BizPati

  • आज : २०७५ पौष ३ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    चीनको विकासको मार्गलाई कसैले होच्याउन सक्दैन– चिनीया राष्ट्रपति

    ३ पुस, बेइजिङ ।  चिनीया राष्ट्रपति सी जिनपिङले चीनको आर्थिक विकासको मार्गका बारेमा कुनैपनि मुलुकले हस्तक्षेप गर्न नसक्ने बताएका छन् । चिनीया कम्युनिष्ट पार्टीले अबलम्बन गरेको ऐतिहासिक “सुधार एवं खुला नीति”को ४०औं वर्षका अवसरमा बेइजिङमा...बाँकी

    मेक्सिको सीमामा अमेरिकी सैनिक कटौती

    ३ पुस, वासिङ्टन । एएनआई संयुक्तराज्य अमेरिकाले मेक्सिको सीमामा तैनाथ अमेरिकी सेनाको संख्या कटौती गरेको छ । अमेरिका प्रवेश गर्न चाहने आप्रवासीको ठूलो जत्थालाई सीमामै रोक्ने उद्देश्यले यसअघि करिब ६ हजार सेना तैनाथ गरिएकामा त्यसमा...बाँकी

    राष्ट्रसङ्घद्वारा युक्रेन प्रस्ताव पारित

    ३ पुस, वासिङ्टन । संयुक्त राष्ट्रसङ्घ महासभाको दुई तिहाई बहुमतले कृष्ण सागर र अजोभ सागरको जलक्षेत्रमा अन्तर्राष्ट्रिय पानीजहाज लैजान रुसले गरेको अबरोध हटाउनुपर्ने युक्रेनको प्रस्तावलाई पारित गरेको छ । युक्रेनको प्रस्तावमा ६६ राष्ट्रले पक्षमा, १९...बाँकी

    जापानको साप्पोरोमा भएको विष्फोटमा ४२ घाइते

    ३ पुस, साप्पोरो, जापान । जापानको साप्पोरो शहरमा एक मदीरा विक्री केन्द्र नजिकै भएको विष्फोटमा परी आइतबार राति ४२ जनाको मृत्यु भएको छ । विस्फोटपछि नजिकैको घरमा आगलागी हुँदा उक्त भवन भत्किएको सञ्चारमाध्यमहरूले देखाएका छन्...बाँकी

    कतारद्वारा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब डलर खर्चिने

    ३ पुस, दोहा, कतार ।  खाडी क्षेत्रका छिमेकीबाट नाकाबन्धी खेपिरहेको इन्धनमा धनी राष्ट्र कतारले आगामी पाँच बर्षमा अमेरिकी उर्जा क्षेत्रमा २० अर्ब अमेरिकी डलरभन्दा बढी लगानी गर्ने बताएको छ । दोहामा भएको दुई दिन लामो...बाँकी

    किसान- गोठाला भिडन्तमा तीन हजार ६०० मृत्यु :एम्नेष्टी

    ३ पुस, लागोस ।  नाइजेरियामा किसान र गोठालाबीचको भिडन्तका कारण अहिलेसम्म तीन हजार ६०० भन्दा बढीको मृत्यु भएको तथ्याङ्क सार्वजनिक भएको छ । अन्तर्राष्ट्रिय संस्था एम्नेष्ट इन्टरनेशनलले सोमबार सार्वजनिक गरेको विवरणअनुसार सन् २०१६ देखि अहिले...बाँकी

    भारतले मालदिभ्सलाई एक अर्ब चालिस करोड डलरको सहयोग दिने घोषणा

    ३ पुस, नयाँ दिल्ली, भारत ।  भारतको निकट मानिने मालदिभ्सका राष्ट्रपति इब्राहिम मोहम्मद सोलिहसँगको वार्तापछि भारतले मालदिभ्सलाई एक अर्ब ४० करोड अमेरिकी डलर सहयोग दिने भएको सोमबार बङ्गलादेशी अधिकारीहरूले जनाएका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र...बाँकी

    अपदस्त प्रधानमन्त्री विक्रमासिङ्घ पुनर्बहाली

    विक्रमासिङ्घेलाई राष्ट्रपति सिरिसेनाले आइतबार पद तथा गोपनीयताको सपथ पनि गराएको एक सांसदले जानकारी दिएका छन् । विक्रमासिङ्घेलाई अपदस्त गरेर प्रधानमन्त्रीमा नियुक्त गरिएका महिन्दा राजापाक्षेले शनिबार राजीनामा दिएपछि आफैँले बर्खास्त गरेका विक्रमासिङ्घेलाई पुनर्बहाली गर्न सिरिसेना बाध्य...बाँकी

    जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याइने

    २ पुस, क्याटोभिट्स, पोल्याण् । विश्वका करिब २०० देशका प्रतिनिधिहरूको सहभागितामा पोल्याण्डमा भएको छलफलपछि वार्ताकारहरूले जलवायु परिवर्तनसम्बन्धी पेरिस सम्झौतालाई सन् २०२० मा कार्यान्वयनमा ल्याउनका लागि आवश्यक थुप्रै खालका विकल्पहरूमा सहमति जनाएका बताइएको छ । सहमतिबारे...बाँकी

    खाशोज्जी हत्या प्रकरणबारे ‘विश्वसनीय’ छानविनका लागि राष्ट्रसंघको आग्रह

    २ पुस, दोहा, कतार ।  संयुक्त राष्ट्रसंघका महासचिब एन्टोनियो गुटेर्रेसले टर्कीको राजधानी इस्तानबुलस्थित साउदी अरबको महाबाणिज्य दूतावासमा हत्या गरिएका पत्रकार जमाल खशोग्जीको हत्या प्रकरणमा विश्वसनीय छानविन गरी वास्तविकतालाई बाहिर ल्याउन आग्रह गरेका छन् । टर्कीकी...बाँकी