BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अन्तर्राष्ट्रिय समाचार

    अरबको माउन्ड अराफात भइन् सेती

    २६ भदौ,माउन्ट अराफात (साउदी अरव)। हरेक वर्ष हुने हज यात्राका लागि संसारभरबाट ठुलो सङ्ख्यामा आएका मुस्लिम तीर्थयात्री आइतवार ढुङ्गे पहाड ‘माउन्ड अराफत’ चढेका छन् । पश्चिम साउदी अरवको उक्त पहाडमा तीर्थयात्री प्रार्थना गर्दै र कविता...बाँकी

    व्यवसायी बन्दै पूर्व छापामार

    २६ भदौ, काठमाण्डौं । बैदेशिक रोजगारीबाट फर्केका सृजनशिल दुई युबाहरु मिलेर नेपालमै पहिलो पटक नयाँ व्यवसाय सुरु गरेका छन । उनीहरुले लिक्युईड सोप र आधुनिक लिड वल्बको व्यापार सुरु गरेका हुन । मोरङ जिल्लाको ईटहरा गा.बि.स.का...बाँकी

    हायु जातिका बालबालिकाको शिक्षामा पहुँच बढ्दै

     २६ भदौ,बनेपा । काभ्रेपलाञ्चोकको वाल्टिङ गाविस–५ मा मात्रै बसोबास रहेका लोपोन्मुख हायु जातिका बालबालिकाको शिक्षामा पहुँच बढ्दै गएको छ । लोपोन्मुख जातिको संरक्षण गर्ने घोषित कार्यक्रम अनुसार जनही रु दुई हजार प्रदान गर्ने भएपछि हायु...बाँकी

    मैतिदेवी क्षेत्र विकास समाजले मैतिदेवी क्षेत्रलाई फोहोरमुक्त बनाउने

    २६ भदौ, काठमाण्डौं । मैतिदेवी क्षेत्र विकास समाजले मैतिदेवी क्षेत्रलाई फोहोरमुक्त बनाउने भएको छ । स्वच्छ वातावरणले मानिसलाई स्वस्थ राख्ने भन्दै उक्त समाजले मैतिदेवीका चोक र गल्लीहरुमा अव्यवस्थित फोहोर नफाल्न सम्पूर्णमा अनुरोध गरेको छ ।...बाँकी

    अपाङ्गता भएकाको समस्या सम्बोधन गर्ने मन्त्री थापा प्रतिबद्धता

    २६ भदौ,काठमाडौँ। स्वास्थ्यमन्त्री गगन थापाले शारीरिक रुपमा अपाङ्गता भएका व्यक्तिको समस्या सम्बोधन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल अपाङ्ग महिला सङ्घको १७ औँ वार्षिक साधारण सभाको आज यहाँ उद्घाटन गर्दै मन्त्री थापाले अपाङ्गता भएका...बाँकी

    ‘स्क्रब टाइफस’ पत्ता लगाउन मुसाको अध्ययन हुँदै

    २६ भदौ,रत्ननगर (चितवन) । नेपालमा फैलिएको नयाँ रोग स्क्रब टाइफसको अवस्था पत्ता लगाउन चितवनमा मुसाको अध्ययन सुरु गरिएको छ । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले चितवनमा आएर मुसाको अध्ययन थालेको हो । नेपालमा सबैभन्दा...बाँकी

    राष्ट्रिय हितलाई पहिलो प्राथमिकतामा राख्न एमालेको सुझाव

    २६ भदौ,काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको आसन्न भारत भ्रमणका क्रममा राष्ट्रिय हितलाई पहिलो प्राथमिकता राख्न सुझाव दिनुभएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा आज प्रधानमन्त्री दाहाललाई ध्यानाकर्षणपत्र बुझाउँदै नेपालको स्वतन्त्रता,...बाँकी

    समस्या समाधानका लागि पुनः संरचना आयोगको बैठक

     २६ भदौ,काठमाडौँ । गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको सङ्ख्या एवम् सिमाना निर्धारण गर्न गठित पुनः संरचना आयोगका समस्या समाधान गरिने भएको छ । आयोगका समस्या समाधान गर्ने उद्देश्यले सहजीकरण समितिको आज सङ्घीय...बाँकी

    टिपरको ठक्करबाट पैदल यात्रुको मृत्यु

    २६ भदौ,विराटनगर । मोरङ्को तेतरिया चौकमा आज मध्याह्न टिपरले ठक्कर दिँदा एक पैदल यात्रुको मृत्यु भएको छ । मृत्यु हुनेमा मोतीपुर– ९ बस्ने २९ वर्षीय पिपरलाल माझी रहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।...बाँकी

    शिक्षामा लगानी बढाउनुपर्दछ– राष्ट्रपति भण्डारी

      २६ भदौ,काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले भूकम्पका कारण शिक्षा क्षेत्रमा भएको भौतिक क्षति र शिक्षाको बढ्दो मागका कारण सरकारले यस क्षेत्रमा ठूलो लगानी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभएको छ । बानेश्वर बहुमुखी क्याम्पसको रजतजयन्ती समारोहको...बाँकी

    Ad
    Ad
    Ad