BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन २९ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    हरेक नेपालीको खल्तीमा साढे १५ हजार रुपैयाँ

    १ कार्तिक, काठमाडौं । तपाइको खल्तिमा कति रुपैयाँ छ ? त्यो आफै जान्नुस । नेपाल राष्ट्र बैंकले चलनचल्तिमा ल्याएका नोट सब नेपालीलाई बराबरीमा बाड्ने हो भने एकजना बराबर १५ हजार रुपैयाँ हातमा पर्छ । नेपाल...बाँकी

    रिफर–रिफरमै गयो सुत्केरीको ज्यान

    ३० असोज, नेपालगँज । आर्थिकअभावले घरमै थला परेकी बाँके मनिकापुर ४ नयाँबस्ती थपुवाकी गर्भवती किशोरीलाई उपचारका लागि काठमाडौं पठाइए पनि उनको मृत्यु भएको छ । गर्भवती पार्वती विक थापाको आर्थिक अवस्था नाजुक थियो भने अत्यधिक...बाँकी

    डेरामा बस्नेको लगत अब नगरपालिकामा

    ३० असोज, काठमाडौं । तपाईँ डेरामा बस्नुहुन्छ ? कसैलाई डेरा दिदैं हुनुुहन्छ ? यस्तोमा डेरा दिने र बस्ने दुवैले अनिवार्य सम्झौता गर्नुपर्ने भएको छ । सरकारले अब नगर क्षेत्रभित्र घर वा कोठा भाडामा बस्ने संस्था...बाँकी

    पटका ल्याए तिहारसम्मै हिरासतमा बास

    ३० असोज, काठमाडौं । तराइका जिल्लाबाट राजधानीमा भित्रिने यात्रुबाहक बसहरु कडा निगरानीमा परेका छन् । दसैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरेर काठमाडौं उपत्यकामा पटाका तथा विष्फोटक पदार्थ भित्राउन लागेको सूचनालाई मध्यनजर गरेर प्रहरीले उपत्यकामा भित्रिनिे...बाँकी

    लुम्बिनी गुरु योजनाको ८० प्रतिशत काम पूरा

    ३० असोज, भैरहवा । विश्वमा शान्तिको शन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकिकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरु योजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँचवर्षभित्र काम पूरा हुने भएको छ । गुरुयोजनाको...बाँकी

    होटलहरुमा खुलेआम ड्रग्स पार्टी

    ३० असोज, काठमाडौं । दसैंको अष्टमीको दिन सर्वसाधारणका घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तिवन रिर्सोटतिर लागिरहेका थिए । ठूलो संख्यामा विदेशी पर्यटक हात्तिवन रिर्सोटमा जम्मा भएका थिए । रिर्सोटमा...बाँकी

    शशांक फेरि बोले हिन्दु राष्ट्रको पक्षमा

    ३० असोज, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमत संग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमत संग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ रहेको आजको नयाँपत्रिका...बाँकी

    रेमिट्यान्सको १० प्रतिशत उर्जामा लगानी गर्न प्रस्ताव

    १९ असोज, काठमाडौंं । सरकारले रेमिट्यान्सबाट प्राप्त हुने रकममध्ये १० प्रतिशत विद्युत् क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको छ । “नेपालको पानी जनताको लगानी” भन्ने नाराका साथ उर्जा क्षेत्रको विकासका लागि यसको प्रस्ताव गरिएको हो ।...बाँकी

    सभामुखले जोगाइन ५६ लाख

    १९ असोज, काठमाडौंं । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरुका मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो...बाँकी

    हराउँदै पिङ सस्कृति

    १९ असोज, खाँदबारी । दसैंतिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । केही वर्षअघिसम्म संखुवासभाका गाउँगाउँमा दसैंतिहारको मौसममा...बाँकी

    Ad
    Ad
    Ad