BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    वीर अस्पताल रङरोगन, धुर्मुस सुन्तलीले पठाए ७० लाखको बिल

    २९ साउन, काठमाडौं । वीर अस्पताल सरसफाई गरेबापत धुर्मुस-सुन्तली फाउन्डेशने सरकारलाई करिब ७० लाखको बिल पठाएको छ । अस्पतालको सरसफाई र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेशनले सकार समक्ष रकमको माग गरेको थियो ।...बाँकी

    इन्टरनेटबाट एकवर्षमै एक अर्ब लुट

    २९ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेका छन् । दूर सञ्चार प्राधिकरणका अनुसार गत वर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमबिपरीत मर्मत सम्भारका नाममा ठूलो परिणाममा शुल्क...बाँकी

    ‘हेलो सीएम’ का तीन महिना, गुनासो बढे सम्बोधन भएन

    २९ साउन, धनगढी । मुख्यमन्त्री नै प्रत्यक्ष निगरानी र निर्देशन दिने गरी प्रदेश ७ सरकारले सञ्चालन गरेको ‘हेलो सीएम’ कार्यक्रम प्रभाकारी देखिएको छैन । तीन महिनामा सर्वसाधारणले उत्साहपुर्वक रुपमा गुनासो टिपाए पनि त्यसको सम्बोधन भने...बाँकी

    गाउँ तथा नगर प्रमुखको उदाहरणीय काम कसले के गरे त ?

    २८ साउन, काठमाडौं । देशमा स्थानीय सरकार गठन भएसँगै स्थानीयस्तरमा उदाहरणीय काम हुँदै आएका छन् । गाउँको विकासका लागि स्थानीय सरकारहरु हरसम्भव लागिरहेको यी कामहरुले देखाएका छन् । स्थानीय सरकारबाट निरासा हुनुपर्ने अवस्था नभएको स्थानीयहरु...बाँकी

    गरीबलाई बनाएको अपार्टमेन्ट मूख्यमन्त्रीको आवास !

    २९ साउन, काठमाडौँ । ९ सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र...बाँकी

    उपचारमा ज्यान गए जन्मकैद !

    २९ साउन, काठमाडौँ । वि.स १९१० समलमा जंगबहादुरले बनाएको मुलुकी ऐनलाई विस्थापित गर्ने गरी लागू हुन लागेको नयाँ ऐनले ईलाजसम्बन्धी गरेको व्यवस्थामा बिरामीको ज्यान गए चिकित्सकलाई जन्मकैदसम्बन्धी प्रावधान राखेको छ । नयाँ मुलुकी ऐनको दफा...बाँकी

    भैसीलाई समेत कर लगाउदैँ स्थानीय तह

    २९ साउन, काठमाडौँ । कर लाग्ने वस्तुको सुचीमा अब बसीबोका र राँगाभैँसीसमते थपिएका छन् । स्थायनीय तहले कर थपेपछि गाउँगाउँ पुगेर खसीबोका किनबेच गर्दै आएका सिद्धपुरका हरिसिंह धामी किसानसँगै असुल्न थालेका छन् । गाउँपालिकाले प्रतिखसीबोका...बाँकी

    छोरीलाई जन्मनै निशेध, १ वर्षमा ३ लाख २३ हजारद्धारा गर्भपतन

    २८ साउन, काठमाडौं । नेपालमा पुरुष भन्दा महिलाको संख्या करिब ८ लाख बढी छ । तर, छोरी जन्मने क्रम हरेक वर्ष घट्दै छ । छोरीको जन्मदर अहिलेकै अनुपातमा घट्दै जाने हो भने केही वर्षभित्रै देशमा...बाँकी

    एक महिनाकै अवधिमा तरकारीको भाउ ४ गुण बढ्यो

    २८ साउन, काठमाडौँ । ।बर्खा, बिचौलिया र भारतबाट कम आयात भएपछि तरकारी भाउ अस्वाभाविक रुपमा बढेको छ । कालीमाटी फलफूल तथा तरकारी विकास समितिका अनुसार एक महिनाको अवधिमा थोकमै चार गुणासम्म भाउ बढेको छ ।...बाँकी

    विवाद बढ्दै गएपछि राजधानी टुंगो लगाउन प्रदेश टोली काठमाडौं

    २८ साउन, धनगढी । प्रदेश ७ को स्थायी राजधानी र नामाकरणको विषयमा विवाद बढ्दै गएको छ । प्रदेशमा समाधान ननिस्केपछि संसदीय टोली सुझाव संकलनका लागि संघीय राजधानी काठमाडौंमा आइपुगेको छ । प्रदेशको राजधानी तराई कि...बाँकी

    Ad
    Ad
    Ad