BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    कार्यकर्तालाई ओलीको निर्देशन– आँधीबेहरी सिर्जना गर्न तयार हुनुस्

    १० मंसिर, काठमाण्डौं । प्रमुख प्रतिपक्षी दल एमालेका अध्यक्ष केपी ओलीले राष्ट्रिय हितमा तलमाथि गर्ने प्रयास भइरहेको दाबी गर्दै ‘आन्दोलनको आँधीबेहरी’ सिर्जना गर्नका लागि तयार रहन कार्यकर्ताहरूलाई निर्देशन दिएका छन् । अन्य राजनीतिक दलका नेताहरूसमेत...बाँकी

    दाहाल–ओली चर्काचर्की

    १० मंसिर, काठमाण्डौं । संविधान संशोधनको तयारीको विषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्षी एमालेका अध्यक्ष केपी ओलीबीच बिहिबार साँझ चर्कार्ची भएको छ । प्रधानमन्त्री निवास वालुवाटारमा ओलीसहितका एमाले नेतालाई भेट्दै दाहालले प्रदेश नम्बर...बाँकी

    लाइसेन्स लिन मध्यरातदेखि लाइनमा

    १० मंसिर, काठमाण्डौं । एकान्तकुनास्थित यातायात व्यवस्था कार्यालयमा सवारीसाधन अनुमतिपत्र (लाइसेन्स)को फारम भर्नेको भीड बढेको छ । झन्डै अढाइ महिनापछि बुधबारदेखि फारम भर्न खुला गरिँदा भीड लागेको हो । अत्याधिक भीडका कारण फारम भर्न चाहनेहरू...बाँकी

    निजामति कर्मचारीलाई व्यापार–व्यवसाय गर्न फेरि छुट

    १० मंसिर, काठमाण्डौं । सरकारले निजामती कर्मचारीलाई सरकारी कामबाहेक अन्य व्यापार–व्यावसाय गर्न पाउने गरी नयाँ मापदण्ड बनाएको छ । सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारीलाई व्यापार–व्यावसाय वा अन्य कार्य गर्न पूर्व स्वीकृति दिनेसम्बन्धी मापदण्ड, २०७३ जारी गर्दै...बाँकी

    चिठी लेखाउनेहरू मोबाइलको बटन दबाउन थाले

    ९ मंसिर, काठमाण्डौं । कुनै समयमा मानिसका सन्देश एक ठाउँबाट अर्काे ठाउँमा रहेका मानिससम्म पु¥याउन भरपर्दाे माध्यमका रूपमा रहेको हुलाक सेवा अहिले निकै कम प्रयोग हुने गरेको छ । आधुनिक प्रविधिमा मानिसको पहुँच बढेसँगै चिठीका...बाँकी

    जर्नेलहरूलाई सेनापतिको निर्देशन, परिस्थिति बदलिन सक्छ तयारी अवस्थामा बस्नू

    ९ मंसिर, काठमाण्डौं । प्रधानसेनापति राजेन्द्र क्षत्रीले मधेसकेन्द्रित दलको संविधानप्रति असन्तुष्टिका कारण मुलुकको परिस्थिति जतिबेला पनि बदलिन सक्ने भन्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । जंगी अड्डामा मंगलबार र बुधबार चलेको पृतनापति समन्वयात्मक बैठकमा...बाँकी

    सांसदकै कारण रोकियो १० अर्ब २० करोड रुपैयाँ

    ९ मंसिर, काठमाण्डौं । समानुपातिक सांसदहरुले तोकिएको समयावधिमा कार्यक्रम छनौट नगर्दा चालू आर्थिक वर्षको निर्वाचन क्षेत्र पूर्वाधार विकास विशेष र निर्वाचन क्षेत्र विकास कार्यक्रमको १० अर्ब २० करोड ५० लाख रुपैयाँ निकासा रोकिएको छ ।...बाँकी

    तालिम केन्द्रका प्रहरीले भत्ता पाउने

    ९ मंसिर, काठमाण्डौं । नेपाल प्रहरीका तालिम केन्द्रमा कार्यरत प्रहरीले १० प्रतिशत भत्ता पाउने भएका छन् । भत्ताका लागि अर्थ मन्त्रालय, कानुन मन्त्रालय तथा लोकसेवा आयोगले सहमति दिएको छ । प्रहरी नियमावली, २०७२ संशोधन गर्दै...बाँकी

    एमालेलाई किन फकाउँदैछ कांग्रेस ?

    ९ मंसिर, काठमाण्डौं । सत्तारुढ दल कांग्रेसले संविधान संशोधनको विषयमा प्रमुख प्रतिपक्षी दल एमालेलाई सहमत गराउने प्रयत्न गरेको छ । संशोधन विधेयक दर्ता गराए प्रतिवाद गर्ने एमालेले घोषणा गरेपछि कांग्रेस उसलाई फकाउन लागेको हो ।...बाँकी

    महाकालीको पानी कब्जा गर्ने प्रस्ताव

    ९ मंसिर, काठमाण्डौं । भारतले महाकाली नदीको लगभग सम्पूर्ण पानीमा आफ्नो कब्जा हुने गरी पञ्चेश्वर बहुद्देश्यीय आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) प्रस्ताव गरेको छ । भारतको प्रस्तावलाई नेपालले स्वीकार गरे महाकाली नदीको ७८ प्रतिशत पानी...बाँकी

    Ad
    Ad