BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल खबर

    चारसय महिला तथा बालबालिका आफन्तको जिम्मामा

    १९ असोज,इलाम । माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ । रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा...बाँकी

    माटोले पुरिएकी चौधरीको उपचारको क्रममा मृत्यु

    १९ असोज,गाईघाट (उदयपुर) । जङ्गलमा कमेरो माटो खन्ने क्रममा घाइते भएकी बेल्टार बसाहा नगरपालिका– ७ बस्ने वर्ष ४८ की सीतादेवी चौधरीको उपचारको क्रममा मृत्यु भएको छ । जङ्गलको खानीमा कमेरो खन्न लाग्दा माथिबाट खसेको पहिरोले...बाँकी

    चारसय महिला तथा बालबालिका आफन्तको जिम्मामा

    १९ असोज,इलाम । माइती नेपालले सन् २०१६ को जनवरीदेखि अगष्टसम्मको आठ महिनाको अवधिमा भारत हिँडेका ४०० महिला तथा बालिकालाई सीमा नाकाबाट घर फर्काएको छ । रोजगारीको प्रलोभनमा परेर भारत जान हिँडेका उनीहरुलाई सोधपुछपछि आफन्तको जिम्मा...बाँकी

    ठक्करबाट बालकको मृत्यु

    १९ असोज,इनरुवा । पिकप भ्यानको ठक्करबाट दुई वर्षीय बालकको आज यहाँ मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय दु्ई वर्षीय महादेव मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । पश्चिमबाट पूर्व तर्फ जाँदै गरेको...बाँकी

    रसुवा भन्सार कार्यालय टिमुरेको राजस्व वृद्धि

    धुन्चे (रसुवा) । नेपालको उत्तरी नाकामा रहेको रसुवा भन्सार कार्यालय टिमुरेले असोज महिनाको आधाआदिमै लक्ष्यभन्दा बढी भन्सार असुली गरेको छ । प्रमुख भन्सार अधिकृत केदार पनेरुका अनुसार असोज महिनाको १६ गतेभित्र २५ प्रतिशतभन्दा बढी राजस्व...बाँकी

    नसर्ने रोगको उपचार सम्बन्धी कार्यक्रम सुरु

    १९ असोज,धनगढी । नसर्ने रोगको बचावट तथा रोकथाम सम्बन्धी कार्यक्रम सरकारले कैलालीवाट सुरु गरेको छ । यो कार्यक्रम देशमै पहिलो पटक सुरु गरिएको बताइएको छ । स्वास्थ्यमन्त्री गगनकुमार थापाले आज यहाँ आयोजित एक समारोहबीच उक्त...बाँकी

    पहिरोले आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध

    १९ असोज,गोरखा । तनहुँको आँबुखैरेनी नगरपालिकास्थित ऐनापहरा नजिक पहिरो खसेपछि आज बिहान ८ बजेदेखि पृथ्वी राजमार्गको आँबुखैरेनी–मुग्लिन सडकखण्ड अवरुद्ध हुँदै आएको छ । गएराति परेको वर्षाका कारण बिहान पहिरो झरेको हो । पहिरोमा यात्रुवाहक, मालवाहक...बाँकी

    बबई नदीमा डुबेर बालकको मृत्यु

    १९ असोज, दाङ । नुहाउन गएका एकजना बालकको बबई नदीमा डुबेर मृत्यु भएको छ । तुलसीपुर–१८ कचिला निवासी १० वर्षीय झगवीर केसीको बबईमा डुबेर मृत्यु भएको इलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । घर...बाँकी

    करेन्ट लागेर बालकको मृत्यु

    १९ असोज, फलेवास (पर्वत) । पर्वत जिल्लाको कुश्मा नगरपालिका–११ खरेहामा करेन्ट लागेर मंगलबार दिउँसो एक बालकको ज्यान गएको छ । रौटहट जिल्लाको शीतलपुर–८ घर भई कुश्मा नगरपालिका–११ खरेहामा बस्दै आएका रमेश मुखियाका चार वर्षीय छोरा...बाँकी

    “ सशस्त्र प्रहरी २४ सै घन्टा सुरक्षा दिन तयार”

    १८ असोज,पोखरा। चाडपर्वका सन्मुख हुनसक्ने चोरी, डकैती, लुटपाट न्यूनीकरण गर्न सशस्त्र प्रहरी बल कालिका गणलाई २४ सै घन्टा तयार राखिएको छ । गणका प्रहरी उपरीक्षक दिनेश शर्माले अभियान युवा क्लबद्वारा आज आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा...बाँकी

    Ad
    Ad