BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल

    साल्ट ट्रेडिङको चिनी बिक्री हुन सकेन

     ९ असोज,विराटनगर । खुला सिमानाका कारण साल्ट ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको सुपथ मूल्यको पसलबाट चिनी बिक्री हुन सकेको छैन । दसैँं–तिहारलाई ध्यानमा राखी सो कार्यालयले चिनीको मूल्य प्रतिकिलो रु ७९ निर्धारण गरेको तर सीमावर्ती बजार...बाँकी

    हिंसा पीडित महिलाको आँशु पुच्छन तल्लीन कोपिला

    ९ असोज, काँकडभिट्टा (झापा)  । सादा जीवन उच्च विचारकी धनी कोपिला बस्नेत गत साता जर्मनीमा सम्मानित भइन् । घरेलु हिंसामा परेका महिलाहरूको सहारा बनेकी कोपिलालाई संयुक्त राज्य अमेरिकाको फिमोफन्ड संस्थाले १० लाख रुपैयाँ नगदसहित जर्मनीमा...बाँकी

    नगर उद्योग वाणिज्य सङ्घमा जयसवाल निर्वाचित

    ९ असोज,रौतहट । नगर उद्योग वाणिज्य सङ्घ चन्द्रनिगाहपुरको अध्यक्षमा सुनिल जयसवाल निर्वाचित हुनु भएको छ । आज बिहान सम्पन्न मतपरिणामअनुसार अध्यक्षमा जयसवालले ४५७ मत प्राप्त गर्नु भएको छ भने उनका निकटतम प्रतिद्वन्द्वी खड्गबहादुर तामाङले ३३५...बाँकी

    कारागारको क्षमताभन्दा चौगुणा कैदी र थुनुवा

     ९ असोज,जाजरकोट । यहाँको जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदी र थुनुवा हुँदा समस्या भएको छ । कारागारको क्षमता १० जनामात्र भए पनि अहिले ४४ जना कैदी तथा थुनुवा हुँदा निकै सकस भएको छ । एकजना...बाँकी

    अस्ट्रेलियामा धान्याचल गरेर रु १० लाखको सहयोग

    ९ असोज,रत्ननगर (चितवन)। नेपालको सडकपेटीमा कष्टकर जीवनयापन गर्नुपर्ने बाध्यताको अन्त्य गर्ने अभियानमा लागेको मानवसेवा आश्रम चितवनको सेवा विस्तारका लागि अस्टे«लियामा बस्ने नेपालीले धान्याचल लगाएर रकम सङ्कलन गरेका छन् । चितवनबाट गोरखा जिल्लामा मानव सेवा आश्रमको...बाँकी

    पोखरीमा डुबेको अवस्थामा फेला परेको सालक जङ्गलमा छाडियोे

     ९ असोज,ताप्लेजुङ । ताप्लेजुङ नगरपालिका–८ दोखुमा जलविद्युत्का लागि खनिएको पोखरीमा डुबेको अवस्थामा फेला परेको सालकलाई स्थानीयवासीले उद्धार गरेर जङ्गलमा छाडिदिएका छन् । शनिबार स्थानीयवासीले पोखरीमा डुबेको अवस्थामा ज्यूँदै सालक फेला पारेपछि स्थानीयस्तरमा गठित दोखु नाङ्खोल्याङ...बाँकी

    बहुविवाह मुद्दामा कैद सजाय पाएका फरार चौधरी पक्राउ

     ९ असोज,लहान । अदालतबाट बहुविवाह मुद्दामा कैद तथा जरिवाना सजाय पाएर फरार रहेका एकजनालाई प्रहरीले पक्राउ गरेको छ । पुनरावेदन अदालत राजविराजबाट बहुविवाह मुद्दामा गत २०७२ जेठ २७ गते एकवर्ष कैद तथा रु पाँच हजार...बाँकी

    सरुभक्तको ‘ज्यानमाया’ थियटरमा

    ८ असोज, काठमाडौँ  । प्रेम, सङ्घर्ष अनि दुःखद अन्त्यको सम्मिश्रण भएको साहित्यकार सरुभक्तद्वारा लिखित खण्डकाव्यलाई नाटकको रुपमा प्रस्तुत गरिएको ‘ज्यानमाया’ अहिले काठमाडौँको अनामनगरस्थित मण्डला थियटरमा हेर्न सकिन्छ । प्रेम गर्न सजिलो हुन्छ तर त्यसलाई मूर्तरुप...बाँकी

    आइतबारको उपत्यका बन्द फिर्ता

    ८ असोज, काठमाडौँ । पक्राउ कार्यकर्ता रिहा भएपछि नेकपा (क्रान्तिकारी माओवादी)ले आइतबार गर्ने भनेको उपत्यका बन्द फिर्ता लिएको छ । चन्दा सङ्कलन गरेको आरोपमा बुधबार प्रहरीले पक्राउ गरेका पार्टीका केन्द्रीय सदस्य शिवराम यादव, अखिल (क्रान्तिकारी)का...बाँकी

    पोखरेली युवा साँस्किर्तिक परिवार पोखराको साधारणसभा सम्पन्न

    पोखरेली युवा साँस्किर्तिक परिवार पोखराको साधारणसभा सम्पन्न भएको छ । आज भएको ३८ औ साधारण सभा तथा अधिवेसनले २ वर्षको कार्यकालको लागि दिपक समिपलाइ अध्यक्षको जिम्मेवारी सुम्पिएको छ । त्यसैगरि उपाध्यक्षमा प्रकाश ज्ञवाली, सचिव अर्जुन...बाँकी

    Ad
    Ad
    Ad