BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    नवलपरासीको फलाम खानीमा परिमाण यकिन गर्न अन्वेषण गरिने

    २० साउन,काठमाडौँ । खानी तथा भूगर्भ विभागले नवलपरासीको धौवादीमा रहेको फलाम खानीलाई अन्वेषणात्मक ड्रिलिङ गर्ने भएको छ । फलाम खानीमा कति परिमाणको र कुन गुणस्तरको फलाम छ भनेर यकिन गर्नका लागि अन्वेणनात्मक ड्रिलिङ गर्न थालिएको...बाँकी

    हरेक घन्टा र दिनलाई उपयोग गरेर काम गर्छु– प्रधानमन्त्री

     २० साउन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफ्नो कार्यकालमा उदाहरणीय काम गरेर देखाउने प्रतिबद्धता जनाउनुभएको छ । आज आफ्नै निवास लाजिम्पाटमा प्रेस सेन्टर नेपालको प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री दाहालले समय निकै कम भएकाले दिन रात नभनी मुलुक...बाँकी

    नौ वर्षपछि नेविसङ्घको महाधिवेशन हुँदै

     २० साउन ,काठमाडौँ। पटक पटक मिति तोकिँदै स्थगित हुँदै आएको नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन नौ वर्षपछि यस पटक हुने निश्चित भएको छ । मुलुकको सबैभन्दा ठूलो र पुरानो प्रजातान्त्रिक पार्टी नेपाली काँग्रेसको प्रभावशाली भ्रातृ...बाँकी

    काँग्रेसबाट तीन मन्त्रीले आजै शपथ लिने

    २० साउन,काठमाडौँ। नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहालको पद तथा गोपनीयताको शपथसँगै नेपाली काँग्रेसबाट तीन मन्त्रीले शपथ लिने टुङ्गो लागेको छ । नेता विमलेन्द्र निधिको नेतृत्वमा काँग्रेस सरकारमा जाने तय भएको छ । निधिले गृह, अर्जुननर सिंह...बाँकी

    कांग्रेसलाई गृहसहित १३ मन्त्रालय, माओवादीले ८ मात्र पाउने

    २० साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको नेतृत्वमा गठन भएको नयाँ मन्त्रीपरिषद्मा कांग्रेसबाट १३ जना मन्त्री बन्ने भएका छन् । माओवादी केन्द्रले भने ८ मन्त्रालयमै चित्त बुझाउनु परेको छ । विहिबार प्रमुख सत्ता साझेदार...बाँकी

    आफु विरुद्ध नारा लगाउने खत्रीलाई छोडिदिन प्रमको प्रहरीलाई आग्रह

    २० साउन,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आफू विरुद्ध नारा लगाइ प्रदर्शन गरेको आरोपमा पक्राउ परेका श्याम खत्रीलाई तत्काल छाड्न नेपाल प्रहरीलाई आग्रह गर्नुभएको छ । प्रधानमन्त्री निर्वाचित भएलगत्तै बुधबार साँझ अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी...बाँकी

    सत्ता साझेदार दलसँगको सहमतिपछि मन्त्री चयन गर्ने माओवादी निर्णय 

    २० साउन,काठमाडौँ । नेकपा  (माओवादी केन्द्र) ले नेपाली काँग्रेससँगको सहमतिपछि मन्त्रीमण्डलमा सहभागी हुने मन्त्रीको नामावली चयन गर्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालको निवासमा आज बसेको (माओवादी केन्द्र)को केन्द्रीय कार्यालयको बैठकले आजै अपराह्न १ बजे...बाँकी

    अचेत भेटिएकी महिलाको ज्यान गयो

    २० साउन, वालिङ । स्याङ्जाको वालिङ–२ भकुण्डेमा बुधबार दिउँसो अचेत अवस्थामा भेटिएकी महिलाको उपचारका क्रममा ज्यान गएको छ । वडा प्रहरी कार्यालय वालिङका प्रहरी निरीक्षक उत्तमप्रकाश बरालका अनुसार भकुण्डे बजारनजिकै धानखेतमा अचेत अवस्थामा भेटिएकी महिलाको...बाँकी

    जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी

    २० साउन, जाजरकोट । जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सञ्चालनमा ल्याइएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटमा पहिलोपटक विद्युतीय हाजिरी सुरु भएको हो । बुधबारदेखि प्रशासन कार्यालयमा विद्युतीय हाजिरी सुरु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनकराज...बाँकी

    आउने नै भयो त काठमाडौँ उपत्यकामा मेलम्चीको पानी ?

    १९ साउन,काठमाडौँ  । खानेपानी तथा सरसफाइ मन्त्रालयले चालु आर्थिक वर्षभित्र मेलम्चीको खानेपानी काठमाडौँ उपत्यकामा वितरण गर्ने भएको छ । उपत्यका खानेपानी स्रोत तथा ट्याङ्कर व्यवसायी सङ्घको चौधौँ वार्षिक अधिवेशनमा आज आयोजित कार्यक्रममा मन्त्रालयका सचिव डा...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad