BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु

    ३० साउन, रोम, इटाली ।  इटालीको उत्तरपश्चिमी बन्दरगाह शहर जेनोअमा एउटा पुल भत्किँदा कम्तीमा २२ जनाको मृत्यु भएको उप–यातायात मन्त्रीले मङ्गलबार जानकारी दिएका छन् । दुर्भाग्यबस दुखद घटनामा २२ जना नागरिकको मृत्यु भएको खबर सुनाउनु...बाँकी

    देशैभर एकै पटक निर्वाचन सम्भव छैन : नितिश कुमार

    ३० साउन, पटना, बिहार । एक राष्ट्र, एक निर्वाचन सैद्धान्तिक रूपमा ठीक हो तर व्यवहारिक रूपमा असम्भव विकल्प भएको बिहारका मुख्यमन्त्री नितिश कुमारले मङ्गलबार बताएका छन् । सञ्चारकर्मीद्वारा सोधिएको प्रश्नहरूको जवाफ दिँदै उनले भने “लोकसभा...बाँकी

    लण्डन आक्रमणको प्रतिक्रिया दिदैं यस्तो भने ट्रम्पले

    ३० साउन, वासिङ्टन, संयुक्त राज्य अमेरिका ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मङ्गलबार बेलायती संसदबाहिर गराइएको शङ्कास्पद आतङ्कवादी आक्रमणमा सम्लग्न ‘व्यक्तिहरू’ लाई हदैसम्म कडा कारबाही हुनुपर्ने बताएका छन् । राष्ट्रपति ट्रम्पले आफ्नो ट्वीटर पेजमा लेखेका छन्...बाँकी

    खस्कियो भारतीय रुपैयाँ

    २९ साउन, मुम्बई ।  टर्कीको वित्तीय सङ्कटको प्रभाव स्वरुप लगानीकर्ताहरुमा देखिएको त्रासका कारण अमेरिकी डलरको तुलनामा भारतीय रुपैयाँको मूल्य खस्किएको छ । मङ्गलबार बजार खुल्दा एक अमेरिकी डलर भारु ७० मा किनबेच भएको छ ।...बाँकी

    भारतका ३० र पाकिस्तानका ७ कैदी रिहा

    २९ साउन, नयाँ दिल्ली । एपी पाकिस्तानी अधिकारीहरुले ३० भारतीय कैदीलाई रिहा गरेको एक दिनपछि नै भारतले पनि सात पाकिस्तानी कैदीलाई मुक्त गरेको भारतीय सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । भारतीय कारागारमा कैदमा रहेका सात...बाँकी

    संसद् भवन अगाडि कार दुर्घटना, पैदलयात्री घाइते

      २९ साउन, लन्डन । बेलायतको संसद् भवन अगाडि एकजना सवारी चालकले जानाजान पैदलयात्री र साइकलयात्रीलाई लक्षित गरी पैदलमार्गमा दुर्घटना गराएको प्रत्यक्षदर्शीले बताएका छन् । बिहानको भिडभाडमा पैदलमार्गमा सवारी दुर्घटना गराउने शङ्कास्पद व्यक्तिलाई प्रहरीले तत्कालै...बाँकी

    हवाई आक्रमणमा मृत्यु हुने बालबालिकाको सङ्ख्या ४० पुग्यो

      २९ साउन, साना । हुथी विद्रोहीको बलियो प्रभाव रहेको उत्तरी यमनमा एक बस लक्षित भएको हवाई आक्रमणमा मारिने बालबालिकाको सङ्ख्या ४० पुगेको छ । साउदी अरेबियाआवद्ध संयुक्त सेनाको कारबाहीमा परी ५१ व्यक्तिको मृत्यु भएको...बाँकी

    विश्वकै सुन्दर शहर बन्यो भियना

    २९ साउन, लण्डन । यस वर्ष भएको वार्षिक सर्वेक्षणमा अष्ट्रियाको राजधानी भियना विश्वकै बस्नलायक अर्थात सुन्दर शहरको सूचीमा एक नम्बरमा परेको छ । वार्षिक रुपमा प्रकाशित हँुदै आएको यो प्रतिवेदन गत सोमबार सार्वजनिक गरिएको थियो...बाँकी

    अस्पतालमा आगलागी हुँदा नौ जनाको मृत्यु

    २९ साउन ताईपेई, ताइवान । ताइवानको राजधानी ताइपेईस्थित एउटा अस्पतालमा आगलागी हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको अग्नी नियन्त्रकहरूले पुष्टी गरेका छन् । ताइवानी सरकारी समाचार संस्थाले दिएको जानकारी अनुसार ३३ विरामीसहित ४४ जना अस्पतालभित्र रहेको...बाँकी

    अमेरिकासँग सम्वाद सम्भव छैन : खामेनी

    २९ साउन तेहरान, इरान ।अमेरिकासँग युद्ध पनि नगर्ने वार्ता पनि नगर्ने इरानका सर्वोच्च नेता आयतोल्ला अलि खामेनीले सोमबार बताए । इरानमा हाल देखिएको समस्याहरू अमेरिकाद्वारा पुनः लगाएको आर्थिक प्रतिवन्धका कारणभन्दा पनि सरकारको गलत व्यवस्थापनका कारण...बाँकी

    Ad
    Ad
    Ad