BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    प्रधानमन्त्री दाहाल र मन्त्री झाङबीच भेटवार्ता

    ५ कात्तिक,काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालसँग आज चिनियाँ उद्योग वाणिज्यका लागि राज्य प्रशासनमन्त्री झाङ माओले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको भेटमा प्रधानमन्त्री दाहालले मन्त्री माओको नेपाल भ्रमणका अवसरमा दुई देशबीच...बाँकी

    गीतले जनताको पीडामा मल्हम लगाउदै हिड्नेले आफैले पाएनन् उपचार

    लक्ष्मी प्रसाद सापकोटा, ५ कात्तिक । फलेवास (पर्वत),  चुनावका प्रचार सभा हुन् वा पार्टीका राजनैतिक कार्यक्रम नै किन नहुन्, रामभक्तले माइक समाएर गीत नगाई हुन्थेन । राजनीतिक सभा र चुनावी सभामा गीत गाउँदै हिँड्दा उनले डेढ...बाँकी

    नेपालमा विदेशी लगानीकर्ताहरुको सम्मेलन हुँदै

    ५ कात्तिक, काठमाडौँ । सरकारले आगामी मार्च (फागुन–चैत)मा विदेशी लगानीकर्ता सम्मेलनको तयारी गरिरहेको छ । उद्योगमन्त्री नवीन्द्रराज जोशीले नेपालका लागि अमेरिकी राजदूत अलाइन बी टेप्लिजसँग विहिबार भएको भेटमा औद्योगिक वातावरणका लागि आवश्यक नीतिको तर्जुमा भइरहेको...बाँकी

    महिलासम्बन्धी समाचार निर्देशिका कार्यदल गठित

    ५ कात्तिक, काठमाडौँ । प्रेस काउन्सिल नेपालले महिलाका सम्बन्धमा समाचार सम्प्रेषण गर्दा अवलम्बन गर्नुपर्ने आचारसंहिताका विषयमा विस्तृत व्यवस्था गर्नका लागि निर्देशिका बनाउन काउन्सिलका सदस्य शुभेच्छाविन्दु तुलाधरका संयोजकत्वमा चार सदस्यीय कार्यदल गठन गरेको छ । कार्यदलका...बाँकी

    घाइते वन्यजन्तु उद्धारका लागि एम्बुलेन्स

    ५ कात्तिक, काठमाडौँ । राष्ट्रिय प्रकृति संरक्षण कोषले मानव बसोबास क्षेत्रमा प्रवेश गर्ने तथा घाइते वन्यजन्तु उद्धारका लागि ‘वन्यजन्तु उद्धार वाहन’ एम्बुलेन्स निर्माण गरेको छ । विश्व बैंकको क्षेत्रीय विकास सहायता अन्तर्गत एसियामा वन्यजन्तु संरक्षणका...बाँकी

    उद्योग वाणिज्य महासङ्घको अध्यक्षको निर्वाचन नहुने

    ५ कात्तिक, काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले अध्यक्षको निर्वाचन नगरी वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष हुने सहितको विधान संशोधन गरेको छ । महासङ्घको विहिबार आयोजित विशेष साधारणसभाले निर्वाचित वरिष्ठ उपाध्यक्ष नै अध्यक्ष बन्ने सहितको विधान...बाँकी

    अख्तियार प्रमुखलाई महाअभियोग लगाउनेबारे काँग्रेससँग कुनै दलले छलफल गरेको छैन : साउद

    ४ कात्तिक,काठमाडौँ  । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी साउदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि महाअभियोग लगाउनेबारे नेपाली काँग्रेससँग कुनै दलले छलफल नगरेको बताउनुभएको छ । रिपोर्टर्स क्लब नेपालले आज यहाँ आयोजना गरेको...बाँकी

    खुर्पामा पुग्यो पहिलोपटक जिप, स्थानीय उत्साहित

    ४ कात्तिक,जाजरकोट  । बिहीबार दिउँसो यहाँको दुर्गम ढिमे गाविस–५ खुर्पामा पहिलोपटक जिप पुगेको छ । ढिमे गाविस–१ पाँचकाटियादेखि खुर्पासम्म करिब ११ किमी सडक निर्माणपछि आज जिप पुगेको हो । ढिमे गाविसका पूर्व गाविस अध्यक्ष पृथ्वीबहादुर...बाँकी

    शिक्षा ऐन कार्यान्वयनका लागि नियमावली बनाइँदै

    ४ कात्तिक,काठमाडौँ । नेपाल सामुदायिक उच्चमाध्यमिक शिक्षक युनियनले माध्यमिक तहसम्मको शिक्षालाई निःशुल्क गर्नुपर्ने, माध्यमिक विद्यालयमा विषयगत शिक्षकको व्यवस्था गर्नुपर्ने लगायत माग राखेको छ । युनियनको चौथो राष्ट्रिय महाधिवेशनका अवसरमा यहाँ आज आयोजित कार्यक्रममा युनियनले कक्षा...बाँकी

    सभामुख घर्तीको भ्रमण रद्द

    ४ कात्तिक,काठमाडौँ । सभामुख ओनसरी घर्तीले स्विजरल्यान्डको जेनेभामा आयोजना हुने इन्टरनेसनल पार्लियामेन्ट्रियन युनियनको बैठकमा भाग लिन जानुहुने कार्यक्रम रद्द गर्नुभएको छ । मुलुकमा उत्पन्न विशेष राजनीतिक कारणले उहाँले साताव्यापी आफ्नो भ्रमण रद्द गर्नुभएको उहाँका प्रेस...बाँकी

    Ad
    Ad