BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल

    पूर्वेली साप्ताहिकले ५ पत्रकार सहित २ दर्जन बढीलाई सम्मान गर्ने

    २८ भदौ, झापा  । बुद्धशान्ति मिडिया हाउस प्रालि बुधबारेद्वारा प्रकाशित पूर्वेली साप्ताहिकले पहिलो बर्ष सफलता पूर्वक पूरा गरी दोस्रो बर्षमा प्रवेश गरेको अवसर पारेर ५ पत्रकार सहित २ दर्जन बढीलाई सम्मान गर्ने भएको छ ।...बाँकी

    अबैध रुपमा ल्याइएका ठुलो परिमाणमा चल्लाहरु नष्ट

    २८ भदौ, बुटवल । नेपाल सरकारले भारतबाट आयात हुने पशुपंक्षी जन्य पद्धार्थ तथा पशु पंक्षीहरु आयातमा रोक लगाए पनि अझै सम्म पूर्ण रुपमा रोकथाम हुन सकेको छैन् । यसरी सरकारले रोक लगायपछि झन अवैध रुपमा...बाँकी

    बीउ महँगो भएपछि किसान मारमा

    २८ भदौ,भक्तपुर। मध्यपुर थिमि नगरपालिका– १६ लोकन्थलीका कृषक जगतबहादुर प्रजापति स्थानीय जातको नेपाली पालुङ्गोको बीउ खरिद गर्न पटक÷पटक भक्तपुर पुग्नुभयो । तर उहाँले बीउ खरिद गर्नुभएन । गत वर्ष एक पाथीको रु ५०० मा खरिद...बाँकी

    खोलाले बगाएर एक वृद्धको मृत्यु

     २८ भदौ,मेलम्ची (सिन्धुपाल्चोक) । सिन्धुपाल्चोक जिल्लाको बाँसखर्क गाविस–५ का एक वृद्धको खोलाले बगाएर मृत्यु भएको छ । सोमबार मेलम्चीबाट भूकम्पपीडितको रु ५० हजार अनुदान रकम लिएर घर फर्कनेक्रममा दुवाचौर गाविसको चाल्से खोलाले बगाएर ७२ वर्षीय...बाँकी

    भोजपुरमा एक सातादेखि हवाई उडान अवरुद्ध

    २८ भदौ ,भोजपुर। भोजपुर जिल्लामा एक सातादेखि हवाई उडान अवरुद्ध भएको छ । नेपाल वायुसेवा निगमले मौसमका कारण देखाउँदै हवाई उडान सञ्चालन गर्न सकेको छैन । भोजपुरमा रहेको एकमात्र विमानस्थलमा गत २१ गतेदेखि कुनै पनि...बाँकी

    सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा

    २८ भदौ,जाजरकोट । यहाँका अधिकांश सामुदायिक विद्यालयका शिक्षकका छोराछोरी निजी विद्यालयमा पढने गरेका छन् । जिल्लाका ४४४ सामुदायिक विद्यालयका अधिकांश शिक्षकले आफ्नो छोराछोरी महँगा तथा सदरमुकाममा निजी विद्यालयमा पढाउने गरेको पाइएको छ । आफ्ना छोराछोरी...बाँकी

    रिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाए

    २८ भदौ,दाङ। दाङका एक अटोरिक्सा चालकले फेला पारेको रु ५० हजार प्रहरीलाई बुझाएका छन् । दाङ गढवा चौक निवासी २२ वर्षीय महेश चौधरीले रा.१ च १०५० नम्बरको आफ्नो अटोरिक्सामा मङ्गलबार बिहान रु ५० हजार फेला...बाँकी

    तपार्इं वा तपार्इंको परिवारमा कोहि गर्भवती हुनुहुन्छ ?

    तपार्इं वा तपार्इंको परिवारमा कोहि गर्भवती हुनुहुन्छ ? हुनुहुन्छ भने कुनै पनि वेला तपार्इंको घरमा सरकारी मानिसहरु आउन सक्छन् । त्यति वेला तपार्इं तीन छक्क नपर्नुहोस् किनकी उनीहरु तपार्इं वा तपार्इंको परिवारमा गर्भवती हुनुभएकी महिला...बाँकी

    पूर्वेली साप्ताहिकले ५ पत्रकार सहित २ दर्जन बढीलाई सम्मान गर्ने

    २८ भदौ, काठमाण्डौं । बुद्धशान्ति मिडिया हाउस प्रा.लि बुधबारेद्वारा प्रकाशित पूर्वेली साप्ताहिकले पहिलो वार्षिक उत्सवको अवसरमा ५ पत्रकार सहित २ दर्जन बढीलाई सम्मान गर्ने भएको छ । संस्थाका अध्यक्ष देवीप्रसाद खतिवडाको अध्यक्षतामा बसेको बैठकले आगामी...बाँकी

    कर्णाली राजमार्गमा मानव अधिकारको चासो

     २८ भदौ,जुम्ला । राष्ट्रिय मानव अधिकार आयोग उपक्षेत्रीय कार्यालय जुम्लाले कर्णाली राजमार्गको सञ्चालन अवस्थाबारे चासो देखाएको छ । कर्णालीमा निर्वाध स्वतन्त्र र सहजै रुपमा गाडी सञ्चालन नभएर नागरिकको आवातजावतमा पटक पटक असुविधा भोगिरहेको समस्याको जानकारी...बाँकी

    Ad
    Ad
    Ad