BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    गृहपृष्ठ मोफसल

    सात वर्षीया बालिका बलात्कार गर्ने युवा प्रहरी हिरासतमा

    १९ साउन, खोटाङ । सात वर्षीया बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खोटाङका एक युवालाई प्रहरीले पक्राउ परेको छ । घरनजिकै खेल्दै गरेकी बालिकालाई जबर्जस्ती बलात्कार गर्ने खिदिमा–१ का १८ वर्षीय बबिन राई पक्राउ परेका हुन् ।...बाँकी

    मामाघर आएकी तनुजाको हत्या गर्ने राजवंशी पक्राउ

    १९ साउन, काँकडभिट्टा (झापा) । झापाको शान्तिनगर–१ की ११ वर्षीया तनुजा कोइरालाको हत्यामा आरोपित एक व्यक्ति पक्राउ परेका छन् । झापाको बुधबारे–५ स्थित मामाघरमा आएकी तनुजाको गत साउन ५ गते सुतेकै स्थानमा हत्या भएको थियो...बाँकी

    साढे पाँच महिनामा कञ्चनपुरमा नौ जनाको हत्या

    १८ साउन, भीमदत्तनगर । कञ्चनपुरमा पछिल्ला केही महिनामा जघन्य अपराधका घटनाहरु बढेको देखिएको छ । बितेको साढे पाँच महिनामा मात्रै कञ्चनपुरमा ९ जनाको हत्या भएको छ । कञ्चनपुर प्रहरीको तथ्याङ्कमा छोटो समयमा यति धेरै हत्याका...बाँकी

    हावाहुरीबाट मकै बालीमा क्षति

    १८ साउन,भोजपुर । दक्षिणी रानीबाससहित आसपासका गाविसमा पानीसँगै आएको हावाहुरीले लाखौँको मकैबाली लडाएर नष्ट गरेको छ । सोमबार साँझदेखि आजसम्म लगातार आएको हावाहुरीले रानीवास ४, ५, ६, ७ र ९ नं वडामा लगाइएको अधिकांश मकैबाली...बाँकी

    गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन

    १८ साउन,धुन्चे (रसुवा) । दुई नेतामाथि कुटपिट भएपछि गाउँपालिकाको सीमाङ्कन कार्य स्थगन भएको छ । स्थानीय विकास अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार सीमाङ्कनका विषयमा सुझाव दिने र लिने क्रममा नेपाली काँग्रेस र नेकपा (एमाले)का दुई नेता...बाँकी

    घोषणाको छ महिनामा एम्बुलेन्स

    १८ साउन,बागलुङ। भारतीय दूतावासले छ महिनाअघि धवलागिरि अञ्चल अस्पताल बागलुङलाई दिने घोषणा गरेको एम्बुलेन्स बल्ल प्राप्त भएको छ । गत माघ १२ गते भारतको ६७ औं गणतन्त्र दिवसका अवसरमा उपहारस्वरुप अस्पताललाई एम्बुलेन्स दिने घोषणा गरिएको...बाँकी

    सीमा बाँध विवाद समाधान गर्न माग

    १७ साउन, काठमाडौंँ । भारतले एकतर्फी रुपमा बाँध निर्माण गरेकाले सप्तरीस्थित खाँडो खोला सीमामा समस्या उत्पन्न भएको र तिलाठी बाँध विवादले उग्र रुप लिएको बताइएको छ । खाद्य सुरक्षाका लागि क्रियाशील संस्था फियान नेपाल, खाँडो...बाँकी

    सफाई अभियानमा वृन्दाबन युनिट

    बाँके । चलचित्र वृन्दाबन युनिटले आफ्नो प्रचार, प्रसारलाई तिब्रता दिने क्रममा आईतबार कोहलपुर नगरपालिका बजारको सफाई गरेको छ । दुई दर्जन युवाहरुले वृन्दाबन लेखिएको टिसर्ट लगाएर नगर सरसफाईमा उत्रेपछि नगरवासी पनि सोस्फूर्त रुपले सफाई अभियानमा...बाँकी

    भौगोलिक आधारमा गाउँ र नगरपालिका निर्धारण गर्न  सरोकारवालाको सुझाव

    नवलपरासी, १७ साउन । नवलपरासीमा भौगोलिक अवस्थाका आधारमा मात्र स्थानीय गाउँ वा नगरपालिका निर्धारण गर्न सरोकारवालाले सुझाव दिएका छन् । जिल्लाको भौगोलिक विकटता अन्य प्राविधिक अवस्था साथै जनसङ्ख्याको आधारमा जिल्लामा गाउँ वा नगरपालिकाको सङ्ख्या थप...बाँकी

    अनेरास्ववियुद्धारा बाढीपीडितलाई राहत वितरण

    १७ साउन,पथरी (मोरङ) । मोरङको बाढी प्रभावित क्षेत्रमा अनेरास्ववियु केन्द्रीय कमिटीले रु पाँच लाख बराबरको राहत वितरण गरेको छ । अनेरास्ववियुकी अध्यक्ष नवीना लामाको नेतृत्वमा गएको टोलीले मोरङको डाइनिया ३ र ८ का २०० परिवार र...बाँकी

    Ad
    Ad
    Ad