BizPati

  • Ad
  • आज : २०७५ आषाढ ७ गते
    Headlines :
    Ad

    गृहपृष्ठ अर्थ–व्यवसाय, मुख्य समाचार

    चीनले करिब नौ सय मेगावाट क्षमतामा लगानी गर्ने सम्झौता

    ६ असार, काठमाडौँ । चिनियाँ लगानीकर्ताले नेपालका करीब ९०० मेगावाट क्षमताका विभिन्न चार परियोजना निर्माण गर्ने भएका छन् । चीनको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा ८७९ मेगावाट क्षमताका आयोजना निर्माण गर्नेसम्बन्धी समझदारी...बाँकी

    अमेरिका र उत्तर कोरियाली विदेश मन्त्रीबीच टेलिफोन वार्ता

    ६ असार, वासिङटन । अमेरिकी विदेश मन्त्री माइक पोम्पेओ र उत्तर कोरियाली विदेशमन्त्री काङ क्यु्ङबीच आइतबार वार्ता भएको छ । कोरियाली प्रायः द्वीपको मुद्दाको विषयलाई लिएर छलफल भएको अमेरिकी विदेश मन्त्रालयले सोमबार जानकारी दिएको छ...बाँकी

    काश्मिर प्रदेशको सत्तारुढ गठबन्धनबाट भाजपा बहिरियो

    ६ असार, नयाँदिल्ली ।  भारतको केन्द्रीय सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा)ले मंगलबार काश्मिर प्रदेशको सत्तारुढ गठबन्धन तोडेको छ । आफूहरूले अपेक्षा गरेअनुसार गठबन्धन सरकारले काम गर्न नसकेकाले गठबन्धनमा बसिरहन सक्ने अवस्था नरहेको भाजपाले जनाएको...बाँकी

    ऐम्नेष्टीद्धारा गंगामायाको माग सम्बोधन गर्न माग

    ६ असार, काठमाडौँ । एम्नेस्टी इन्टरनेसनलले छोराको हत्यारालाई कारबाहीको माग गर्दै दोस्रोपटक आमरण अनशन बसेकी गंगामाया अधिकारीको माग सम्बोधन गर्न माग गरेको छ । एम्नेस्टी इन्टरनेशनल नेपाल शाखाका अध्यक्ष राजन कुँइकेलले मंगलबार साँझ एक विज्ञप्ति...बाँकी

    आठ परियोजना अगाडि बढाउन समझदारीपत्रमा हस्ताक्षर

    ६ असार, बेइजिङ । चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा दुई देशका सरकारी र निजी कम्पनीबीच ऊर्जा, जलस्रोत, सिमेन्ट उद्योग तथा फलफूल उद्योग स्थापना गर्नेसम्बन्धी विभिन्न आठ परियोजना निर्माण गर्ने समझदारी एवं...बाँकी

    विश्वमा छ करोड ८५ लाख व्यक्ति विस्थापित : संयुक्त राष्ट्रसंघ

    ५ असार, जेनेभा (रासस/एएफपी) । विश्वका विभिन्न देशमा जारी द्वन्द्व, हिंसा र अत्याचारका कराण सन् २०१७ को अन्त्यसम्ममा छ करोड ८५ लाख व्यक्ति विस्थापित भएका संयुक्त राष्ट्रसंघद्वारा हालै प्रकाशित एक विज्ञप्तिमा जनाइएको छ । यस...बाँकी

    दुई राप्रपा पुनः जोडिँदै

      ५ असार, काठमाडौँ । कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी र पशुपतिशम्शेर जबरा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) बीच एकताका लागि औपचारिक रुपमा आजदेखि प्रक्रिया शुरु भएको छ । दुई दलबीच वैचारिक र सैद्धान्तिक...बाँकी

    नयाँ कानूनमा पनि परिमार्जन आवश्यक : मन्त्री तामाङ

    ५ असार, भक्तपुर । कानून, न्याय तथा संसदीय मामिलामन्त्री शेरबहादुर तामाङले कतिपय नयाँ बनेका कानूनहरु पनि परिमार्जन गर्नुपर्ने आवश्यकता रहेको बताएका छन् । आज भक्तपुरमा सहकारी बैंकले आयोजना गरेको सहकारीसँगको अन्तक्र्रियामा उनले नयाँ संविधान लागू...बाँकी

    सवारी दुर्घटनामा १४९ जनाले  ज्यान गुमाए, ज्यान गुमाउनेमध्ये युवा नै बढी

    काठमाडौँ, ५ असार । काठमाडौँ उपत्यकामा सवारी दुर्घटनामा ज्यान गुमाउनेमध्ये युवा नै बढी छन् । चालु आर्थिक वर्षको १० महिनामा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका १४९ जनामध्ये १७ देखि ३५ वर्षसम्मका ८० जना छन् ।...बाँकी

    बस दुर्घटनामा ३४ यात्रु घाइते

    ५ असार, धनकुटा । धनकुटाको भेडेटारस्थित भोजपुरे गोलाईमा यात्रुबस दुर्घटना हुँदा ३४ जना घाइते भएका छन् । रौतहटबाट धनकुटाको पाख्रिबास कृषि अनुसन्धान केन्द्रतर्फ अध्ययन भ्रमणको टोली लिएर आउँदै गरेको ना ५ ख ३३२८ नं को...बाँकी

    Ad
    Ad
    Ad
    Ad