BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीया राष्ट्रपति

    ३ पुस, बेइजिङ ।  चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा...बाँकी

    मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

    ३ पुस, वासिङ्टन । एएनआई संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा...बाँकी

    राष्ट्रसङ्घद्वारा युक्रेन प्रस्ताव पारित

    ३ पुस, वासिङ्टन । संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ । युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९...बाँकी

    तस्कर समूहद्धारा प्रहरीमाथि कुटपिट,हतियार लिएर फरार

    ३ पस, वीरगञ्ज । पेट्रोलियम पदार्थको तस्करी रोक्न खोज्दा गएराति ३ बजेतिर प्रहरीचौकी पाङ्डेपुरका प्रहरीलाई तस्करले कुटपिट गरी हतियार लिएर फरार भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । स्थानीय औरही खोलाको बाटो हुँदै सीमावर्ती...बाँकी

    साइबर अपराधका विषयमा विद्यार्थी पढाउँदै प्रहरी

    ३ पुस, जाजरकोट । लागुपदार्थ प्रयाग गर्दाको बेफाइदा र साइबर अपराधका विषयमा यहाँका विद्यार्थीलाई पढाउन शुरु गरेको छ । समाजमा बढ्दै गएको लागुऔषध दुव्र्यसन तथा साइबर अपराध विरुद्ध युवा विद्यार्थीलाई सचेत गराउनका लागि कक्षा शुरु...बाँकी

    चिसोले जनजीवन कष्टकर, विरामीको चाप बढ्यो

    ३ पुस, लहान । विगत दुई दिनदेखि अचानक बढेको चिसोले यस क्षेत्रको जनजीवन प्रभावित भएको छ । एक्कासी बढेको चिसो र शितलहरका कारण सिरहा जिल्लाको अस्पतालमा बिरामीको चाप बढेको छ । बाक्लो हुस्सु र चिसो...बाँकी

    ‘पसिना बगाउने श्रमिक अपमानित बन्नुपर्ने अवस्था अन्त्य हुन्छ’

    ३ पुस, काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले वैदेशिक रोजगारीमा रहेका लाखौँ युवाको जीवन ‘धराप’मा राख्ने अवस्थाले अब निरन्तरता नपाउने बताएका छन् । अन्तर्राष्ट्रिय आप्रवासन दिवस २०१८ का अवसरमा आज वैदेशिक रोजगार...बाँकी

    दोहोरो अंकले घट्यो शेयर बजार

    ३ पुस, काठमाडौँ । आइतबार र सोमबार उकालो लागेको शेयर बजार आज भने दोहोरो अङ्कले घटेको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक १४ दशमलव ६१ विन्दुले घटेर एक हजार १६८ दशमलव १७...बाँकी

    ‘पदाधिकारी’ विवादले महासमिति बैठक ओझेलमा

    ३ पुस, काठमाडौ । नेपाली काङ्ग्रेसको पार्टी विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको विषयमा सहमति हुन नसक्दा जारी महासमिति बैठक ओझेलमा परेको छ । महासमिति बैठकको आज चौथो दिनसमेत विधान मस्यौदा प्रतिवेदनमा पदाधिकारीको सङ्ख्या र चयन प्रक्रियाको...बाँकी

    नेकपाः राजनीतिक प्रतिवेदनमा छलफल

    ३ पुस, काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी नेकपा स्थायी कमिटीको तेस्रो बैठकमा आज पनि राजनीतिक प्रतिवेदनमथिको छलफल भएको छ । पार्टी केन्द्रीय कार्यालयमा धूम्रबाराहीमा भएको बैठकमा केशवप्रसाद बडाल, टोपबहादुर रायमाझी, भीमबहादुर रावल, योगेश भट्टराई, शङ्कर...बाँकी