BizPati

  • Ad
  • आज : २०७५ कार्तिक ६ गते
    Headlines :

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    पप्पुको पुलमा दुर्घटनाः पीडितलाई सुटुक्क पैसा

    २३ असोज,  रौतहट । लालबकैया नदीमा डुंगा दुर्घटना भएको झन्डै ६ सातापछि पप्पु कन्स्ट्रक्सनले मृतकका परिवारलाई रकम दिएको छ  । स्थानीय प्रशासनलाई जानकारी नै नदिई कन्स्ट्रक्सनका अध्यक्ष सुमित रौनियारका नातेदारले सोमबार पीडितलाई घरमै भेटेर ‘सुटुक्क’...बाँकी

    बोक्सी भन्दै आफ्न्तबाटै निर्घात् कुटिइन् २५ वर्षीया महिला

    २३ असोज, विराटनगर । बोक्सीको आरोपमा मोरङ सुनवर्सी नगरपालिका ४ की एक महिला निर्घात कुटीएकी छन् । धामी झाक्रीको कामगर्दै आएका व्यक्तिहरु मिलेर नजिकका आफन्तबाटै २५ वर्षीया महिलालाई पाँचदिनदेखि यातना दिइएको हो । इलाका प्रहरी...बाँकी

    संसदीय दलको सुविधा लिन एमाले र माओवादी अझै जिवित

    २३ असोज, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपाले संसदीय दलको नेता र सचेतकको नाममा प्रदेश २ को सभाबाट दोहोरो सुविधा लिँदै आएको छ । तत्कालीन एमाले र माओवादी केन्द्र एकीकरणपछि नेकपा भएको झन्डै ९ महिना बित्दा...बाँकी

    अन्ततः बामदेवलाई चुनाव लडाउन काठमाडौँमा सिट खाली हुँदै

    २३ असोज, काठमाडौँ । नेकपा नेता वामदेव गौतमले काठमाडौं ७ बाट चुनाव लड्ने सम्भावना बढेको छ । डोल्पा, दैलेख, बैतडी, बाँके र नवलपरासीलगायतका जिल्लाका सांसदले राजीनामा गर्न अस्वीकार गरे पनि काठमाडौं ७ का रामवीर मानन्धरले...बाँकी

    दसैंको खसी किन्दा सिङको रङ हेरेर किन्न सुझाव

    २३ असोज, काठमाडौैं । दसैंमा खसी बोका किन्दै हुनुहुन्छ ? सिङ हेर्नुहोस् । हरियो रङ देखिए किन्नुहोस् रातो देखिए नकिन्नुहोस् । दसैंका लागि ल्याइएका खसीबोका अधिकांश अस्वस्थ पाइएको छन् । त्यसबाट जोगाउन सरकारले सिङमा रङ...बाँकी

    प्रधानमन्त्रीका सल्लाहकारद्वारा अनधिकृत विवरण संकलन

    २३ असोज, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका सुचना प्रविधि आईटी विज्ञ असगर अलीले पदको दुरुपयोग गर्र्दै व्याक्तिगत तथा व्यवसायिक प्रयोजनका निम्ति सरकारका विभिन्न निकायमा रहेका सुचना अनधिकृत रुपमा संकलन गरिरहेका छन् । अलीले सर्वसाधारण...बाँकी

    निजगढ अन्तर्राष्ट्रिय विमानस्थल: रूख काट्नै हतारो

    २२ असोज, काठमाडौँ । प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउँदा वातावरणीय क्षति न्यूनीकरणका विकल्प पन्छाएर रुख काट्न मात्र जोड दिइएको पाइएको छ । विमानलस्थलको वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) मा विकल्प विश्लेषणको पक्षलाई बेवास्ता गरिएको विज्ञहरूले आरोप लगाएका...बाँकी

    एसईईको फाराम अनलाइनबाटै

    २२ असोज, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले आगामी चैतमा हुने एसईईको परीक्षा फाराम अनलाइनबाटै भर्न सकिने व्यवस्था गरेको छ । एसईईको परीक्षा आवेदन फाराम र ९ कक्षाका विद्यार्थीको रजिस्ट्रेसन फाराम अनलाइनबाटै विद्यालयले भर्न सक्नेछन् ।...बाँकी

    दसैं मनाउन फर्किन थाले मुग्लानी

    २२ असोज, भैरहवा । रोजगारीका क्रममा भारत गएका नेपाली कामदार स्वदेश फर्किने क्रम सुरु भएको छ। स्थलमार्ग हुँदै फर्किएका मुग्लानीका कारण बेलहिया नाका आजभोलि व्यस्त हुने गरेको छ। भारतको हरियाणास्थित होटलमा कार्यरत पर्वतका ४१ बर्से...बाँकी

    एसपी विष्ट र बम दिदीबहिनीमाथि पुनः छानबिन गर्न आयोगको निर्देशन

    २२ असोज, काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले कञ्चनपुरकी निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा निलम्बित एसपी डिल्लीराज विष्ट र बम दिदीबहिनीमाथि पुनस् छानबिन गर्न आइतबार सरकारलाई निर्देशन दिएको छ । कञ्चनपुर पुगेर घटनाको स्थलगत अध्ययन...बाँकी

    Ad
    Ad
    Ad