BizPati

  • Ad
  • आज : २०७५ आषाढ ९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार, समाचार

    खस्कदो शैक्षिक गुणस्तर – प्रतिवेदन

    २२ साउन,भक्तपुर  । नेपालको शैक्षिक गुणस्तर विगतका वर्षमा भन्दा खस्किँदै गएको एक अध्ययन प्रतिवेदनले देखाएको छ । शिक्षा मन्त्रालयअन्तर्गत शैक्षिक गुणस्तर परीक्षण केन्द्र सानोठिमीले गरेको अध्ययन प्रतिवेदनमा सो कुरा उल्लेख गरिएको छ । परीक्षणका क्रममा...बाँकी

    अब म ‘स्पट’मा गएर सबै कुरा बुझ्छु : खेलकुदमन्त्री

    २२ साउन, काठमाडौँ । नवनियुक्त युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले नेपाली खेलकुद क्षेत्रमा देखिएका विकृति, विसङ्गति र विवाद अन्त्य गर्न नयाँ ऐन ल्याउने बताउनुभएको छ । यहाँ आज रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा उहाँले...बाँकी

    पत्रकारको योग्यता परीक्षण गर्ने तयारी

    २१ साउन,काठमाडौँ  । प्रेस काउन्सिल नेपालले पत्रकारिता क्षेत्रलाई पेसाको मापदण्ड अनुकूल बनाउन तयार गरेको पत्रकारको योग्यता परीक्षण अध्ययनसम्बन्धी प्रतिवेदन छलफलका लागि सार्वजनिक गरेको छ । पत्रकार आचारसंहिता योग्यता परीक्षण कार्यदल २०७२ ले तयार गरेको प्रतिवेदन...बाँकी

    राजदूत सुनुवाइ :आठको अनुमोदन, चौधको सुनुवाइ गर्नु नपर्ने निर्णय

    २१ साउन,काठमाडौँ। व्यवस्थापिका–संसद्, संसदीय सुनुवाइ विशेष समितिले सरकारले विभिन्न मुलुक र नियोगमा राजदूतका लागि प्रस्ताव गरी सिफारिस गरेको परराष्ट्र सेवाका आठ जनाको नाम अनुमोदन गरेको छ । समितिको आजको बैठकले संसदीय सुनुवाइका क्रममा उहाँहरुले प्रस्तुत...बाँकी

    चिकित्सकलाई  कारबाही नगर्न सर्वोच्चको अन्तरिम आदेश

    २१ साउन, काठमाडौँ । सर्वोच्च अदालतले अख्यितार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका सात जना चिकित्सकलाई थालिएको कारबाही निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्च अदालतका न्यायाधीश डा आन्नदमोहन भट्टराइको...बाँकी

    राजनीतिक पृष्ठभूमिका राजदूतको सिफारिस फिर्ता

    २१ साउन,काठमाडौँ । सरकारले राजनीतिक पृष्ठभूमि भएका प्रस्तावित राजदूतहरुको सिफारिस फिर्ता गर्ने निर्णय गरेको छ । सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद्को बैठकले अघिल्लो सरकारले विभिन्न मुलुकका लागि सिफारिस गरेका प्रस्तावित राजदूतमध्ये संसदीय सुनुवाइ हुन बाँकी राजनीतिक...बाँकी

    सकारात्मक र विश्वासनीय आधार तयार गरेको–मोर्चा

     २१ साउन,काठमाडौँ । सरकार र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच नयाँ सरकार गठन र संविधान कार्यान्वयनका सन्दर्भमा भएको तीनबँुदे सहमति कार्यान्वयसग केन्द्रित रहेर आज छलफल भएको छ । प्रधानमन्त्री कार्यालय सिहदरबारमा भएको उक्त छलफलमा मन्त्रिपरिषदबाट निर्णय...बाँकी

    सभासद् थापाको निधन

    २१ साउन,काठमाडौँ । नेपाल पत्रकार महासङ्घ, ललितपुर शाखाका सभासद् दिलीप थापाको ३२ वर्षको उमेरमै रगत क्यान्सरका कारण गएराति निधन भएको छ । क्यान्सरपीडित लामाको तीनकुनेस्थित कान्तिपुर अस्पतालमा उपचारका क्रममा निधन भएको हो । स्व लामाको...बाँकी

    प्रधानमन्त्री प्रचण्ड ४ बजे सरकारी निवास बालुवाटार सर्दै

    २१ साउन, काठमाण्डौं । नवनिर्वाचित प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सरकारी निवास बालुवाटार सर्ने भएका छन् । निजी निवास लाजिम्पटाबाट ४ बजे बालुवाटार सर्ने पारिवारिक स्रोतले जानकारी दिएको छ । प्रचण्डले तत्काल आवश्यक सामान्य सामाग्री बाहेक...बाँकी

    नेविसङ्घमा उमेरको हद लागू , सङ्घमा निर्वाचित हुन ३२ वर्ष हुनुपर्ने

    २१ साउन,काठमाडौँ । व्यवस्थापिका–संसद्को सबैभन्दा ठूलो दल नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घमा निर्वाचित हुन चाहनेका लागि ३२ वर्ष उमेरको हद लागू हुने भएको छ । सङ्घको ११औँ महाधिवेशन निर्धारित समयमै सम्पन्न गर्न समन्वयका...बाँकी

    Ad
    Ad
    Ad
    Ad