BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ अन्तर्राष्ट्रिय

    किर्गिजिस्तानका राष्ट्रपतिद्वारा सरकार विघटन

    rastrapati

    ७ बैशाख, बिस्केक, किर्गिजिस्तान ।  किर्गिजिस्तानका राष्ट्रपतिले सरकारको विघटन गरेका छन्  । सरकारका प्रधानमन्त्रीविरुद्ध दर्ता भएको अविश्वासको मतको पक्षमा यहाँको संसदमा बहुमत आएपछि राष्ट्रपतिले सरकारको विघटनका लागि तयार गरिएको आदेशपत्रमा हस्ताक्षर गरेको राष्ट्रपतिको कार्यालयले बिहीबार...बाँकी

    श्रीलङ्कामा खडेरीका कारण अझै पाँच लाख नागरिक प्रभावित

    flag-shreelanka

    ७ बैशाख, कोलोम्बो, श्रीलङ्का ।  श्रीलङ्काका विभिन्न १० जिल्लामा लामो समयदेखि पानी नपर्दा करिब पाँच लाख मानिसले खानेपानी तथा बाली लगाउन नपाएका श्रीलङ्काको विपद् व्यवस्थापन केन्द्र (डिएमसी)ले बिहीबार जनाएको छ । देशको उत्तरी, उत्तरपश्चिमी, र...बाँकी

    डिआस कनेललाई क्युवाको राष्ट्रपतिको उत्तराधिकारी चयन

    ७ बैशाख, हवाना, क्युवा ।  क्यास्ट्रो परिवारको लामो समयदेखिको राजनीतिक नेतृत्वलाई अन्त्य गर्ने प्रत्याभुति गराउँदै क्युबाली संसदले वर्तमान राष्ट्रपति राउल क्यास्ट्रोको नजिकका सहयोगी मिगेल डिआसकनेललाई उनको उत्तराधिकारी हुने एक मात्र उम्मेदवारका रूपमा बिहीबार चयन गरेको...बाँकी

    दुर्घटनामा १३ घाईते, तीनको अवस्था गम्भीर

    accident

    ७ बैशाख, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् । घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर...बाँकी

    तीर्थयात्री बोकेको बस दुर्घटनामा सात घाइते

    ७ बैशाख, फलेवास, पर्वत । पर्वतको कुश्मा नगरपालिका–८ चुवामा आज बिहान बस दुर्घटना हुँदा सातजना घाइते भएका छन् । काठमाडौँबाट तीर्थयात्री लिएर हिमालपारिको जिल्ला मुस्ताङको मुक्तिनाथ हिँडेका यात्रु सवार बा ४ ख ५७८८ नम्बरको बस...बाँकी

    यातायात व्यवसायीको आन्दोलनविरुद्ध प्रशासन

    ७ वैशाख, बैतडी । सरकारले सिण्डिकेट खारेज गरेपछि यातायात व्यवसायीले आन्दोलनको घोषणा गरेसँगै सरकार पनि आन्दोलनविरुद्ध उत्रिने भएको छ । गृह मन्त्रालयले देशभरिका जिल्ला प्रशासन कार्यालयलाई पत्राचार गरी तयारी अवस्थामा रहन निर्देशन दिएको छ ।...बाँकी

    महाकालीमा हाम फालेकी द्रौपती मृत भेटिइन्

    deathbody

    ७ बैशाख, दार्चुला । महाकाली नदीमा हाम फालेकी एक महिला मृतावस्थामा भेट्टिएकी छन् । ती महिला महाकाली नगरपालिका–७ धाप की ४५ वर्षीया द्रोपती कोली रहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ । विहिबार बिहान ९...बाँकी

    सामग्री जलेर नष्ट भएपछि जनप्रतिनिधिले गराइदिए विवाह

    ७ बैशाख, सिमरा, बारा । महागढीमाई नगरपालिका बरियारपुरका जनप्रतिनिधिले आगलागी पीडित एक जोडीलाई आफ्नो व्यक्तिगत खर्चबाट आज विवाह गराइदिएका छन् । महागढीमाई–५ स्थित कवहीजब्दीमा यही वैशाख १ गते भएको आगलागीमा विवाह तयारीका लागि राखिएका लत्ताकपडा,...बाँकी

    १२ वजेसम्मका लागि अन्तराष्ट्रिय उडान बन्द, सयौं यात्रु मारमा

    international airport

    ७ बैशाख, काठमाडौं । अन्तराष्ट्रिय विमानस्थलको सेवा १२ बजेसम्मका लागि बन्द गरिएको छ । काठमाडौँबाट मलेशियाका लागि उड्न लागेको मालिन्दो एयरको जहाज गएराति त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको घासे मैदानमा भासिएपछि विमानस्थल अवरुद्ध भएको हो । राति...बाँकी

    चिनिया प्रतिनिधि गैंडा लिन चितवन पुगे

    ७ बैशाख, रत्ननगर, चितवन । छिमेकी मुलुक चीनलाई दुई जोडी गैंडा उपहार दिने सरकारी निर्णय अनुसार चितवन निकुञ्जमा गैंडा नियन्त्रणमा लिने प्रक्रिया शुरु भएको छ । केही दिन अघिदेखि नै निकुञ्जका विभिन्न क्षेत्रमा स्थान पहिचानको...बाँकी

    Ad
    Ad