BizPati

  • Janata Bank

  • आज : २०७५ माघ ७ गते
    Headlines :

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    सांसद लामाले घर भाडा फिर्ता गर्ने

    ७ माघ काठमाडौ । नेकपाकी सांसद नविना लामाले सरकारबाट लिइरहेको घरभाडा फिर्ता गर्ने बताएकी छन् । यसअघि काठमाडौमा घर भएको जानकारी गराउँदा पनि संसद् सचिवालयले भाडा उपलब्ध गराएको उनले दाबी गरिन् । विवाहाअघि बुबाको र...बाँकी

    ‘वाइडबडी छानबिन होस्’

    ७ माघ भद्रपुर । कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले वाइडबडी प्रकरणमा अनुसन्धान गर्न सरकार गम्भीरतापूर्वक लाग्नुपर्ने बताएका छन् । छानबिन समितिको प्रतिवेदनअनुसार अनियमितता पुष्टि भए, दोषीलाई कारबाहीका लागि कुनै कसर बाँकी राख्न नहुने उनको भनाइ छ...बाँकी

    पशुपतिनाथको ११ सय बिघा गायब

    ७ माघ काठमाडौ । पशुपतिनाथ मन्दिरको जग्गा काठमाडौ उपत्यकामा मात्र छैन । यसका नाममा रौतहट, सर्लाही, सरहा र पर्सामा ११ सय बिघा जमिन त छ, तर गायबसरह । मन्दिर संरक्षक पशुपति क्षेत्र विकास कोषले लामो...बाँकी

    चार वर्षपछि तातोपानी नाका खुल्दै

    ७ माघ सिधुपाल्चोक । ०७२ को भुकम्पपछि बन्द तातोपानी नाका आगामी वैशाखदेखी खोल्ने तयारी भएको छ । चीन सरकारले आगामी मे दिवसका दिन १८ वैशाख ०७६ मा औपचारीक रुपमा खुलाउने तयारीका साथ पुनर्निर्माण कार्यलाइ तीव्रता...बाँकी

    कतै जनशक्ति छैन, कतै उपकरण

    ७ माघ इलाम । सरकारी अस्पतालमा सुविधा नहँदा मेची क्षेत्रका सर्वसाधारणले सधै सास्ती खेप्नुपरिरहेको छ । पहाडी भेगका अस्पतालबाट धेरै जसो बिरामी रेफर गरिन्छन् भने तराईमा पुर्वाधार भएर पनि जनशक्ति नहुँदा बिरामीले उपचारका लागि अन्यन्त्र...बाँकी

    कर्मचारीनहुँदा प्रदेश कार्यालयको सेवा शुन्य

    ७ माघ मुस्ताङ । हिमालपारी मुस्ताङमा प्रदेश सरकारद्धारा सुरु गरिएका कार्यालयको सेवा कर्मचार िअभावमा शुन्य छ । कर्मचारी समायोजन प्रक्रिया तथा कर्मचारी नखटाइँदा यी कार्यालय अर्थहीन बनेका हुन् । यहाँ प्रदेशले सुरु गरेका चारवटा कार्यालयले...बाँकी

    मेलम्चीको ठेक्का तोड्ने तयारी

    ७ माघ काठमाडौ । मेलम्ची खानेपानी आयोजना निर्माण कम्पनी सीएमसी डि–रेभेन्ना इटालीलाईवार्ताका लागि पटक पटक आग्रह गर्दा पनि नआएपटि ठेक्का सम्झौता तोड्ने अन्तिम तयारी भएको छ । कम्पनीलाई ठेक्का तोडिएको जानकारीसहित पत्र टर्मिनेसन लेटर तयार...बाँकी

    लागुऔषध ओसार्न भारतीय सक्रिय

    ६ माघ धरान । सीमावर्ती नाका हुँदै भारतबाट नेपालतर्फ लागुऔष्त ओसार्न भारतीय सक्रिय छन् । भारतीय साीमाप्रती बजारमा किनबेच हुने लागुऔषध भारतीयले नेपालसम्म ल्याएर बिक्री तथा विभिन्न ठाउँमा सप्लाई गर्ने गरेको खुलेको छ । नेपालमा...बाँकी

    भारतीय नोटको चल्तीमा प्रतिबन्ध पछि , होटल व्यवासाय प्रभावित

    ६ माघ नेपालगन्ज । सरकारले ठुला भारतीय नोटको चालचल्तीमा प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव बाँके र बर्दियाका होटल व्यवसायमा परेको छ ।सरकारले भारतीय सय रुपियाँभन्दा माथिका सबै ठुला नोटलाई चलनचल्तीमा रोक लगाएपछि भारतबाट बाँके रबर्दियाको ठाकुरद्धारा...बाँकी

    अब सरकार विकासमा केन्द्रित

    ६ माघ काठमाडौ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी तथा सकारका लागि निष्ठापूर्वक काम गर्न पार्टी पङक्तिलाई आग्रह गर्नुभएको छ । आर्थिक समृद्धि तथा परिवर्तनका लागि अगाडि बढ्ने सङकल्प...बाँकी