BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ प्रवास, मोफसल खबर

    अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला सम्पन्न

    yekta-samaj-5th-bhela

    काठमाण्डौं । रोजीरोटीको समस्याले विदेशिन वाध्य भएर संसारका विभिन्न देशमा रोजगारीका लागि गएका नेपालीहरुको साझा संगठन अन्तर्राष्ट्रिय नेपाली एकता समाजको पाचौं अन्तर्राष्ट्रिय भेला २०७३ कार्तिक २ र ३ गते बुटवलमा सम्पन्न भयो । भेलाले १७...बाँकी

    गोरखाका ‘ज्येष्ठ रेडियोकर्मी’को निधन

    radiokarmi

    ७ कात्तिक, गोरखा । गोरखाको पुरानो रेडियो, ‘रेडियो गोरखा ९२.८ मेगाहर्ज’ मा क्रियाशील रेडियोकर्मी ८७ वर्षीय नेत्रमणि शर्मा आचार्यको शनिबार निधन भएको छ । रेडियोमा नियमित बज्ने धार्मिक कार्यक्रमका प्रस्तोता गोरखा नगरपालिका–५ हिलेपोखरीका आचार्यको शनिबार...बाँकी

    कैदीको गुरुङको कारगारमै मृत्यु

    ७ कात्तिक, इनरुवा । सुनसरीको झुम्कास्थित क्षेत्रीय कारागारमा जबर्जस्ती करणी मुद्दामा कैद भुक्तान गरिरहेका एक कैदीको शनिबार मृत्यु भएको छ । मृत्यु हुनेमा सङ्खुवासभा मत्स्यपोखरी गाविस–६ का ३५ वर्षीय कमलबहादुर गुरुङ रहेको जिल्ला प्रहरी कार्यालयले...बाँकी

    सामुदायिक शिक्षक युनियनको अध्यक्षमा भट्टराई

    ७ कात्तिक, काठमाडौँ । नेपाल सामुदायिक उच्च माध्यमिक शिक्षा युनियनको चौथो महाधिवेशनले ज्ञानप्रसाद भट्टराईको अध्यक्षतामा ७५ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । समितिको वरिष्ठ उपाध्यक्षमा बाबुनाथ यादव, बालकृष्ण कँडेल र यज्ञबहादुर बुढा चयन हुनुभएको...बाँकी

    माईखोलामा बगेर किशोर बेपत्ता

    ७ कात्तिक, सुरुङ्गा (झापा) । माईखोलामा पौडी खेल्ने क्रममा शनिबार एक किशोर खोलाले बगाएर बेपत्ता भएका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारीअनुसार शिवसताक्षी नगरपालिका–५ टेक्रानजिकै माईखोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर कन्काई नगरपालिका–१...बाँकी

    एमाले पाल्पामा आचार्य

     ६ कात्तिक,रामपुर (पाल्पा) । नेकपा (एमाले) पाल्पाका जिल्ला अध्यक्षमा नारायणप्रसाद आचार्य आज सर्वसम्मत चयन हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन हुनुभएको सचिवालय सदस्य...बाँकी

    कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित

    ६ कात्तिक, सल्यान  । कालीमाटी गाविसका कृषक मौरी पालन व्यवसायतर्फ आकर्षित भएका छन् । कम लगानी र धेरै आम्दानी हुने भएपछि कृषक मौरीपालनतर्फ आकर्षित भएका हुन् । मौरीपालन व्यवसायबाट भएको आम्दानीले घर खर्च चलाउन सजिलो...बाँकी

    उपत्यकाका नदीबाट १३ मेट्रिक टन फोहर व्यवस्थापन

    ६ कात्तिक, काठमाडौँ । काठमाडौँ उपत्यकाका प्रमुख नदी सफाइ गरी १३ मेट्रिक टन फोहर व्यवस्थापन गरिएको छ । वाग्मती सफाइको १८० औँ हप्तामा आज गुह्येश्वरी मन्दिरअघि र विश्वरुपा मन्दिर परिसरमा सफाइ गरी सात मेट्रिक टन...बाँकी

    एमाले पाल्पामा आचार्य

    ६ कात्तिक, रामपुर (पाल्पा)  । नेकपा (एमाले) पाल्पाका जिल्ला अध्यक्षमा नारायणप्रसाद आचार्य आज सर्वसम्मत चयन हुनुभएको छ । आठौँ जिल्ला अधिवेशनबाट उपाध्यक्षमा मोहन थापा, सचिवमा ओमबहादुर घर्ती मगर र उपसचिवमा खिमानन्द पाण्डे चयन हुनुभएको सचिवालय...बाँकी

    श्रीमान्को हत्याको आरोपमा कर्तव्य ज्यान मुद्दा दर्ता

    ६ कात्तिक, धनगढी। श्रीमान्को हत्या गरेको आरोपमा धनगढी उपमहानगरपालिका— २ की दुर्गादेवी उपाध्याय र मृतकका साला विमल पौडेल विरुद्ध प्रहरीले शुक्रवार कतव्र्य ज्यान मुद्दा दर्ता गरेको छ । मृतकको शवको प्रकृति हेर्दा ज्यान जाने गरी...बाँकी

    Ad
    Ad