BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख १० गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा

    bideshinu-(1)

    १० बैशाख, नवलपरासी । पछिल्लो समय नेपालबाट वैदेशिक रोजगारका लागि विशेष गरी खाडीमुलुक जाने हजारौँ युुवा समस्यामा पर्ने गरेका छन् । विगत चार वर्षयता पूर्वी नवलपरासीका ६०० र पश्चिम नवलपरासीमा ९४६ जना विभिन्न समस्यामा परेको...बाँकी

    संघीयता कार्यान्वयनका लागि समृद्धि आवश्यक : अध्यक्ष यादव

    upendra-yadav

    १० बैशाख, इनरुवा । संघीयता कार्यान्वयनका लागि विकास र समृद्धि आवश्यक रहेको संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले बताएका छन् । सुनसरीको हरिनगरा गाउँपालिका–३ गौतमपुर र ४ बीचको कालोपत्रे सडक निर्माण शिलान्यास कार्यक्रममा आइतबार...बाँकी

    मेलापातमा जाँदा मीत लगाए जस्तो होइन : ओलि, एकता सरप्राइज हुन्छ –प्रचण्ड

    oli--prachanda

    ९ वैशाख, काठमाडौँ । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलिले नेपाल कम्युनिष्ट पार्टी एमाले र नेकपा (माओवादी केन्द्र) बीचको पार्टी एकतालाई मेलापातमा भेटिँदा साथ लगाइने मीत जस्तो नठान्न आग्रह गरेका छन् । विश्व सर्वहारा...बाँकी

    निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधीप्रसाद उपाध्यायको घर अगाडि बम बिस्फोट

    ९ वैशाख,काठमाडौँ । ललितपुरको हात्तीवनस्थित प्रमुख निर्वाचन आयुक्त डा अयोधिप्रसाद यादवको घरमा शंकास्पद वस्तु विस्फोटन भएको छ । अज्ञात समूहले गराएको भनिएको उक्त विष्फोटनबाट कुनै मानवीय क्षति भने नभएको नेपाल प्रहरीले जनाएको छ । विष्फोटबाट...बाँकी

    काँग्रेस बैठकमा निर्वाचन समीक्षा जारी, कुन नेताले के भने ?

    sanepa-office-of-nepali-congress

    वर्तमान नेतृत्व केवल सत्ता केन्द्रित हुँदा पार्टी आजको यो अवस्थामा आइपुगेको हो –नेता गुरुङ पार्टीका केही नेताहरुको अनुशासनहीनता, नैतिकहीन र अराजकताका कारण पनि पार्टी पराजय –नेता विक गणेश प्रवृत्तिलाई पुरस्कृत गर्ने र कुमार प्रवृत्तिको वास्ता...बाँकी

    युवा स्वरोजगारले प्रतिव्यक्ति पाँचलाख सम्म ऋण दिने

    money

    ९ बैशाख, काठमाडौँ । युवा स्वरोजगार कोषले युवालाई उद्यम व्यवसाय सञ्चालन गर्नका लागि प्रतिव्यक्ति रु पाँच लाखसम्म ऋण प्रवाह गर्ने भएको छ । यसअघि प्रतिव्यक्ति रु दुई लाख दिने गरेको कोषले रु पाँच लाखसम्म ऋण...बाँकी

    रोगजस्तै बढ्न थाल्यो आत्महत्या,एकवर्षमा २६ जनाले आत्महत्या गरे

    suside

    ९ बैशाख, बैतडी । यस जिल्लामा चालू आर्थिक वर्षको अहिलेसम्म मात्रै २६ जनाले आत्महत्या गरेको प्रहरीको तथ्याँक छ । यसमा महिला १२ र पुरुष १४ जना छन् । झुण्डिएर देहत्याग गर्नेको संख्या अधिक छ ।...बाँकी

    रानीपोखरी निर्माण कार्य : व्यर्थै गयो साढे दुई करोड

    rani-pokhari

      ९ बैशाख, काठमाडौँ । रानीपोखरी पुनःनिर्माणका क्रममा अहिलेसम्म रु दुई करोड ५० लाख सकिएको छ । विसं २०७२ को गोरखा भूकम्पका कारण पूर्ण रुपमा क्षति पुगेको रानीपोखरी पुनःनिर्माणका लागि रु ११ करोड ६० लाख...बाँकी

    पाँच क्यासिनोले १४ करोड राजश्व तिरेनन्,एउटै अनुमतिपत्रबाट ४ क्यासिनो सञ्चालन

    फाइल फोटो

    सिवी अधिकारी, काठमाडौँ । तारे होटलमा सञ्चालित पाँचवटा क्यासिनो ९जुवाघर० ले सरकारलाई रु १४ करोड राजश्व तिर्न अटेर गरेका छन् । क्यासिनो अनुमति दस्तुरबापतको रु १४ करोड रकम नबुझाएको महालेखा परीक्षकको प्रतिवेदनमा औँल्याएको छ ।...बाँकी

    डोटी जीप दुर्घटना : मृतकको संख्या पाँच पुग्यो

    ९ वैशाख, डोटी । डोटीमा शनिबार अपराह्न भएको जीप दुर्घटनामा मृत्यु हुने पाँच जना पुगेका छन् । दुर्घटनामा परी तीन जनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुई जनाको उपचारका लागि नेपालगञ्ज लैजाँदै गर्दा राति...बाँकी

    Ad
    Ad