BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    पानी मुन्तिरको सबभन्दा गहिरो गुफा पत्ता लाग्यो

    १५ असोज, वार्सा । पोल्यान्डका अन्वेषकहरूको एउटा समूहले पानी मुन्तिर रहेको सबभन्दा गहिरो गुफा फेला पारेको दाबी गरेको छ । चेक गणतन्त्रको पूर्वीय नगर ह«ेनिसनजिकै रहेको तालको पानी मुन्तिर चारसय चार मिटर (एकहजार तीनसय फिट)...बाँकी

    पाकिस्तानमा आगलागीका कारण पाँच बालबालिकाको मृत्यु, छ जना घाइते

    १४ असोज,श्लामावाद (पाकिस्तान) । पाकिस्तानको दक्षिणी क्षेत्रमा पर्ने मिरपुर खास जिल्लामा अवस्थित एउटा बालगृहमा भएको आगलागीमा परी पाँच जना बालबालिकाको मृत्यु भएको छ । घटनामा परी अन्य ६ जना घाइते भएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका...बाँकी

    बेलायत बहिर्गमनका शर्त अझै अस्पष्ट

    १४ असोज,लण्डन (बेलायत) । बेलायती जनताले बेलायतलाई युरोपेली युनियनबाट बाहिरिने प्रक्रियामा लैजान जनादेश दिएको शुक्रबार एकसय दिन पुगेको भए पनि आवश्यक तयारीलाई अगाडि बढाउने कुरामा यहाँको सरकारले अझै स्पष्ट धारणा निर्माण गर्न सकेको छैन ।...बाँकी

    चीनको कुनमिङ नजिकै उन्नाइस व्यक्तिको हत्या

    १४ असोज, साङघाई (चीन) । चीनको प्रहरीले बिहीबार १९ जनाको हत्या गरेको आशङ्कामा एक व्यक्तिलाई पक्राउ गरेको छ ।  युनान प्रान्तको  कुनमिङ सहर नजिकैको एक गाउँका २६ वर्षीय याङ क्वीनपेईले आफ्नै गाउँका १९ जनालाई बुधबार...बाँकी

    टर्कीमा डुङ्गा दुर्घटनामा चारको मृत्यु, तेइस बेपत्ता

    १४ असोज, इस्तानबुल (टर्की) । टर्कीको दक्षिणपश्चिमी सहर बोडरममा विदेशी नागरिक चढेको एक डुङ्गा दुर्घटना हुँदा चार जनाको मृत्यु भएको र २३ जना नदीमा डुबेर बेपत्ता भउको टर्कीको राज्य सञ्चालित समाचार संस्था अनादोलु न्युज एजेन्सीले...बाँकी

    मध्यपूर्वमा थप शान्ति पहल जरुरी : पोप फ्रान्सिस

    १४ असोज, भेटिकनसिटी । क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले बिहीबार मध्यपूर्वमा विगत केही वर्षदेखि रहँदै आएको द्वन्द्वको पीडा कम गर्न र यस क्षेत्रमा शान्ति स्थापनाका लागि थप पहल गर्न क्याथोलिक च्यारिटी सम्बद्ध अभियन्तालगायत विश्व समूदायलाई बिहीबार...बाँकी

    अमेरिकामा रेल दुर्घटना, कम्तिमा एक सय जना घाइते

    १४ असोज, होबोकन (न्युयोर्क) । न्युयोर्कबाट न्युजर्सीका लागि छुटेको रेल बिहीबार बिहान हेबोकनमा दुर्घटनाग्रस्त हुँदा एक सय जनाभन्दा बढी मानिस घाइते भएको अमेरिकी प्रहरीले बताएको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको न्युजर्सी रेल स्टेसनका...बाँकी

    सिरियालाई शान्त पार्ने बढी जिम्मेवारी रसियाको : मर्केल

    १४ असोज, बर्लिन (जर्मनी) । सिरियामा जारी द्वन्द्वले युरोपलगायत विश्वका धेरै मुलुकलाई प्रभावित पारेको र हालै अलेप्पोमा सिरियाली सरकारद्वारा गरेको हवाई आक्रमण जर्मन चान्सलर एन्जेला मर्केलले बिहीबार बताउनुभएको छ । उहाँले युद्धबिरामले विश्व समुदायमा ठूलो...बाँकी

    केन्यामा १४० मेगावाट जियोथर्मल विद्युत उत्पादनको तयारी

    १३ असोज,नैरोबि । विद्युत उत्पादन गर्ने एउटा सरकारी व्यापारिक प्रतिष्ठानले केन्यामा एउटा अर्को १४० मेगावाट जियोथर्मल विद्युत उत्पादन परियोजनाको खाका तयार पारेको छ । यसवर्षको अन्त्य सम्ममा उक्त परियोजना शुरुवात गरिसक्ने जनाइएको छ । पृथ्वीको...बाँकी

    भारतीय सेनाको कारवाहीमा दुई पाकिस्तानी सैनिक मारिए

    १३ असोज,इस्लामाबाद (पाकिस्तान) । भारत र पाकिस्तानको सीमानामा पर्ने भारत प्रशासित क्षेत्र जम्मुकाश्मिरमा बिहीवार भारतीय र पाकिस्तानी सैनिकबीच दोहोरो गोली हानाहान हुँदा कम्तीमा दुई जना पाकिस्तानी सैनिकको मृत्यु भएको छ । स्थानीय समयानुसार बिहीवार बिहान...बाँकी

    Ad
    Ad
    Ad