BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    टर्कीद्वारा धार्मिक नेता गुलेनमाथि पक्राउ आदेश जारी

    २१ साउन,अङ्कारा (टर्की)। टर्कीको सरकारी अनादोलु न्युज एजेन्सीले अमेरिकामा स्वघोषित निर्वासनमा रहनु भएका धार्मिक नेता फेतुल्लाह गुलेनमाथि आधिकारिक पक्राउ आदेश जारी गरेको छ । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले गुलेनलाई पक्राउ गर्न बिहीबार आदेश...बाँकी

    भारतीय सैनिक विमान दुर्घटनाग्रस्त, चालक सकुशल उद्धार

    २२ साउन,नयाँदिल्ली (भारत)। भारतीय वायुसेना (आईएएफ) को तालिम प्रयोजनका लागि प्रयोग गरिने जेट विमान पश्चिम मिडनापुरको कालाइकुण्ड वायुसेना आधार शिविरबाट उडेको केही मिनेटमै बिहीबार दुर्घटनाग्रस्त भएको स्थानीय सञ्चारमाध्यमले बताएका छन् । विमानभित्र रहेका दुई विमान...बाँकी

    विषाक्त ग्यासबाट सात व्यक्तिको मृत्यु

    २१ साउन,दमासकस  । उत्तरी सिरियाली सहर अलेप्पोका विद्रोहीले विषाक्त ग्यास प्रयोगगरी सात व्यक्ति हत्या गर्नुका साथै अन्य २० भन्दा बढी घाइते बनाएको रसियाली रक्षा मन्त्रालयले बिहीबार जनाएको छ । मन्त्रालयद्वारा प्रकाशित एक विज्ञप्तिमा विषालु ग्यासका...बाँकी

    लन्डनमा छुरा प्रहारबाट एकको मृत्यु

    २० साउन,लन्डन । बेलायतको राजधानी सहर लन्डनको मुख्य भागमा एक व्यक्तिले जथाभावी छुरा प्रहार गर्दा एक महिलाको मृत्यु हुनुका साथै पाँचजना घाइते भएका छन् । प्रहरीले उक्त घटना आतंकवादी आक्रमण हुन सक्ने भन्दै अनुसन्धान सुरु...बाँकी

    तालिवानको प्रमुख कमाण्डर र अन्य चारको मृत्यु

     २० साउन,कुन्दुज (अफगानिस्तान)। तालिवानको प्रमुख कमाण्डर र उनका चार सहयोगी अफगानिस्तानको उत्तरी प्रान्त कुन्दुजको कला ए जाल जिल्लामा मारिएका छन् । प्रान्तीय प्रहरी प्रमुख मोहमद कसिम जानगालबाघले बिहीबार सो जानकारी दिएका छन् । कला ए...बाँकी

    रिपब्लिकन पार्टीका कोष सङ्कलकले नै क्लिन्टनलाई सघाउने

    २० साउन, वासिङटन (अमेरिका) । अमेरिकी रिपब्लिकन पार्टीका महत्वपूर्ण कोष सङ्कलक मेग ह्वीटम्यानले द न्युयोर्क टाइम्ससँगको कुराकानीमा रिपब्लिकन पार्टीका तर्फबाट राष्ट्रपति बन्नुभएका नेता डोनाल्ड ट्रम्पलाई ‘खतरनाक दुर्जनहरूको नेता’ भनी आलोचना गर्नुभएको छ । उहाँले आफ्नो...बाँकी

    इजरायलद्वारा बाह्र वर्ष उमेर पुगेकालाई थुनामा राख्ने कानुन पास

    २० साउन, जेरुसेलम (इजरायल) । इजरायली संसदले १२ वर्ष माथिका बालबालिकालाई समेत आतङ्कवादी गतविधिमा संलग्न भएको पाएमा जेल चलान गर्न सक्ने कानुनलाई मङ्गलबार पास गरेको इजरायली संसदले जनाएको छ । इजरायलमा प्यालेस्टाइनद्वारा बालबालिकालाई प्रयोग गरी...बाँकी

    दक्षिण सुडानमा छ मन्त्री बर्खास्त

    २० साउन, जुवा (दक्षिण सुडान) । दक्षिण सुडानमा पछिल्लो समय देखिएको तनावसँगै यहाँका राष्ट्रपति साल्भा कीरद्वारा प्रतिपक्षी दलबाट मन्त्रिमण्डलमा नेतृत्व गर्नु हुने छ जना मन्त्री तथा दुई सहायकमन्त्रीलाई पदबाट बर्खास्त गर्नुभएको छ भने केहीलाई मङ्गलबार...बाँकी

    एयर इमिरेट्सको विमान अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त

    २० साउन, दुबई । भारतको तिरुवन्तपुरबाट दुबईका लागि २७५ यात्रुसहित उडेको एयर इमिरेट्सको विमान बुधबार दुबईमा अवतरण गर्ने क्रममा दुर्घटनाग्रस्त भएको छ । विमानमा प्राविधिक समस्या देखिएपछि विमानस्थलमा यात्रुहरूलाई आकस्मिक रूपमा उद्धार गरिएको र सबै...बाँकी

    उत्तर कोरियाको मिसाइल जापानको समुद्रमा खस्यो

    उत्तर कोरियाले परीक्षण गरेको ब्यालेस्टिक मिसाइल जापानको समुद्रमा खसेको छ । दक्षिण कोरिया र जापानकाअनुसार उत्तर कोरियाको पूर्वी तटमा परीक्षण गरिएको मिसाइल एक हजार किलोमिटर दूरी पार गर्दै बुधबार जापानको समुद्रमा खसेको हो । जापानका...बाँकी

    Ad
    Ad
    Ad
    Ad