरु भएको छ। सेप्टेम्बर १७ देखि १८ सम्म चल्ने उक्त सम्मेलनको उद्घाटन सत्रमा कार्यक्रमका प्रमुख अतिथि अमेरिका स्थित नेपाली राजदुतावासका डेपुटी चिफ अफ मिसन...बाँकी

    अमेरिकाको हे मार्केट दिवसमा नेपालीहरुले यसरि नेपालको झझल्को गराए

    अमेरिकाको डिसी महानगर क्षेत्रको भर्जिनियाको हे मार्केट शहरमा भएको हे मार्केट दिवस २०१६ मा नेपाली समुदायको उल्लेख्य सहभागितामा सफलता पुर्वक सम्पन्न भएको छ l   डिसी महानगर क्षेत्रको सक्रिय सामाजिक संस्था अमेरिका नेपाल सहयोगी समाज...बाँकी

    नेपाली चेली इन्दिरा बहराइनको कन्फिडेन्टल प्रतिस्पर्धामा

    हुवास वास ३ पर्बतमा बाबा टिका बहादुर क्षेत्री र आमा नैना कुमारी क्षेत्रीको कोखामा जन्म लिएकी इन्दिरा क्षेत्री बहराइनको कन्फिडेन्टल प्रतिस्पर्धामा  छिन । बहराइनको नेपाली साहित्य तथा अन्तराष्ट्रिय कलाकार मन्च बहराइनको सल्लाहाकारसमेत रहेकी उनि सामाजिक...बाँकी

    नमस्ते पाल्पा कोरियामा सुशील गाहा

    नमस्ते पाल्पा परिवार दक्षिण कोरियाको हालै सम्पन्न अधिबेशनले सुशील गाहा मगरलाई पुनः अध्यक्षमा निर्वाचित गरेको छ । कोरियाको महान पर्व चुसकको अवसर पारेर सेप्टेम्बर १४ का दिन सुवनस्थित स्वम्भु नजिकैको हलमा सम्पन्न अधिबेशनले समितिको बरिष्ठ...बाँकी

    घरको छतबाट खसेर एक नेपाली युवकको मृत्यु

    दिल्ली | रोजगारीको शिलशिलामा भारत को हरियाणा गुडगाव सेक्टर- १५ स्थित काम गर्दै आएका अर्घाखाँची जिल्ला सिद्दारा गाबिस वार्ड नम्बर ५ झविलाल परियार का छोरा २१ बर्षीय नबिन परियार को गत राति आफुले काम गर्ने घरको करिब ३० फिट अग्लो छत बाट खसेर मृत्यु...बाँकी

    हजार पानी अभियानलाई गायक हेमन्त शर्माको पनि सहयोग

    पोल्याण्ड । ‘हरेक घरमा धारो होस् , हरेक गाउँमा सिंचाइ होस्’ भन्ने नारामा आधारित भएर लक्ष्मीपुर गाविस सुनपुर दाङमा संचालित करोड पानी अभियानमा हामी कलाकार गायक गीतकार साहित्यकार सबैको साथ हुनुपर्छ । यो पबित्र अभियानमा...बाँकी

    डिला खरेलले दिए पानी अभियानलाई २५ हजार

    बिश्वको जलश्रोतको धनी देश नेपाल तर त्यहि देशका जनताहरु पानी नपाएर घन्टौ हिंड्नुपर्छ । पानीकै अभावमा कतिपय खेतीयोग्य जग्गाहरु सुकेर गएका छन् । अत यस्तो किसिमको परिवेशको अन्त्य हुनुपर्छ भन्दै लक्ष्मीपुर गाविस सुनपुर दाङमा चलिरहेको...बाँकी

    कलाकारद्धारा हजार पानी अभियानलाई ३० हजार सहयोग

    अष्टे«लीया ।  दाङका मित्रलाल पार्देले सुरु गरेको हजार पानी अभियानको लागि कलाकारले पनि सहयोग गरेका छन् । पानी अभियान सफल पानुपर्छ भन्दैै अस्ट्रेलियाबाट गायक समीर आचार्यले ३० हजार रुपैयाँ पानी अभियानलाई सहयोग गर्ने घोषणा गरेका...बाँकी

    एम्वुलेन्स सहयोगको लागि सांस्कृतिक कार्यक्रम

    कुमार अविरल, कतार । दाङ देउखुरी सेवा समाज दोहा कतार द्वारा जिल्लामा एम्बुलेन्स सन्चालनका लागि सहयोगार्थ सांस्कृतिक कार्यक्रम सम्पन्न गरेको छ । स्थानिय कलाकारहरुको प्रस्तुति सहित मुस्लिम धर्मावलम्वीहरुको चाड वकर इदको अवसरमा शुभकामना आदान प्रदान...बाँकी

    स्वं.खपॉंगी प्रति श्रध्दान्जली सहित पुस्तक प्रकाशन गरिने   

    इन्दिरा चाम्लिंग,बेल्जियम ।विश्व मगर संघ बेल्जियमको आयोजनामा स्वर्गीय गोरे बहादुर खपॉंगी मगरको स्मृतिमा श्रध्दान्जली सभा सम्पन्न गरेकोछ ।  ओन्ज हाऊस लुभेन बेल्जियममा आयोजित  सो कार्यक्रममा स्व. खपांगी प्रति श्रध्दान्जली ब्यक्त गर्नेहरूमा  नेफिन बेल्जियम अध्यक्ष तथा...बाँकी