BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    म्यानमारमा डुङ्गा दुर्घटना १४ को मृत्यु

    १ कात्तिक,याङ्गुन । मध्य म्यानमारमा भएको एक डुङ्गा दुर्घटनामा १४ व्यक्तिको मृत्यु हुनको साथै दर्जनौ बेपत्ता भएका स्थानीय अधिकारीले सोमबार जानकारी दिएका छन् । सो डुङ्गामा विद्यार्थी, शिक्षक र केही कामदार सवार रहेका बताइएको छ...बाँकी

    अफगानिस्तानमा पत्रकारको हत्या

     १ कात्तिक,क्वालात (अफगानिस्तान) । अफगानिस्तानमा आइतबार एकजना पत्रकारको हत्या भएको समाचार छ । दक्षिणी अफगान प्रान्तमा ती पत्रकारको हत्या भएको प्रहरीले जानकारी दिएको छ । दक्षिण अफगान प्रान्त जाबुलको क्वालात सहरमा ती पत्रकारलाई अज्ञात बन्दुकधारीले...बाँकी

    इजिप्टका राष्ट्रपतिद्वारा सिरिया सङ्कटबारे विदेश नीतिको बचाउ

    १  असोज,कायरो (इजिप्ट) । इजिप्टका राष्ट्रपति अब्देल फताह अलसिसीले आइतबार तीन वटा राज्य सञ्चालित पत्रिकारमा दिएको अन्तरर्वातामा आफ्नो देशको विदेश नीति सवै मुलुकका लागि समान र खुला रहेको बताउनुभएको इजिप्टको मेना न्युज एजेन्सीले बताएको छ...बाँकी

    युद्धबिराम घोषणा गर्न यमनलाई दवाव

    १  असोज,लन्डन (बेलायत) । शनिवार भएको हवाई आक्रमणबाट यमनमा अन्त्येष्टि समारोहमा उपस्थित ठूलो सङ्ख्या हवाई आक्रमणमा परी मृत्यु भएपछि संयुक्त राज्य अमेरिका, बेलायत र संयुक्त राष्ट्रसङ्घले यमनी द्वन्द्वरत पक्षलाई केही दिनभित्रै युद्धबिराम घोषणा गर्न आग्रह...बाँकी

    टर्कीको सिरियाली सीमा क्षेत्रमा आत्मघाती विस्फोट, टर्कीका तीन प्रहरीको मृत्यु

    १ असोज,इस्तानबुल (टर्की) । शङ्कास्पद इस्लामिक स्टेट (आईएस) समूहका लडाकूले सिरियाली सीमा क्षेत्रमा अवस्थित टर्कीको सहर गाजियनटेपमा सञ्चालन गरिएको आतङ्कवाद विरोधी सुरक्षा जाँचका क्रममा खटिएका प्रहरीमाथि आत्मघाती विस्फोट गराउँदा आइतबार टर्कीका तीन प्रहरी अधिकारीको ज्यान...बाँकी

    उत्तर कोरियाको क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी दावी

    ३० असोज,वासिङटन । उत्तर कोरियाले पछिल्लो पटक गरेको मध्यम दुरीको एक शक्तिशाली क्षेप्यास्त्र परीक्षण असफल भएको अमेरिकी सेनाले शनिबार दावी गरेका छन् । सो क्षेप्यास्त्र उत्तर कोरियाको गुआमबाट अमेरिकी सैन्य शिविरसम्म हान्नसक्ने क्षमता रहेको बताइएको...बाँकी

    क्लिन्टनले लागूऔषध खाएको ट्रम्पको आरोप, परीक्षण गर्न माग

    ३० असोज,पोर्टस्माउथ, (संयुक्त राष्ट्र संघ) । अमेरिकाको राष्ट्रपति पदका उम्मेदवार डोनाल्ड ट्रम्पले आफ्नो प्रतिश्पर्धी हिलारी क्लिन्टनलाई लागूऔषध परीक्षण गर्न माग गरेका छन् । अमेरिकी राष्ट्रपति पदका लागि दुई सशक्त प्रत्याशी उम्मेदवार हिलारी रोधाम क्लिन्टन र...बाँकी

    डुङ्गामा आगलागी चारको मृत्यु

    ३० असोज,जाकार्ता । इन्डोनेसियको पूर्वी भागमा ४१ व्यक्ति सवाररहेका एक डुङ्गामा आगलागीपछि पल्टिएर दुर्घटना भएको छ । यसमा परी चार व्यक्तिको मृत्यु भएको अन्य दुई जना बेपत्ता भएका खोजी र उद्धार अधिकारीहरुले आइतबार जानकारी दिएका...बाँकी

    यमनमा युद्धबिरामका लागि राष्ट्रसङ्घमा सङ्कल्प प्रस्ताव प्रस्तुत गरिने

      २९ असोज, संयुक्त राष्ट्रसङ्घ (अमेरिका)। यमनमा जारी द्वन्द्वका लागि बेलायतले संयुक्त राष्ट्रसङ्घको सुरक्षा परिषद्मा सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने यमनस्थित बेलायती राजदूतावासले शुक्रबार जनाएको छ । यमनमा एक अन्त्येष्टी समारोहमा सहभागी यमनी नागरिकमाथि घातक हवाई...बाँकी

    चीनमा करिब दुई करोड कार प्रयोगकर्ता

      २९ असोज, बेइजिङ (चीन) । सन् २०१६ को सेप्टेम्बर अन्त्यसम्म चिनियाँ सरकारले चीनभर जम्मा एक करोड ९० लाख कार प्रयोगकर्ता रहेको जनाएको छ । चीनभर प्रयोगमा आएका जम्मा इन्धन र इन्जिनबाट सञ्चालन हुने यातायात...बाँकी

    Ad
    Ad