BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    प्रवासी नेपालीद्वारा अस्पताललाई एम्बुलेन्स हस्तान्तरण

    २४ असार, वालिङ, स्याङ्जा । स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । रोजगारीको सिलसिलामा स्याङ्जाबाट दक्षिण कोरियामा कार्यरत स्याङ्जालीको संस्था स्याङ्जा परिवार दक्षिण कोरियाले गल्याङ सामुदायिक अस्पताललाई एम्बुलेन्स हस्तान्तरण गरेको...बाँकी

    काभ्रेली समाज,जापानको अध्यक्षमा समीर टी.तामाङ

    टोकियो । काभ्रे, चौरी देउराली–८ बिर्ता देउराली निबासी समीर टी तामाङलाई सर्वसहमति अध्यक्षमा चयन गर्दै काभ्रेली समाज जापानको दोश्रो अधिवेशन भब्य रुपमा सम्पन्न भएको छ । आईतवार जापानको टोक्योको शिनओबुको स्थित सोलमरी हलमा सम्पन्न दोश्रो...बाँकी

    जापानको चिबा केनमा चिबा नेपाली समाज(रोयल चिबा) गठन

    जापानको राजधानी टोक्यो नजिकै रहेको सहरको चिबामा रहेका नपाली युवाहरूको सक्रियतामा नेपाली समाज गठन भएको छ । पछिल्लो समयमा चिबा क्षेत्रमा नेपालीहरूको बाहुल्यता बढ्दै गएको र नेपालीहरूका विभिन्न भैपरी आउने समस्यामा एकजुट भएर समाधानमा लाग्नका...बाँकी

    तमुसमाज आबुधाबी क्षेत्रीय समितिमा नन्द कुमार तमु

    तमु समाज युएईको आबुधाबी क्षेत्रीय समितिको अधिवेशन सम्पन्न भएको छ । ०६ तारिख शुक्रवार युएईको आबुधाबी स्थित  MINT रेष्टुरेन्ट (गुरुङ भान्छा घर ) को हलमा सम्पन्न सो अधिवेशनले सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।...बाँकी

    आयरल्याण्डमा भव्यरुपमा ‘नेपाल डे’ मनाईदैं

    आयरल्याण्ड । आयरल्याण्डका लागि नेपाली दूतावास लन्डन, नेपाल पर्यटन बोर्ड, नेपाल आयरल्याण्ड समाज, गैरआवासीय नेपालीको संयुक्त आयोजनामा आयरल्याण्डमा ‘नेपाल डे’ मनाईने भएको छ । सेप्टेम्बर ९ का दिन आयरल्याण्डको फिनिस पार्कस्थित भवन फार्मिली हाउसमा सम्पन्न...बाँकी

    अमेरिकामा लुटेराको आक्रमणमा परेर नेपालीको मृत्यु

    विजय थापा, अमेरिका । अमेरिकामा लुटेराको आक्रमणमा परी एक नेपालीको मृत्यु भएको छ । भर्जिनियाको हरन्डन सहरको सुनोको ईन्धन चौकीमा लुटेराको आक्रमणमा परेर गोर्खा घर भई चितवनबासी ४० वर्षीया रेशम बजगाईँको बुधबार लुटेराले आगो निभाउने...बाँकी

    कोरियामा बृहत् कविता वाचन सम्पन्न

    सौल । अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज दक्षिण कोरिया च्याप्टरको आयोजनामा गत आइतबार भानुभक्त जयन्ती विशेष कविता वाचन सम्पन्न भएको छ । ‘काव्य(सुधा’को सातौं श्रृङ्खलाको रूपमा आयोजित कविता वाचनमा उत्कृष्ट ४ कविहरूको बेजोड प्रस्तुति रहेको थियो...बाँकी

    क्रियटिभ नेपाल युथ क्लबमा शशि प्रसाई निर्वाचित

    बे एरीयामा राम्रो काम गर्न सफल क्रियटिभ नेपाल यूथ क्लबको तेस्रो साधारण सभा सम्पन्न भएको छ । जुलाई १ मा सम्पन्न सभाले समाजसेवी श्रीमती शशि प्रसाईलाई अध्यक्ष पदमा निर्बाचित गरेको छ । निर्वाचित कार्यसमिति यसप्रकार...बाँकी

    सुप समाज अमेरिकाको अध्यक्षमा गणेश विष्ट

    उतर अमेरिकामा बस्ने सम्पूर्ण सुदुर् पस्चिमेलिहरुको छाता संगठन सुदूर पश्चिम (सुप) समाज अमेरिकाको न्यूयोर्कमा सम्पन्न भेलाले गणेश विष्टको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । समितिको उपाध्यक्षद्वयमा राम देउबा र दान सिंह बिष्ट, महासचिवमा जीवन...बाँकी

    नेजस फ्रान्सद्वारा कार्यसमितिलाई पूर्णता

    नेपाली जनसम्पर्क समिती (नेजस) फ़्रान्सले कार्यसमितिलाई पूर्णता दिएको छ । मिती १ जुलाई २०१८ मा विशेष कार्यक्रम आयोजना गरी संगठनलाई पूर्णता दिएको हो । जसअनुसार संरक्षकमा किरणचन्द्र प्रधानलाई मनोनित गरिएको छ । संस्थापक अध्यक्षमा निर्मल...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad