BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार, फिचर

    कस्तो भयो त विश्वले चासोका साथ हेरेको अमेरिका-उत्तर कोरिया वार्ता ?

    २९ जेठ, काठमाडौँ । जुन १२ को वार्ताको परिणाम के आउला भन्ने विश्वको ब्यग्र प्रतिक्षाको घडी अन्ततः मङ्गलबार बिहान सुखद अन्त्यमा टुङ्गिएको छ । कोरियाली प्रायद्वीप र लगभग विश्व नै मङ्गलबारको बैठकले कुन रुप लेला...बाँकी

    सिङ्गापुर वार्तापछि के भन्छन् त अमेरिकी राष्ट्रिपति ट्रम्पले ?

    २९ जेठ, सिङ्गापुर ।  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र उत्तर कोरियाली नेता किम जोङ उनबीचको विश्वले नै तीब्र रुपमा प्रतिक्षा गरेको शिखर वार्ता मङ्गलबार बिहान सिङ्गापुरमा सम्पन्न भएको छ । उनीहरु दुवै जनाबीच अनुवादक मात्र...बाँकी

    वार्ता लगत्तै ट्रम्प अमेरिका फर्कने

    २९ जेठ, सिंगापुर ।  अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्प उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उनसँगको शिखर वार्ता लगत्तै अमेरिका फर्किनुहुने भएका छन् । अपेक्षा गरिएभन्दा चाडो उनी वार्ता भएकै दिन बेलुका स्वदेश फर्किन तयार भएको...बाँकी

    बर्षाका कारण ७९ जनाको ज्यान गयो भारतमा

    २९ जेठ, नयाँदिल्ली ।  भारतका विभिन्न ठाँउमा अत्यधिक बर्षाका कारण भएका घटनामा परी विगत दुई दिनमा कम्तीमा ७९ जनाको मृत्यु भएको छ । मृत्यु भएका मध्ये १६ जनाको भारतको दक्षिणी राज्य केरलामा मृत्यु भएको सरकारी...बाँकी

    यौन प्रकरणमा आरोपित तीन धर्मगुरुको राजिनामा स्वीकृत

    २९ जेठ, भेटिकन सिटी ।  क्रिश्चियन धर्मगुरु पोप फ्रान्सिसले चर्च यौन प्रकरणमा आरोपित चिलीका तीन धर्मगुरूले पदबाट दिएको राजिनामालाई सोमबार स्वीकृत गरेका छन् । विवादास्पद जुवान ब्यारोससहित अन्य दुई आरोपित धर्मगुरूको कार्यकाल चलिरहँदा उनीहरुमाथि चर्चमा...बाँकी

    स्पेनी प्रधानमन्त्री साञ्चेजले क्षमा माग्नुपर्छ : गोलरक्षक

    २९ जेठ, म्याड्रिड, स्पेन । स्पेनी गोलरक्षक ड्याभिड डे गेहले प्रधानमन्त्री पेड्रो साञ्चेजलाई सन् २०१६ को कथित यौन प्रकरणका बिषयमा गरेको अभिव्यक्तिबारे सार्वजनिक रूपमा क्षमा याचना गर्न माग गरेका छन् । यसै महिना अनुदारवादी नेता...बाँकी

    रमजानको समयमा आक्रमण, १२ को मृत्यु ३१ घाइते

    २९ जेठ, काबुल ।  अफगानिस्तानको काबुलमा भएको एउटा आक्रमणमा परी कम्तीमा १२ जनाको मृत्यु भएको छ । आत्मघाती सो आक्रमणमा परी अरु कम्तीमा ३१ जना घाइते भएको अधिकारीहरूले जानकारी दिएका छन् । कार्यालयको काम सकेर...बाँकी

    ब्राजिलको राष्ट्रपतीय निर्वाचनमा लुला नै अग्रस्थानमा रहने : सर्भेक्षण

    २८ जेठ, साओ पाओलो, ब्राजिल ।  ब्राजिलमा आगामी अक्टोबरमा हुने राष्ट्रपतीय निर्वाचनमा लुइज इनासियो विगत लुला डे सिल्भा नै अग्रस्थानमा भएकोे आइतबार सार्वजनिक गरिएको एक सर्भेक्षणले देखाएको छ । दुई महिनादेखि जेलमा रहँदै आएका पूर्व...बाँकी

    ट्रम्प र किम शिखर वार्ताका लागि सिङ्गापुरमा

    २८ जेठ, सिङ्गापुर । उत्तर कोरियाली नेता किम जोङ उन र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प बहुप्रतिक्षित शिखर वार्तामा सहभागिता जनाउन आइतबार सिङ्गापुर आइपुगेका छन् । उनीहरूबीचको भेट उत्तर कोरियालाई आणविक हतियारबाट मुक्त गराउने बिषय प्रमुख...बाँकी

    ट्रम्पको सन्देशमा आपत्ति जनायो जर्मनीले

    २८ जेठ, फ्राङ्कफर्ट, जर्मनी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले औद्योगिक राष्ट्रहरूको समूह जी–७ बारे आइतबार गरेको टवीटर सन्देश वासिङ्टनको यूरोपप्रतिको विश्वास विगार्ने खालको अभिव्यक्ति भएको जर्मनीले बताएको छ । जर्मनीका विदेशमन्त्री हेइको मासले भने “जी–७...बाँकी

    Ad
    Ad
    Ad
    Ad