BizPati

  • Ad
  • आज : २०७५ साउन ४ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मुख्य समाचार

    १ अर्ब खर्चेर भट्टेडाँडामा अत्याधुनिक रडार

    २१ साउन, काठमाडौं । जहाजको उडान र अवतरण सम्बन्धी सबै खाले निगरानी गर्ने अत्याधुनिक रडार ललितपुर भट्टेडाँडामा जडान गरिएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जडान गरेको उक्त रडार जापान सरकार अन्तराष्ट्रिय सहयोग...बाँकी

    नेपालमा बसेर अमेरिका, फ्रान्सका एटिएम कार्डबाट पैसा चोरी

    २१ साउन, काठमाडौं । युरोप र अमेरिकाका ग्राहकको एटिएम कार्डको पिन नम्बर र पासवर्ड चोरी नेपाल आएर एटिएमबाट पैसा निकाल्न सक्रिए अन्तरािष्ट्रय समुहका एक सदस्य पक्राउ परेका छन् । अमेरिका, फ्रान्स, इन्डोनेशिया, जर्मनी लगायतका देशका...बाँकी

    सत्तारुढबाटै सरकारलाई खतरा !

    २१ साउन, काठमाडौं । नयाँ संविधान जारी भएको ९ महिनामा दुईटा सरकार बनेका छन् । केपी ओली नेतृत्वको सरकारलाई विस्थापन गर्दै पुष्पकमल दाहाल (प्रचण्ड) ले विहिबार देखि नेतृत्व सम्हाले । अर्को नौ महिनापछि फेरि दाहाललाई...बाँकी

    डेढ वर्षभित्र तीनै तहको निर्वाचन 

    काठमाडौँ, २० साउन । नवनियुक्त भौतिक पूर्वाधार तथा यातायातमन्त्री रमेश लेखकले पछिल्लो राजनीतिक घटनाक्रमको विकास मुलुकका केही राष्ट्रिय कार्यभारलाई सम्बोधन गर्नका लागि भएको बताउनुभएको छ । सिंहदरबारस्थित आफ्नो मन्त्रालयमा पद बहालीपछि कर्मचारीलाई निर्देशन दिने क्रममा...बाँकी

    पहिलो चरणको मन्त्रिमण्डलमा को को ?

    २० साउन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को अध्यक्षतामा नवगठित छ सदस्यीय मन्त्रिमण्डलको कार्यविभाजनमा महत्वपूर्ण मानिने गृह र अर्थसहित छ मन्त्रालयको जिम्मेवारी दिइएको छ । पहिलो चरणको मन्त्रिमण्डलमा नेपाली काँग्रेसबाट दुई र नेकपा ९माओवादी केन्द्र०का...बाँकी

    नेपाली जनता र नेपाल सरकारसँग साझेदारी गर्न अमेरिका इच्छुक

      २० साउन,काठमाडौँ  । संयुक्त राज्य अमेरिकाले नेपालको प्रधानमन्त्रीमा निर्वाचित हुनुभएका नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाललाई बधाई दिएको छ । यहाँस्थित अमेरिकी राजदूतावासले आज विज्ञप्ति प्रकाशन गरी हालैका दिनमा शान्तिपूर्ण प्रक्रियाबाट सरकार परिवर्तन भएबाट...बाँकी

    उड्दाउड्दै विमानको इन्जिन बन्द भएपछि…

    २० साउन। हुम्लाबाट सुर्खेत जाँदै गरेको मकालु एयरको ‘नाइनएनएकेसी’को विमानको इन्जिनमा खराबी आएपछि आज अपराह्न सिमीकोट गाविसको राउटेराना भन्ने स्थानमा दुर्घटना भएको छ । सिमिकोट विमानस्थलबाट सुर्खेतका लागि ३ः३० बजे उडेको करिब पाँच मिनेटमै विमानको...बाँकी

    युएईबाट पैसा लिएर भागेका भण्डारी बुटवलमा पक्राउ

    १९साउन, युएई । युएईको दुवईबाट १० लाख दिहराम अर्थात् झण्डै तीन करोड रुपैयाँ उठाएर भागेका लक्ष्मण भण्डारी बुटवलमा पक्राउ परेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौंमा परेको उजुरीका आधारमा भण्डारीलाई बुटवलबाट पक्राउ गरेको हो ।...बाँकी

    हुम्लामा मकालु एयरको विमान दुर्घटना, पाइलट र कोपाइलट घाइते

    २० साउन, सुर्खेत । हुम्लाको सिमिकोटमा मकालु इउरको विमान दुर्घटना भएको छ । दुर्घटनामा पाइलट र कोपाइलट घाइते भएका छन् । बिहिबार दिउँसो भएको दुर्घटनामा पाइलट र कोपाइलट घाइते भएका हुन् ।हुम्ला सदरमुकाम सिमिकोटबाट सुर्खेतका...बाँकी

    बालकृष्ण उग्रतारा पत्रकारिता पुरस्कार थापालाई

    २० साउन,पोखरा । बालकृष्ण उग्रतारा स्मृति पत्रकारिता पुरस्कारबाट पत्रकार रुद्रबहादुर थापा आज सम्मानित हुनुभएको छ । स्वतन्त्रता सेनानी एवम् अग्रज पत्रकार केशवराज पराजुलीले पत्रकार थापालाई दोसल्ला ओढाई पुरस्कार प्रदान गर्नुभएको थियो । सो अवसरमा उहाँले...बाँकी

    Ad
    Ad
    Ad
    Ad
    Ad