BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    सिंगो गाउँ नै किनबेच !

    ६ फागुन, सिरहा । धनगढीलाई नगरपालिका –१२ का पचुवा मरिकले तीन महिनाअघि रामपुत मरिकसँग गोलबजार नगरपालिकाको मुक्सार गाउँ ३५ हजार रुपैयाँ मा किने । लहान नगरपालिका –२२ सिसवनीका दिलीप मरिकले सोही नगरपालिका–४ को एक गाउँ...बाँकी

    खुलेआम भित्रिन्छ विषयुक्त तरकारी

    ६ फागुन, काठमाडौं । नोपली उपभोक्ताको ज्यानै जाने गरी भारतबाट अत्यधिक विषादी र आर्सेनिकयुक्त तरकारी खुलेआम भित्रिरहेको छ । मानव स्वास्थ्यलाई हानि गर्ने भन्दै केही राष्ट्रले भारतीय तरकारी र फलफुल आयातमा प्रतिबन्ध लगाईहँदा नेपालमा भने...बाँकी

    एकता वार्ता ‘अप डाउन’

    ६ फागुन, काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी ओली र माओवादी अध्यक्ष पुष्पकमला दाहालबीचको पार्टी एकता वार्ता सेयरबजरमा ‘नेत्से’ घटबढ भए जस्तै ‘अप डाउन’ हुन थालेको छ । पर्टी एकता संयोजन समितिको बुधबार साँझको...बाँकी

    अर्बौ लगानी, बालुवामा पानी

    ५ फागुन, काठमाडौं । एमबीबीएस पास गरेको विद्यार्थीले कति पटकसम्म दर्ता प्रमाणपत्र परीक्षा (लाइसेन्स एक्जामिनेसन) का लागि परीक्षा देलान ? नेपाल मेडिकल काउन्सीलका पदाधिकारीलाई पनि कौतुहल लाग्ने प्रश्न हो यो । खोजी गर्दा चीनबाट एमबीबीएस...बाँकी

    प्रदेश पदाधिकारीको तलब कसको कति ?

    ५ फागुन, काठमाडौं । सरकारले प्रदेशमा रहने सबै पदाधिकारीहरुको सेवा सुविधा र तलबामान तोकेर सातै प्रदेशमा पठाएको छ । सरकारले प्रदेशका मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकेको छ । यसैगरी मन्त्रीको ५२...बाँकी

    वार्षिक १ सय ५० रुपैयाँमै लघुविमा गर्न सकिने

    ५ फागुन, काठमाडौं । विमा कम्पनीहरुले लघु विमा योजना ल्याउन थालेपछि विमामा पहुँच हुनेहरुको संख्या वृद्धि हुन थालेको छ । सामान्य जनतासम्म पनि पहुँच वृद्धि गर्ने उद्देश्यअनुरुप बिमा समितिले लघुविमा बार्यक्रम अनिवार्य गरेपछि सामान्य व्यक्तिमा...बाँकी

    त्रिविमा आफन्त भर्ति गर्न परीक्षा नै रद्द

    ५ फागुन, काठमाडौं । त्रिभुवन विश्वविद्यालयले पदाधिकारीका आफन्त उत्तीर्ण नहुने देखेपछि करारमा कम्प्युटर अपरेटर नियुक्त गर्न लिइसकेको परीक्षसाहित विज्ञापननै रद्द गरेको छ । आफन्तलाई जागिर खुवाउनकै लागि उक्त परीक्षा लिने जिम्मेवारी सम्बन्धित डिन कार्यालयलाई दिइएको...बाँकी

    दुई दलवीच प्याकेज सहमितको पहल

    ५ फागुन, काठमाडौं । एमाले र माओवादी केन्द्रले पार्टी एकतादेखि राष्ट्रपति,उपराष्ट्रपति, सभामुख पदको बाँडफाँटलगायत सबै विषय प्याकेजमै सहमति जुटाउने तयारी गरिरहेका छन् । दुई दलवीच पदीय बाँडफाँट र पार्टी एकताको रुवरुप तयार नहुँदा सम्म सरकारले...बाँकी

    सरकारको सिफारिस कुर्दै राष्ट्रपति

    ५ फागुन, काठमाडौं । प्रधानमन्त्री चयन भएलगत्तै संघीय संसद् बैठक डाक्ने तयारी सुरु भएको छ । प्रतिनिधिसभा निर्वाचनको अन्तिम परिणाम सार्वजनिक भएको ३० दिनभित्र राष्ट्रपतिले संघीय संसद्को बैठक डाकिसक्नुपर्ने संबैधानिक प्रावधान अनुसार बैठक डाक्ने तयारी...बाँकी

    देउवा सरकारको निर्णय कार्यान्वयन नर्गन प्रधानमन्त्रीद्धारा मुख्य सचिवलाई निर्देशन

    ५ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी ओलीले अघिल्लो सरकारको गरेका अनुचित निर्णय तत्काल कार्यान्यवन नर्गज निर्देशन दिएका छन् । प्रधानमन्त्रीको पदभार सम्हालेलगत्तै मुख्य सचिव लोक दर्शन रेग्मीलाई निर्देशन दिदैं उनले शेर वहादुर देउवा सरकारले चुनावपछि...बाँकी

    Ad
    Ad