BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ३ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    ग्यास बुलेट खरिद प्रक्रिया संसदीय समितिमा छलफल

    १९ साउन, काठमाडौँ । आपूर्ति मन्त्रालय र नेपाल आयल निगमबीचको विवाद व्यवस्थापिका–संसद्, उद्योग वाणिज्य तथा उपभोक्ता हित सम्बन्ध समितिमा पनि छचल्किन पुगेको छ । भारतीय ग्यास बुलेटले एलपी ग्यास आपूर्ति गर्दै आएकामा अघिल्लो वर्ष भएको...बाँकी

    ‘नौ महिनामा स्वाधीनता र स्वाभिमानलाई बलियो बनेको निस्कर्ष’

    १९ साउन, काठमाडौँ । मन्त्रिपरिषद्को मंगलबारको अन्तिम बैठकले प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारको नौ महिने कार्यकाल देश र जनताको शिर उठाउँदै स्वाधीनता र स्वाभिमानलाई बलियो बनाउने काम गरेको निष्कर्ष निकालेको छ । वर्तमान मन्त्रिपरिषद्को अन्तिम...बाँकी

    ऊर्जा सङ्कट कार्ययोजना कार्यान्वयन गर्न निर्देशन

    १९ साउन, काठमाडाँ । मुख्यसचिव डा सोमलाल सुवेदीले राष्ट्रिय ऊर्जा सङ्कट निवारण तथा विद्युत् विकास दशकसम्बन्धी कार्ययोजना–२०७२ लाई प्रभावकारी कार्यान्वयन गर्न ऊर्जा सचिव सुमनप्रसाद शर्मालाई निर्देशन दिनुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार बसेको...बाँकी

    ‘बुद्ध दर्शनको मुहान भनेर लुम्बिनीलाई चिनाउनु ठूलो उपलब्धि’

    १९ साउन, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नौ महिने सरकारको अन्तिम दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले आफ्नो कार्यकालको समीक्षा गरेको छ । मन्त्रालयमा मंगलबार   मन्त्री तथा राज्यमन्त्रीलाई बिदाई गर्न आयोजित...बाँकी

    सात फिट लामो घरीमा दुई हजार कोसा केरा !

    १८ साउन,सर्लाही । हरिवन नगरपालिका वडा नम्बर ८ का मोहनबहादुर कार्कीको करेसाबारीमा पसाएको सात फिट लामो केराको घरीमा ८७ वटा काइँयो फलेका छन् । सतासी काइँयोमा दुई हजारभन्दा बढी कोसा केरा फलेको देखिन्छ । चुरे...बाँकी

    ‘खेल्दै सिक्ने केन्द्र’ मार्फत १८० बालबालिकालाई शिक्षा

     १८ साउन,रत्ननगर (चितवन) । विद्यालय जाने उमेर पुगेर पनि नगएका तथा घरेलु बालश्रममा लागेका १८० बालबालिकालाई ‘खेल्दै सिक्ने केन्द्र’ सञ्चालन गरेर अनौपचारिक शिक्षा दिइएको छ । सहरी बाल शिक्षा कार्यक्रम अन्तरगत उनीहरुलाई ‘खेल्दै सिक्ने केन्द्र’...बाँकी

    तीन शक्तिबीच तीनबुँदे सहमति

     १८ साउन,काठमाडौँ । नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र) र आन्दोलनरत संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकार गठन लगायत विषयमा तीनबुँदे सहमति भएको छ । व्यवस्थापिका–संसद् भवन नयाँ बानेश्वरमा आज बसेको संयुक्त बैठकले मोर्चाले उठाउँदै आएका मागको...बाँकी

    विधिसम्मत ढङ्गले निर्णय लिन सभापति देउवालाई पौडेलको आग्रह

    १८ साउन,काठमाडौँ । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षधर नेताहरुले महत्वपूर्ण विषयमा विधिसम्मत ढङ्गले निर्णय लिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेका छन् । वरिष्ठ नेता पौडेल पक्षधर नेताहरुको आज अनामनगरमा बसेको बैठकले पार्टी...बाँकी

    पार्टी एकताको खबर निराधार

     १८ साउन,काठमाडौँ । राप्रपा नेपाल (समानान्तर)ले आफ्नो पार्टीको कुनै पार्टीसँग पनि एकता नभएको स्पष्ट पारेको छ । यहाँ सोमबार आयोजित पत्रकार सम्मेलनमा पार्टीका अध्यक्ष गणेश शेरचनले आफ्नो पार्टीको अहिले कहीँकतै एकीकरण नभएको बताउँदै पार्टीको अनुशासन...बाँकी

    तिलाठी घटनामा घाईतेलाई जागरुक युवा अभियानको सम्मान

    साउन १७, काठमाडौं सप्तरीको तिलाठी घटनामा गम्भिर घाईते भएका देबनारायण यादव र दुर्गानन्द झालाई जागरुक युवा अभियान नेपालले सम्मान गरेको छ । मनमोहन मेमोरियल मेडिकल कलेज तथा शिक्षण अस्पताल (प्रस्तावित) मा उपचाररत यादव र झालाई खादा...बाँकी

    Ad
    Ad
    Ad