BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ प्रवास

    अमेरिकामा रहेका नेपालीसँग के भने संयोजक डा भट्टराईले ?

      विजय थापा डिसी । नेपालका पूर्वप्रधान मन्त्री डा बाबुराम भट्टराईसँग अमेरिकामा रहेका नेपाली समुदायले भेटघाट तथा अन्तरक्रिया कार्यक्रम गरेका छन् । डा भट्टराई नेपालबाट अमेरिका आई डिसी क्षेत्रको मेरिल्याण्ड राज्यमा नेपाली समुदायको पहलमा राखिएको...बाँकी

    मालदिभ्समा नेपाली चेलीद्धारा आत्महत्या

    मालदिभ्समा कार्यरत एक नेपाली चेलीले आत्महत्या गरेकी छन् । झापा घर भएकी अन्दाजी २२–२३ वर्षकी संगीता राजवंशीले ४ दिन अगाडि आत्महत्या गरेको समाचार छ । मालदिभ्समा झण्डै २ वर्षदेखि घरको काम गर्दै आएकी राजवंशीले के...बाँकी

    अमेरिकामा रहेका राईहरुकोे समर पिकनिक सम्पन्न

    युनाइटेड किरात राई अर्गनाइजेसन अफ अमेरिका न्युइंग्ल्याण्ड च्याप्टरको आयोजनामा बोस्टनमा भब्यरुपमा समर पिकनिक सम्पन्न भएको छ । सोहि अबसरमा नेपालबाट अमेरिका भ्रमणमा आएका तथा नेपालबाट भर्खर अमेरिकामा आइ बसोबास गरेका किराँत राई महानुभावहरुलाई केक काटेर...बाँकी

    नेपाली एकता समाज जापानको तिज कार्यक्रम सम्पन्न

    जापान । नेपाली एकता समाज जापानको केन्द्रीय समिति क्षेत्रीय समिति ओसाकाद्धारा आयोजना गरिएको तिज धमाका २०१८ कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । नेपाली महिलाहरूको महानपर्व हरितालिका तिजको अवसर पारेर गत बुधबार अर्थात सेप्टेम्बर १२...बाँकी

    कास्की समाज बार्सिलोनाको तिज सम्पन्न

    कास्की समाज स्पेनले नेपाली महिलाहरुको महान पर्व हरितालिका तिज भव्य रुपमा मनाएको छ । विशेष कार्यक्रमका साथ मंगलबार बार्सिलोनाको खुल्ला पार्कमा आयोजना गरिएको उक्त तिज कार्यक्रममा चेलीबेटीहरुलाई दर खुवाउनुका साथै विविध नाचगान गरेर तिज मनाइएको...बाँकी

    बिपी जयन्तिमा अमेरिकामा रक्तदान

    महेश मल्ल , न्यूयोर्क । सेप्टेम्बर २ तारिख २०१८ आईतबारका दिन नेपाली जनसम्पर्क समिति न्यूयोर्क च्याप्टर अमेरिकाले बीपी कोईरालाको १०५ औं जन्मजयन्तिको अवसरमा बृहत रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । न्यूयोर्क ब्लड सेन्टरसँग समायोजन गरेर...बाँकी

    थापा दम्पत्तीले लिए पुजा खत्रीको उच्च शिक्षाको जिम्मा

    २८ भदौ, काठमाडौं । आर्थिक अभावका कारण पढ्न आउदीन भन्दै प्रधानाध्यापकलाई पत्र लेखेकी म्याग्दीकी पूजा खत्रीले अब चाहेजति पढ्न पाउने भएकी छन् । जामुनाखर्क माविमा कक्षा ६ मा पढ्ने पुजा खत्रीले भदौ १ गते  बाध्यताले ...बाँकी

    मोति जयन्तिमा अमेरिकामा सुवेदी र विश्वकर्मा सम्मानित

      माध्यमिक कालका केन्द्रीय कवि तथा युवक कवि मोतीराम भट्टको १५३ औँ जन्मजयन्ती तथा राजमित्र स्मृति दिवसका अवसरमा अमेरिकाको बोस्टनमा कवि लालगोपाल सुवेदीलाई ‘राजमित्र स्मृति प्रज्ञा पुरस्कार’द्वारा सम्मान गरिएको छ । तीन दशकदेखि कविता, बालसाहित्य,...बाँकी

    यस्तो भयो पोल्याण्डमा तिज कार्यक्रम

    अन्तरास्ट्रिय नेपाली कलाकार समाज (ईनास) पोल्याण्डको आयोजनामा हरितालिका तिज २०१८ कार्यक्रम भव्यरुपमा सम्पन्न भएको छ । उक्त तिज कार्यक्रम समाजका अध्यक्ष श्रीकृष्ण न्यौपानेको सभापतित्वमा वार्शामा ८ सेप्टेम्बरका दिन सम्पन्न भएको थियो । समाजका महासचिब सोम...बाँकी

    कामदार सिकिस्त, सरकार सुस्त, न्याय माग्दै कामदार

    साउदी अरबको अजमिल कन्ट्राक्टिङ कम्पनीमा सदिक्षा ओभरसिजले पठाएका कामदारहरू इकामा, काम, तलब र खान समेत नपाई सिकिस्त समस्यामा छन । कानुनतः जिम्मेवार र जबाफदेही उक्त रोजगारदाता र पठाउने म्यानपावर एजेन्सीलाई पटक–पटक आग्रह, बिन्ति गर्दा पनि...बाँकी

    Ad
    Ad
    Ad