BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    प्रतिवादसँगै कानुनी उपचार खोज्ने: एमाले

    १५ मंसिर, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल एमालेले सरकारले संसद्मा दर्ता गरेको संविधान संशोधन विधेयक राष्ट्रहितविपरीत भएको ठहर गर्दै संशोधनले मुलुकमा साम्प्रदायिक द्वन्द्व निम्त्याउने बताएको छ । एमालेले विधेयकलाई पारित हुन नदिने उद्घोषसमेत गरेको छ...बाँकी

    बागमती सफाइमा सफलता, पशुपतिको पानी स्नानयोग्य

    १५ मंसिर, काठमाण्डौं । बागमती नदीलाई ढलमुक्त गर्ने उद्देश्यसाथ आयोजित बागमती सफाइ अभियानको १८५ औँ सप्ताहसम्म आइपुग्दा सुन्दरीजलदेखि गुह्येश्वरी सूर्यघाट हुँदै पशुपति आर्यघाटसम्मको पानी स्नानयोग्य भएको छ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले...बाँकी

    नागढुङ्गा–नौबिसे सुरुङमार्ग बन्ने निश्चित

    १५ मंसिर, काठमाण्डौं । बहुप्रतीक्षित थानकोट–नागढुङ्गा सडकखण्डमा प्रस्तावित सुरुङमार्ग अब निर्माण हुने पक्का भएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जापान सरकारबाट प्राप्त नागढुङ्गा सुरुङमार्ग निर्माणका लागि १७ अर्ब रुपियाँ ऋण स्वीकार भएपछि सुरुङमार्ग निर्माणका...बाँकी

    निर्माणाधिन आयोजना सम्पन्न गर्ने निर्णय

    १५ मंसिर, काठमाण्डौं । भारतीय ऋण तथा लगानीमा निर्माण हुने जलविद्युत, सीमापार रेल, एकीकृत जाँच चौकी, सडक, पूर्वाधार आयोजना समयबद्धरुपमा सम्पन्न गर्न नेपाल र भारतका उच्च अधिकारी सहमत भएका छन् । आयोजनाहरुको प्रगति तथा समस्याबारे...बाँकी

    फेरि उठाइँदै हिन्दूराष्ट्रको मुद्दा

    १५ मंसिर, काठमाण्डौं । संविधान संशोधनको तयारी भइरहेका वेला हिन्दूराष्ट्रका लागि विभिन्न समूह संगठित भएका छन् । हिन्दूराष्ट्र घोषणाका लागि दबाब दिन ती समूहले विभिन्न अभियान चलाउँदै छन् । हिन्दूराष्ट्रकै मुद्दामा राप्रपा नेपाल र राप्रपाको...बाँकी

    मन्त्रीज्यु सास्ती कहिलेसम्म ?

    १५ मंसिर, काठमाण्डौं । दोलखाका भिमसेन तामाङ मंगलबार विहान ३ वजे सवारी चालक अनुमतिपत्र फर्म बुझाउन एकान्तकुनास्थित यातायात कार्यालय पुगे । उनको विहान ११ वजेसम्म पनि पालो आएन । ‘सफ्टवेयर अपग्रेड नहुँदा २ महिनादेखि लाइसेन्स...बाँकी

    साउदीमा चार सय भोकै

    १५ मंसिर, काठमाण्डौं । वैदेशिक रोजगारका लागि साउदी अरबका विभिन्न सप्लाई कम्पनीमा पुगेका झन्डै चार सय नेपाली कामदार खानासमेत नपाएर भोकभोकै छन् । साउदीको रियाद, जेद्दा, दमामका विभिन्न सप्लाई कम्पनीमा आएकै दिनदेखि कम्पनीले खानासमेत नदिई...बाँकी

    फोरजीमा कम्पनीहरूको प्रतिस्पर्धा

    १५ मंसिर, काठमाण्डौं । दूरसञ्चार सेवा प्रदायक कम्पनीहरू पछिल्लो समय सेवा विस्तारसँगै आधुनिकीकरणको प्रतिस्पर्धामा छन् । सबै सेवा प्रदायकहरूको ध्यान यतिबेला फोरजी सेवामा केन्द्रित भएको छ । विश्वव्यापी रूपमा डेटा सेवाका प्रयोगकर्ता बढिरहेका बेला नेपाली...बाँकी

    वैदेशिक सहायता प्रतिबद्धता दोब्बर

    १५ मंसिर, काठमाण्डौं । नेपालले विकास आयोजना सञ्चालन र सुधारका कार्यक्रम सञ्चालनका लागि विभिन्न दातृ राष्ट्र तथा निकायबाट पाउने सहयोग प्रतिबद्धता दोब्बर बढेको छ । चालू आवको ४ महिनासम्ममा नेपालले द्विपक्षीय र बहुपक्षीय गरी विभिन्न...बाँकी

    हस्तकलाका सामान निर्यातमा वृद्धि, ६० भन्दा धरै देशमा निर्यात

    १४ मंसिर, काठमाडौं ।  नेपालमा उत्पादित हस्तकलाका सामग्रीहरूको निर्यात बर्षेनि बढ्दै गएको छ । छिमेकी मुलुक चीन र भारत तथा तेस्रो मुलुकमा समेत हस्तकलाका सामग्रीहरूको माग बढेको छ । गत आर्थिक वर्ष ०७२ र ७३...बाँकी

    Ad
    Ad