BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ मोफसल

    काठमाडौंबाट दाङ हिडेको बस दुर्घटना हुँदा ३२ घाइते

    ५ असोज, कावासोती । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासीको मध्यविन्दु नगरपालिका–११ कुसुण्डेमा रात्रिबस दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् । काठमाडाँैदेखि दाङका लागि छुटेको ना६ख ९२८ नं को यात्रुवाहक बस गए राति विपरीत दिशाबाट आउँदै गरेको...बाँकी

    निर्भिकले बुझाए वडालाई यस्तो सुझावपत्र

    ५ असोज, पर्वत । सरकारले भिजिट नेपाल २०२० भनेर २०२० लाई पर्यटन बर्षको रुपमा मनाउने तयारी गरिरहेको बेला पत्रकार निर्भिक नारायण भुर्तेलले पर्यटन प्रबन्धनको लागि सुझाव दिएका छन । पर्वत जिल्लाको पैयूं गाउँपालिका वडा नम्बर...बाँकी

    एकैपटक चारसय युवालाई इलम दिँदै उपमहानगरपालिका

    भरत केसी, ५ असोज, बुटवल । बुटवल उपमहानगरपालिकले ‘मेयर युवा इलम’ कार्यक्रमअन्तर्गत करीब चारसय युवालाई लक्षित गरी युवा स्वरोजगार तालीम शुरु गरेको छ । पहिलो चरणमा बुटवलका १९ वटै वडाका ३६५ युवालाई इलम सिकाइने छ...बाँकी

    छलफल नै नगरी ल्याइएको कानूनले मुलुकमा समस्याः संयोजक ठाकुर

    ५ असोज, वीरगन्ज । राजपा अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले संसद्मा अवश्यक छलफल र राजनीतिक दलसँग परामर्श नै नगरी सरकारले कानून ल्याएका कारण मुलुकभरी विरोध देखापरेको बताएका छन् । राजपा पर्साले वीरगञ्जमा आयोजना गरेको पत्रकार...बाँकी

    आजबाट सुरु भयो इन्द्रजात्रा

      ५ असोज, मध्यपुर । धार्मिक तथा सांस्कृतिक महत्व बोकेको परम्परागत इन्द्रजात्रा भक्तपुरमा आजबाट शुरु भएको छ । इन्द्रजात्राको अवसरमा टोलटोलमा इन्द्रको मूर्तिस्वरुप सानो लिङ्गो ठड्याइन्छ । प्रत्येक वर्ष भाद्र शुक्ल द्वादशीको दिनमा भक्तपुरमा इन्द्रको...बाँकी

    रैनादेवि छहरा गाउँपालिकामा पहिलो पटक इन्जिनियरिङ विषयको पढाइ

    ५ असोज, पाल्पा । ग्रामीण क्षेत्रको रैनादेवी छहरा गाउपालिकाको कालिका सामुदायिक विद्यालयले पहिलोपटक तीनवर्षे सिभिल इञ्जिनीयरिङ विषयको पढाइ शुरु भएको छ । गाउँपालिका अध्यक्ष रामबहादुर कार्कीले सिभिल इञ्जिनीयरिङ विषयको अध्ययनले दक्ष जनशक्ति उत्पादनमा सहज हुने...बाँकी

    प्रहरी र चालकबीच झडप हुँदा तीन घाइते

    ५ असोज, बाजुरा । अछामको साँफेबगरमा चालकको आन्दोलनका क्रममा प्रहरी र चालकबीच झडप हुँदा साँफेबगर नगरपालिका–४ का १८ वर्षीय प्रवीण कँुवर घाइते भएका छन् । घाइते कुँवरको वयालपाटामा समान्य उपचारपछि थप उपचारका लागि कैलाली पठाइएकोे...बाँकी

    कहाँ पुग्यो त निर्मला पन्त हत्याकाण्डको अनुसन्धान ?

    ५ असोज काठमाडौं । बलात्कारपछि हत्या गरिएकी कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको हत्या प्रकरणको अनुसन्धानमा अहिलेसम्म नयाँ कुरा खासै उपलब्धि हुन सकेको छैन् । बलात्कारपछि हत्या भएको २ महिना सकिनै लाग्दा पनि अनुसन्धान पुरानै...बाँकी

    राजिनामा दिदैं वरिष्ठ न्यायाधिश दिपक राज जोशी

    ५ असोज, काठमाडौं । महाअभियोग प्रस्ताब दर्ता हुने भएपछी सर्वोच्च अदालतका वरिस्ठ न्याधिश दिपक राज जोशीले राजिनामा दिने मनस्थिति बनाएको बुझिएको छ । नेकपाका ७० सांसदले महाअभियोग प्रस्ताबमा हस्ताक्षर गरेपछी जोशिलाई राजिनामा दिन दबाब बढेको...बाँकी

    अग्रिम टिकट नखोल्ने व्यवसायीको निर्णय, भाडा समायोजन गर्न माग

    ५ असोज, काठमाडौँ । बस व्यवसायीहरूले दशैंको अग्रिम टिकट नखोल्ने निर्णय गरेका छन् । यसअघि शुक्रबारदेखि टिकट बुकिङ खोल्ने सहमति भएको थियो । लबिहीबार साँझ बसेको नेपाल यातायात व्यवसायी महासंघको बैठकले सरकारले गरेको पेट्रोलियम पदार्थको...बाँकी

    Ad
    Ad
    Ad