BizPati

  • Ad
  • Ad
  • Ad
  • आज : २०७४ फागुन ८ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

    एकवर्षभित्रै भैरहवाबाट अन्तराष्ट्रिय उडान

    ५ फागुन, काठमाडौं । प्रदेश ५ को आर्थिक विकासको ढोका खोल्ने अपेक्षा गरिएको राष्ट्रिय गौरवको आयोजना भैरहवास्थित गौतमबुद्ध अन्तराष्ट्रिय विमानस्थल निर्माणको कामले गति लिएको छ । यो विमानस्थल निर्माणसँगै काठमाडौं बाहिरबाट पनि अन्य मुलुकसंग हवाई...बाँकी

    मेलम्ची ६ महिना ढिला हुने

    ४ फागुन, काठमाडौं । मेलम्ची खानेपानी आयोजना सम्पन्न हुने मिति फेरि पछाडी सरको छ । निर्माण कम्पनीको लापरबाही र ढिलासुस्तीका कारण तोकिएको समयभन्दा फेरि पनि ६ महिना ढिला हुने सम्भावना देखिएको छ । प्रियोजना सम्पन्न...बाँकी

    तीन खर्ब गैरबजेट माग

    ४ फागुन, काठमाडौं । सरकारले सार्वजनिक गरेको वार्षिक बजेटभन्दा बहिर गएर खर्च गर्ने प्रवृतिका कारण बजेटमा नसमेटिएका कार्याक्रमलाई खर्च माग्नेको संख्या बढेको छ । चालु आवको पहिलो सात महिनामा बजेटमा नपरेका कार्यक्रम सञ्चालनका लागि तीन...बाँकी

    केबुलकार राख्न १० रुपैयाँ !

    ४ फागुन, डाटी । खप्तड लेकमा केबुलकार सञ्चालन गर्न १० रुपैयाँ खुत्रुके अभियान चलाइएको छ । अभियानका बालबालिकादेखि वृद्धबृद्धाले सम्म यहयोग गर्ने क्रम बढ्दै गएको छ । लिपाग सिलगढी नगरपालिकाका ४ का वडाअध्यक्ष तथा डोटी...बाँकी

    २९ वर्षदेखि सडकमा जुत्ता सिलाउँदै मासिक आम्दानी ४५ अजार रुपैयाँ

    ४ फागुन, बुटवल । जुत्ता, चप्पल सिलाउने र पालिस गर्ने मासिक कति आम्दानी गर्छन होला ? धेरैको अनुमान बढीमा १५÷ २० हजारसम्म होला भन्ने हुन्छ । तर, बुटवलको ट्राफिकचोक सडक पेटिमा २९ वर्ष देखि जुत्ता...बाँकी

    पहिलो निर्णयः प्रत्येक स्थानीय तहमा उद्योगग्राम

    ४ फागुन, काठमाडौं । प्रधानमन्त्री केपी आली समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय लक्ष्य घोषणा गरेका छन् । प्रधानमन्त्रीका रुपमा सिंहदरबारको कुर्सीमा बसेलगतै उनले घोषणा गरेको यो लक्ष्य प्रप्ति गर्न अनुकुलता काुननी व्यवस्था गनेृ भएका...बाँकी

    ओली – देउवा दिनभर लुकामारी

    ४ फागुन, काठमाडौं । एमाले अध्यक्ष केपी ओली बिहिबार बिहान ९ बजे राष्ट्रपति कार्यालय पुग्दा निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले देशवासीका नाममा गरेको सम्बोधन सकिएको थिएन । ओलीले माओवादी समर्थनमा आफुलाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति विद्यादेवि...बाँकी

    अखाद्य वस्तु उत्पादन र वितरण गर्नेलाई ३ लाख जरिवाना

    ४ फागुन, काठमाडौं । गुणस्तरीय र अखाद्य वस्तु उत्पादन र बेचविखन गरी मानव स्वास्थ्यमा असर पुर्याउनेलाई ३ लाख रुपैयाँसाँ जरिवाना हुने भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले ‘खाद्य ऐन २०६३ ’ खारेज...बाँकी

    क्लिंकरको समस्या डेढ महिनासम्म सुल्झेन

    ३ फागुन, काठमाडौं । रक्सौलवासीको अवरोध पछि भारतको स्थनीय सरकारले लगाएको प्रतिबन्धका कारण सिमेन्टको कच्चा पदार्थ क्लिंकरको आयातमा उत्पन्न अवरोध यथावत रहँदा स्वदेशी सिमेन्ट उद्योगहरुको लागत बढको छ । डेढ महिनादेखि उक्त नाकाबाट क्लिंकरको लोड...बाँकी

    ठगीमा संलग्न गाडी विक्रेतालाई उन्मुक्ति दिने मन्त्रीको प्रयास

    ३ फागुन, काठमाडौं । आफ्नो कार्यकाल सकिनै लाग्दा आपूर्ति मन्त्री जयन्त चन्दले ठगी मुद्दामा आपूर्ति विभागले कारबाही गर्न लागेका गाडी विक्रेताई उन्मुक्ति दिने प्रयास गरेका छन् । एपभोक्ता ठगीसँग जोडिएको विषयमा आपूर्ति व्यावस्थापन तथा उपभोक्ता...बाँकी

    Ad
    Ad