BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय, मुख्य समाचार

    चिनियाँ विदेशमन्त्री टोकियोमा, उत्तर कोरियाका विषयमा भ्रमण केन्द्रित रहेको जानकारी

    china-foreign-ministry

    २ वैशाख, टोकियो ।  उत्तर र दक्षिण कोरियाका कार्यकारी अधिकारीबीच केही समययता वार्ता जारी रहेका बेला उत्तर कोरियाको विषयलाई लिएर चिनियाँ विदेशमन्त्री जापान पुगेका थिए । दुई कोरियाबीच कार्यकारिणी तहका अधिकारीबीच पनि पछिल्ला केही समययता...बाँकी

    इजिप्टको अदालतद्वारा ब्रदरहुडका प्रमुखलाई आजीवन काराबास

    २ वैशाख,काएरो, इजिप्ट । सिन्ह्वा इजिप्टको एक अदालतले शनिबार मुस्लिम ब्रदरहुड समूहका प्रमुख नेता मोहमद बादीलाई हिंसा भड्काएको आरोपमा आजीवन काराबासको सजाय तोकेको इजिप्टको राज्य सञ्चालित समाचार संस्था मेनाले जनाएको छ । इजिप्टको उच्च अदालतले...बाँकी

    सिरिया हवाई आक्रमण निर्दिष्ट लक्ष्यमा : पेन्टागन

    usa-flag-all

    २ वैशाख, वासिङटन, संयुक्त राज्य अमेरिका । अमेरिकी रक्षा मन्त्रालयले सिरियामा अमेरिका, बेलायत, फ्रान्सले सिरियाली प्रशासनविरुद्ध गरेका सम्पूर्ण आक्रमण लक्षित स्थानमा गर्न सफलता मिलेको दाबी गरेको छ । रूसले दर्जनौँ क्षेप्यास्त्रलाई बीचमा अवरोध गरेको तर...बाँकी

    अमेरिकाद्वारा सवै अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेको : रुस

    flag-russia

    १ बैशाख, मस्को । अमेरिकाले अन्तरराष्ट्रिय मूल्यमान्यताको उलंघन गरेर सिरियामा आक्रमण गरेको रुसले आरोप लगाएको छ । फ्रान्स, बेलायतलगायतका देशको समर्थन र सहयोगमा अमेरिकाले सिरियामा बम हमला गरेपछि रुसले आपत्ति जनाउँदै यस्तो आरोप लगाएको हो...बाँकी

    सिरियामा भएको आक्रमणलाई इरानद्वारा “अपराध”को संज्ञा

    flag-iran

    १ बैशाख, तेहरान । इरानका सर्बोच्च नेता अयतोल्लाह अलि खमेनीले अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको आक्रमणलाई “अपराध”को संज्ञा दिएका छन् । “म खुल्लारुपमा घोषणा गर्न चाहन्छु की अमेरिका र फ्रान्सका राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीको...बाँकी

    अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणप्रति चीनद्वारा आलोचना

    flag-china

    १ बैशाख, बेइजिङ, चीन । अमेरिका, बेलायत र फ्रान्सले सिरियामा गरेको हवाई आक्रमणको चीनले आलोचना गरेको छ । चीनले सिरिया द्वन्द्वको अन्त्य हतियारको प्रयोगबाट सम्भव नहुने धारणा राख्दै अमेरिकी नेतृत्वमा शुक्रबार राति गरेको आक्रमणको आलोचना...बाँकी

    म्याक्रोँद्वारा पुटिनसँग सिरियाबारे छलफललाई व्यापकता दिने इच्छा व्यक्त

    france-presidient-emmanuel

    १ बैशाख, पेरिस, फ्रान्स ।  फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोँले उनका रूसी समकक्षी भ्लादिमिर पुटिनसँग सिरिया द्वन्द्वलाई अन्त्य गरी शान्ति प्रक्रियालाई अघि बढाउने बिषयमा आफूले छलफललाई व्यापकता दिन चाहेको बताएका छन् । राष्ट्रपति म्याक्रोँले सिरियामा शान्ति...बाँकी

    प्यालिष्टिनी जनताद्वारा तेस्रो शुक्रबार पनि प्रदर्शन

    Palestinians

    १ बैशाख, गाजा । प्यालेष्टिनी जनताद्वारा तीन हप्ता पहिले शुरू गरेको प्रदर्शन र विरोधका कार्यक्रममा तेस्रो हप्ता शुक्रबार पनि हजारौँको सङ्ख्यामा सहभागिता जनाएका छन् । गाजा क्षेत्रको जुलुस व्यवस्थापन समितिले सहभागीलाई इजरायली झण्डा जलाउने र...बाँकी

    पाकिस्तानका पूर्वप्रधानमन्त्री सरिफले आजीवन चुनाव लड्न नपाउने

    इस्लामावाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री नवाज सरिफले आजीवन निर्वाचनमा भाग लिन नपाउने हुने भएको छ । पाकिस्तानको सर्बोच्च अदालतले उहाँलाई जीवनभरी निर्वाचन लड्न अयोग्य हुने फैसला शुक्रबार सुनाएको हो । पाकिस्तानी संविधानको धारा ६२ अनुसार उहाँलाई...बाँकी

    “जनसम्पर्क समिती बेल्जियमले मनायो स्व.खुम बहादुर खड्काको १३ औँ पुन्यतिथी”

    १३ अप्रिल, बेल्जियम । नेपाली जनसम्पर्क समिती बेल्जियमले स्व. खुम बहादुर खड्काको १३ औँ पुन्यतिथीको दिन पारेर गत बुधवारका दिन एक श्रद्घाञ्जलि सभा सम्पन्न गरेको छ । नेपाली जनसम्पर्क समिती बेल्जियमती सभापती श्री सीता सापकोटाको...बाँकी

    Ad
    Ad