BizPati

  • Ad
  • आज : २०७५ आषाढ ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल

    सपोर्टद्धारा विद्यालायलाई सामग्री हस्तान्तरण

    ३ असार, काठमाडौं । शिक्षा तथा स्वास्थ्यका क्षेत्रमा काम गर्दै आएको सपोर्ट नेटवर्क फाउण्डेशन नेपालले पर्वतको जलजला गाँउपालिका ७ धाईरिङ्ग स्थित श्री फर्से धाईरिङ्ग माविमा आवस्यक टेन्ट तथा स्टेचर हस्तान्तरण गरेको छ । शुक्रवार आयोजित...बाँकी

    प्रशासकीय अदालतसम्बन्धी विधेयक पेश

    ३ असार, काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा कानून, न्याय तथा संसदीय व्यवस्थामन्त्री शेरबहादुर तामाङले ‘प्रशासकीय अदालतका सम्बन्धमा बनेको विधेयक, २०७५’ पेश गरेका छन् । विधेयक प्रस्तुत गर्दै उनले कर्मचारीका सरुवा, बढुवा र अवकाशका विषयमा प्रशासकीय...बाँकी

    ठूलो दुर्घटनाबाट जोगियो एति एयरलाइन्सको जहाज

    ३ असार,पोखरा । एति एयरलाइन्सको जहाज आज पोखरा विमानस्थलको धावन मार्गमा ठूलो दुर्घटनाबाट जोगिएको छ । काठमाडौँबाट पोखरा आएको एएचयु ६८१ को जहाज पोखरा विमानस्थलमा अवतरका क्रममा हाइड्लिक फेल हुँदा धावन मार्ग छोडेर अचानक लुक...बाँकी

    पहिरामा पुरिएका चारको ३९ घण्टापछि शकुसल उद्धार

    ३ असार, संखुवासभा । अरुण तेस्रो सुरुङमार्ग निर्माणका क्रममा पहिरो खस्दा बेपत्ता भएका चार जनाको ३९ घण्टापछि सकुशल उद्धार गरिएको छ । शुक्रबार राति करीब ८.४० बजे सुरुङमार्गको बाँधस्थल नुमको फ्याक्सिन्दा भन्ने स्थानमा पहिरो खसेको...बाँकी

    मनसुन शुरु भएसँगै कालीगण्डकीमा जलयात्रा बन्द

    ३ असार, फलेवास, पर्वत । मनसुन शुरु भएसँगै कालीगण्डकी नदीमा पानीको बहाब बढ्दै गएपछि (¥याफ्ट्ङि) जलयात्रा रोकिएको छ । विशेषगरी चैत, वैशाख र जेठमा सिजनअनुरुप सञ्चालन हुने जलयात्रा यस वर्ष जेठको तेस्रो सातादेखि नै मनसुन...बाँकी

    किशोरकिशोरी यौन र प्रजनन बारे खुलेर कुरा गर्न थाले

    शीतलप्रसाद महतो बीरगन्ज । केही समयअघिसम्म ‘यौन’ र ‘प्रजनन’ शब्द सुन्नेबित्तिकै लजाउने किशोरकिशोरीहरू अहिले यौन र प्रजनन स्वास्थ्यबारे खुलेर कुरा गर्न थालेका छन् । जिल्ला जनस्वास्थ्य कार्यालय र नेपाल परिवार स्वास्थ्य कार्यक्रमले युवा तथा किशोरकिशोरीका...बाँकी

    जातीय संग्रहालय स्थापना गरिने

      २ असार, उर्लावारी, मोरङ । प्रदेश नं १ का मुुख्यमन्त्री शेरधन राईले नेपालमा बसोबास गर्ने १२५ जातजातिको सम्मान र संरक्षण गर्न जिल्लाका पथरी शनिश्चरेमा बृहत् जातीय संग्रहालय स्थापना गर्ने बताएका छन् । आज उर्लाबारी–३...बाँकी

    स्कुटर दुर्घटनामा महिलाको मृत्यु

      २ असार, काठमाडौँ  । काठमाडौँको नयाँबजारमा स्कुटर दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । बालाजु–सोह्रखुट्टे सडकखण्डमा पर्ने पिपुल्स अस्पताल अगाडि सडकमा आज दिउँसो बा २ ख ७०६ नंको माइक्रोबस, बा ३४ प ३६६७ नंको...बाँकी

    शिक्षा र विज्ञान क्षेत्रमा चिनियाँ सहयोग वृद्धि अपेक्षा

      २ असार, काठमाडौँ  । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले विज्ञान र प्रविधिको प्रयोग गरी आर्थिक विकासको वातावरण तयार गर्नु नेपाल सरकारको उच्च प्राथामिकता रहेको बताएका छन् । चीनको विज्ञान प्रविधि मन्त्रालय तथा युनान...बाँकी

    सहायक वन अधिकृत घुससहित पक्राउ

      २ असार, कपिलवस्तु । कपिलवस्तुको इलाका वन कार्यालय जवाबैराठका सहायक बन अधिकृत ब्रह्मदेव महतोलाई रु तीन लाख रकमसहित शुक्रबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको छ । महतोलाई अख्तियारले चन्द्रौटास्थित निजको डेराबाट तीन लाख...बाँकी

    Ad
    Ad
    Ad
    Ad