BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पर्यटन/प्रविधि, मुख्य समाचार

    सरकार गठनका पाँच महिना: उडड्यन क्षेत्र सुधारमा के भयो काम ?

    २९ साउन, काठमाडौँ । सरकारले पाँच महिनाको अवधिमा हवाई क्षेत्र सुधारमा उल्लेख्य प्रगति भएको दाबी गरेको छ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको पाँच महिनामा सम्पादन गरिएका प्रमुख कामहरुमा पर्यटन तथा उडड्यन क्षेत्र...बाँकी

    सरकार गठनका पाँच महिना मेलम्ची खानेपानीः सपनाबाट यथार्थमा परिणत हुँदै

    २९ साउन, काठमाडौँ । सरकारले मेलम्ची खानेपानी काठमाडौमा ल्याउने काम सपनाबाट यथार्थमा परिणत भएको दाबी गरेको छ । केपी ओली नेतृत्वमा सरकार गठन भएको पँच महिनाको अवधिमा यस आयोजनाको उल्लेख्य प्रगति भएको जनाईएको छ ।...बाँकी

    समितिका सभापतिको निर्वाचन भदौ ५ मा हुने

    २८ साउन, काठमाडौँ । प्रतिनिधिसभा मातहतका १० विषयगत समितिको निर्वाचन आगामी भदौ ५ गते हुने भएको छ । प्रतिनिधिसभाको आजको बैठकको अन्त्यमा सभामुख कृष्णबहादुर महराले उक्त जानकारी दिएका छन् । समितिका सभापतिहरुको निर्वाचन भइनसकेकाले हाल...बाँकी

    निर्माणमा ढिलाइ गर्ने डेढसय भन्दा बढी कम्पनी कारवाहीमा

    ती निर्माण कम्पनीलाई कारबाही गरिनुका साथै आगामी भदौ १२ गतेसम्म काठमाडौं उपत्यका भित्रका सडक निर्माण सक्न अन्य निर्माण कम्पनीहरुलाई निर्देशन दिइसकिएको भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले विराटनगरमा आज सञ्चारकर्मीहरुसंगको कुराकानीमा जानकारी दिएका छन् ।...बाँकी

    कालिकोटमा पहिरोको कारण हजारौं यात्रु अलपत्र

    २८ साउन, काठमाडौं । कर्णाली प्रदेशको कर्णाली राजमार्ग कालिकोटको गगने खोलामा गएको पहिरोले हजारौ यात्रु अलपत्र परेका छन् । कर्णाली राजमार्गको कालिकोट गगने खोलामा गएको पहिरोका कारण दुई दिनदेखि सडक अबरोध भएपछि हजारौं यात्रुहरुको विचल्ली...बाँकी

    राष्ट्रिय गौरवका आयोजना निर्माणका लागि डेढलाख बढी रुख काट्नुपर्ने

    २८ साउन, काठमाडौँ । राष्ट्रिय गौरवको महत्वपूर्ण आयोजनाअन्तर्गतको काठमाडौँ–तराई-मधेस द्रुतमार्ग निर्माणका लागि कूल एक लाख ५१ हजार ७८५ रुख कटान गरिनुपर्ने भएको छ । वन तथा वातावरण मन्त्रालयको वातावरणीय प्रभाव मूल्याङ्कन महाशाखा (इआइए) को प्रतिवेदनअनुसार...बाँकी

    अझै तीन दीन भारी वर्ष हुने, सर्तक रहन विभागको आग्रह

    २८, साउन काठमाडौँ । जल तथा मौसम विज्ञान विभागले आगामी तीन दिनसम्म वर्षा हुने जनाएको छ । विभागले पहाडी क्षेत्रमा पहिरोको जोखिम रहेको भन्दै अत्यावश्यक अवस्थामा बाहेक यात्रा नगर्न समेत सुझाव दिएको । विभागले जारी...बाँकी

    यस्तो हुँदैछ एनआरएनए विज्ञ सम्मेलन, कसले के जिम्मेवारी पाए त ?

    एनआरएनए आइसीसी मेडिया तथा पब्लिकेशन समिति गठन

    लण्डन । गैरआवासीय नेपाली संघ र नेपाल सरकारले आगामी अक्टोबरमा संयुक्त रुपमा आयोजना गर्न लागेको अन्तर्राष्ट्रिय विज्ञ सम्मेलनको समुद्घाटन नेपाल सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भएका छन । अक्टोबर १२ देखि १५ सम्म हुने...बाँकी

    राजपाद्धारा सहमति कार्यान्वयन गर्न माग

    २८ साउन, काठमाडौँ । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले वर्तमान सरकार गठन हुँदा भएका सहमति कार्यान्वयन गर्न माग गरेको छ । राजपा अध्यक्ष मण्डलका सदस्यले आइतबार बेलुका प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर प्रधानमन्त्री केपी शर्मा...बाँकी

    विदेशबाट फर्केकाहरुद्धारा ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना

    २८ साउन, काठमाडौँ । वैदेशिक रोजगारबाट स्वदेश फर्केका नेपालीले आर्जन गरेको पूँजी, ज्ञान र सिपलाई स्वदेशमा उपयोग गर्ने उद्देश्यले ‘रिटर्नी माइग्रेन्ट नेपाल’ स्थापना गरिएको छ । देश विकासमा ती श्रमिकलाई संस्थामा आबद्ध गरी विभिन्न उत्पादनशील...बाँकी

    Ad
    Ad
    Ad