BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ७ गते
    Headlines :

    गृहपृष्ठ मुख्य समाचार

    तोके भन्दा बढी भाडा लिने ५१५ सार्वजनिक यातायात कारवाहीमा

    ३० असोज, काठमाडौँ । यातायात व्यवस्था विभागले बिपी राजमार्ग हुँदै पूर्वी नेपालतर्फ जाने सवारी साधनमा गरेको अनुगमनका क्रममा १५ वटा सवारी साधनले तोकेभन्दा बढी भाडा लिएको फेला परेको छ । अनुगमनका क्रममा चलानी हेर्दा विभागले...बाँकी

    दशैँमा प्रहरीले निःशुल्क बस सेवा दिने

    २९ असोज, काठमाडौँ। नेपाल प्रहरीले दशैँका अवसरमा काठमाडौँ उपत्यकाका विभिन्न तीन रुटमा निःशुल्क बस सेवा सञ्चालन गर्ने भएको छ । नागरिकको सहजताका लागि यही असोज ३१, आगामी कात्तिक १ र २ गते निःशुल्क बस सेवा...बाँकी

    राष्ट्रपतिले विजयादशमीको दिन टीका लगाइदिने

    २९ असोज, काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले विजयादशमीको दिन सर्वसाधारण र विशिष्ट व्यक्तित्वलाई टीका लगाइदिने कार्यक्रम छ । राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेका अनुसार आगामी कात्तिक २ गते अपराह्न २ देखि ४ बजेसम्म टीकाका...बाँकी

    दुई कोरियाबीच कोरियाली द्वीपमा रेलमार्ग निर्माण सहमति

    २९ असोज, सोल  । उत्तर र दक्षिण कोरियाबीच सोमबार भूमिगत रेलमार्ग निर्माणका लागि सहमति भएको समाचार छ । कोरियाली प्रायद्वीपमा सो रेलमार्ग निर्माण हुन लागेको हो । सो निर्माणसम्बन्धी विशेष कार्यक्रम यसै वर्षको नोभेम्बरको अन्त्य...बाँकी

    फ्रान्सको दक्षिण पश्चिममा आँधी, ६ जनाको मृत्यु

    २९ असोज, टुलाउज, फ्रान्स ।  दक्षिण पश्चिम फ्रान्समा आएको आँधीका कारण कम्तीमा छ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । आँधीबाट अडी नदीमा बाढी आएको र सडकहरु भत्किएका छन् । आँधीले कारकासोन सहरमा सबैभन्दा बढी...बाँकी

    माथिल्लो तामाकोशीको रु एक अर्ब ५८ करोडको आइपिओ आउँदै

    २९ असोज, काठमाडौँ । राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको माथिल्लो तामाकोशी जलविद्युत् आयोजनाले सर्वसाधारणलाई साधारण शेयर (आइपिओ) आगामी कात्तिक १५ गतेदेखि बिक्री गर्ने भएको छ । आयोजनाले आज एक सूचनामार्फत रु एक अर्ब ५८ करोड...बाँकी

    प्रयाप्त मात्रामा बजारमा इन्धन पठाइएको निगमको दावी

      २९ असोज, काठमाडौँ । नेपाल आयल निगमले चाडपर्वको समयमा बजारमा पेट्रोलियम पदार्थको अभाव हुन नदिन पर्याप्तमात्रामा इन्धन वितरण गरिएको जनाएको छ । निगमको थानकोट डिपोले उपत्यकाका पेट्रोलपम्पले माग गरेबमोजिमको इन्धन उपलब्ध गराइएको जनाएको छ...बाँकी

    पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै यान्त्रिक पुल

    राजु पौडेल, २९ असोज, कुश्मा । पर्वत जिल्लाको सदरमुकाम कुश्मामा निर्माण भएको यान्त्रिक पुल पर्यटन प्रर्वद्धनमा अब्बल साबित हुँदै गएको छ । नेपाली प्रविधिज्ञहरुद्वारा निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुलका कारण दैनिक सयौं आन्तरिक तथा...बाँकी

    विषादीयुक्त खाद्यवस्तु रोक्ने प्रतिबद्धता

      २९ असोज, भद्रपुर । पूर्वी नाकाबाट भित्रिने विषादीयुक्त खाद्यवस्तुको आयातमा कडाइ गर्न र त्यसको नियन्त्रणमा चार वटा निकायले प्रतिबद्धता जनाएका छन् । चाडपर्वको बहनामा छिमेकी मुलुक भारतका सीमा बजारबाट नेपाल भित्रिने यस्ता वस्तुले मानव...बाँकी

    ज्यानको बाजी थापेर पर्यटकलाई बचाए शीरलालले

    २९ असोज, काठमाडौँ । चितवन सौराहाका संरक्षणकर्मी एवं पर्यटन व्यवसायी शीरलाल परियारले आफ्नो ज्यानको बाजी थापेर गैंँडाबाट पर्यटकलाई बचाउन सफल भएका छन् । चितवन राष्ट्रिय निकुञ्जमा घुम्न गएका पर्यटकलाई बचाउने क्रममा गैँंडाको आक्रमणबाट गम्भीर घाइते...बाँकी

    Ad
    Ad
    Ad