BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    जेलबाट भाग्ने क्रममा बीसको मृत्यु

    deathbody

    २८ चैत, रियो डि जानेरो । ब्राजिलको उत्तरी क्षेत्रमा रहेको एउटा जेलबाट भाग्ने क्रममा कम्तीमा २० जनाको मृत्यु भएको छ । पारा प्रदेशको राजधानी बेलोममा रहेको सान्ता इजाबेल कारागारमा स्थानीय समयानुसार राति १ बजेतिर सो...बाँकी

    जापानमा पहिरोले पुरिएर छ बेपत्ता

    २८ चैत्र, टोकियो । दक्षिणपश्चिम जापानको ओइता प्रान्तमा गएको पहिरोमा पुरिएर छ जना बेपत्ता भएका छन् । उनीहरुको अवस्था अहिलेसम्म पनि केही थाहा पाउन नसकिएको अधिकारीहरुले बुधबार जनाएका छन् । स्थानीय समयानुसार बुधबार बिहान ३ः५०मा...बाँकी

    ट्रम्पका आन्तरिक सुरक्षा सल्लाहकारद्वारा राजीनामा

    २८ चैत, वासिङटन । संयुक्त राज्य अमेरिका, एएफ्पी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प प्रशासनका आन्तरिक सुरक्षा सल्लाहाकारले राजिनामा दिएका ह्वाइट हाउसले जनाएका छन् । ट्रम्प प्रशासनका वरिष्ठ आन्तरिक सुरक्षा सल्लाहाकार तथा राष्ट्रपतिका प्रिय पात्रका रूपमा हेरिँदै...बाँकी

    भारतमा फेरि अर्को दुर्घटना १८को मृत्यु, १५ घाइते

    २७, चैत, नयाँदिल्ली । भारतमा विद्यालय बस दुर्घटनामा परी कम्तीमा ३० जनाको मृत्यु भएको भोलिपल्ट दुखद ट्रक दुर्घटना भएको छ । मंगलबार बिहान भएको दुर्घटनामा परी कम्तीमा १८ जनाको मृत्यु भएको छ भने १५ जना...बाँकी

    अर्मेनियाका प्रधानमन्त्रीद्वारा राजीनामा

    २७ चैत, येरेभ्यान, अर्मेनिया । अर्मेनियाका प्रधानमन्त्री करेन कारापेट्यानले सोमबार पदबाट राजीनामा दिएका छन् । कारापेट्यानको राजीनामा राष्ट्रपति अर्मेन सार्कस्यानले बुझेका अर्मेन प्रेस समाचार संस्थाले सम्प्रेषण गरेको समाचारमा जनाएको छ । अर्मेनियाको संविधानका अनुसार नयाँ...बाँकी

    मलेसियाको राष्ट्रिय आमनिर्वाचन मे ९ मा हुने

    २७ चैत, क्वालालमपुर । मलेसियामा राष्ट्रिय आमनिर्वाचन आउँदो मे ९ तारिखका दिन हुने भएको छ । “आउँदो मे ९ तारिखका दिन मतदानको दिन हुनेछ”, निर्वाचन आयोगका अध्यक्ष मोहम्मद हसिम अब्दुल्लाहले पत्रकार सम्मेलनमा भने। निर्वाचन अगाडि...बाँकी

    रसायनिक आक्रमण पुष्टि भएमा असद र सहयोगीलाई छोडिने छैनः बेलायती प्रधानमन्त्री

    २७ चैत, कोपेनहेगेन, डेनमार्क,एएफ्पी सिरियाको गुटामा शङ्कास्पद विषाक्त ग्यास आक्रमण भएको भन्ने बिषयमा बेलायती प्रधानमन्त्री टरिजा मेले सोमबार रसायनिक ग्यास आक्रमण गरिएको पुष्टि भएमा सिरियाली राष्ट्रपति बसर अल असद र उनका सहयोगीलाई नछोडिने बताएको छ...बाँकी

    चीनको व्यापार नीति ‘अविवेकी’ : ट्रम्प

      २७ चैत (रासस/एएनआई) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फेरि एक पटक चिनियाँ ब्यापार नीतिबारे आलोचना गर्दै नीतिलाई ‘अविवेकी’ बताएका छन् । ट्रम्पले मोटरगाडीको आयातमा राजस्व बढाएको बिषयलाई आफ्नो ट्वीटर सन्देशमार्फत पुनः आलोचना गरेका हुन्...बाँकी

    इन्डोनेसियामा घरेलु मदिरा पिउँदा ६० जनाको मृत्यु

    २७ चैत, बानडुङ, इन्डोनेसिया । एएफ्पी इन्डोनेसियामा गैरकानूनी रूपमा बनाइएको घरेलु मदिरा सेवन गर्दा कम्तिमा ६० जनाको मृत्यु भएको र दर्जनौँ नागरिकलाई अस्पताल भर्ना गरी उपचार भैरहेको यहाँका अधिकारीले सोमबार जनाएका छन् । मदिरा सेवनबाट...बाँकी

    शान्तिवार्ता पुनः ब्युताउने पाकिस्तानको प्रस्ताव काबुलद्वारा स्वीकार

      २६ चैत, इश्लामावाद, पाकिस्तान । एपी अफगानिस्तान सरकार र तालिवान विद्रोहीबीच भएको तर विविध कारणले स्थगित रहेको शान्तिवार्तालाई ब्युताउन गरेको प्रस्तावलाई स्वीकार गरेको पाकिस्तानी प्रधानमन्त्री शहिद खकान अब्वासीले बताउका छन् । अब्वासीले अफगानिस्तानमा दशकौँदेखि...बाँकी

    Ad
    Ad