BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    पेरिसमा चिनियाँ पर्यटक लुटिए

    १९ साउन, पेरिस (फ्रान्स) । फ्रान्सको राजधानी पेरिसस्थित शाल द गउल विमानस्थलमा करिब छ जनाको समूहले चिनियाँ पर्यटकमाथि टियर ग्यासद्वारा आक्रमण गरी उनीहरूका सामान लुटेर लगेका फ्रान्सको प्रहरी तथा उद्धार सेवामा संलग्न टोलीले बताएका छन्...बाँकी

    भ्रष्टाचार आरोप लागेका कैयौँ अर्ध सैनिक अधिकारीको भ्रमणमा प्रतिबन्ध

    १९ साउन, बग्दाद (इराक) । इराकका प्रधानमन्त्री हैदर अल अवादीले राष्ट्रिय अर्धसैनिक दस्तामा कार्यरत रहँदा भ्रष्टाचार आरोप लागेका केही सुरक्षाकर्मी तथा अन्य अधिकारीमाथि भ्रमणमा प्रतिबन्ध लगाएको घोषणा गरेको उहाँको कार्यालयले मङ्गलबार जानकारी गराएको छ ।...बाँकी

    नेताको सम्पर्क दिनेलाई पच्चीस हजार अमेरिकी डलर इनाम

    १९ साउन, ढाका (बङ्गलादेश) । बङ्गलादेशको प्रहरीले बङ्गलादेशमा इस्लामिक अतिवादी आन्दोलनको नेतृत्व लिएका दुई भूमिगत नेताको सम्पर्क दिने व्यक्तिलाई २५ हजार अमेरिकी डलर बराबरको इनाम दिने घोषणा मङ्गलबार गरेको छ । बङ्गलादेशको राजधानी ढाकास्थित एक...बाँकी

    इटालीद्वारा केही दिनभित्र छ हजार आप्रवासीको उद्धार

    १७ साउन, रोम (इटाली) । इटालीको नौसेनाले आइतबार ट्वीट गर्दै भनेको छ, बिहीबारदेखि शनिबारसम्मको उद्धार प्रयासबाट करिब छ हजार आप्रवासी शरणार्थीलाई असुरक्षित रूपमा माछा मार्ने डुङ्गामा समुद्रमा यात्रा गरिरहेको अवस्थाबाट उद्धार गरेको जनाएको छ ।...बाँकी

    जापानमा पहिलो महिला गभर्नर

    १७ साउन, टोकियो (जापान) । जापानकी अनुभवी राजनीतिज्ञ युरिको कोइकी जापानी राजधानी टोकियोको गभर्नरमा निर्वाचित हुनभएकोे स्थानीय सञ्चारमाध्यमले आइतबार बताएका छन् । जापानको इतिहासमा पहिलो महिला गभर्नरको रूपमा कोइकी निर्वाचित हुने पक्का भएको खबर जापानी...बाँकी

    उडीरहेको बेलुनमा बेलुनमा आगलागी,सोह्रको मृत्यु

    १७ साउन, हस्टन (अमेरिका) । अमेरिकाको दक्षिण राज्य टेक्सासको मध्य क्षेत्रमा हट एयर बेलुनमा आगलागी हुँदा कम्तिमा शनिबार १६ जनाको मृत्यु भएको छ । उडिरहेको बेलुनलाई आगोले समातेपछि आगोको ज्वालाले बेलुनको सबैभाग जलेको अवस्थामा आकाशबाट...बाँकी

    दक्षिण चीनमा ५.४ रेक्टर स्केलको भूकम्प :सीईएनसी

    १७ साउन, बेइजि¬ङ (चीन) । चीनको गुआनसी झुआङ स्वशासित क्षेत्रको उझाउ शहरमा आइतबार अपराह्न ५ः१८ बजे ५.४ रेक्टर स्केलको भूकम्पीय धक्का महसुस गरिएको चिनियाँ भूकम्प सञ्जाल केन्द्र (सीईएनसी) ले बताएको छ । भूकम्पको केन्द्रविन्दु २४.०८...बाँकी

    भारतमा बाढीमा परी ५२ जनाको मृत्यु

    १६ साउन, गुहाटी (भारत) । करिब एक साता लामो वर्षासँगै आएको बाढीका कारण डुबानमा परेका हजारौँ मानिसलाई उनीहरुको बस्तीबाट सुरक्षितस्थलतर्फ उद्धार गरिएको छ । उक्त क्षेत्रमा बाढीका कारण लाखौँ मानिस घरबारबिहीन बनेका छन् भने विगत केही...बाँकी

    अमेरिकी सहर सिटलमा बन्दुक आक्रमण, तीनको मृत्यु

    १६ साउन, मकिल्टियो (वासिङ्टन) । अमेरिकाको त्तरमा अवस्थित सिटल सहरको एक घरमा शनिबार बिहानै भएको बन्दुक आक्रमणमा तीनजनाको मृत्यु भएको छ भने बाँकी एकजना घाइते भएका अमेरिकी सुरक्षा अधिकारीले बताएका छन् । घटनामा संलग्न भएको...बाँकी

    इस्तानबुलको अदालतले दियो सयौँजनालाई रिहाइको आदेश

    १६ साउन, इस्तानबुल (टर्की) । टर्कीको राजधानी इस्तानबुलमा अवस्थित एक अदालतले अनिवार्य सैनिक सेवामा भर्ती भएका र जुलाई १५ मा टर्कीमा भएको असफल सैनिक विद्रोहलाई सघाएको आरोपमा पक्राउ परेका ९८९ जनामध्ये ७५८ जनालाई रिहा गर्न...बाँकी

    Ad
    Ad
    Ad