BizPati

  • Ad
  • Ad
  • आज : २०७५ आश्विन ६ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    कर्जा प्राथमिकता घरजग्गा र अटोमै

    ११ कात्तिक, काठमाडौं । बैक तथा वित्तिय संस्थाहरुको कर्जा प्राथमिकतामा घर जग्गा र अटो क्षेत्र नै परेको देखिएको छ । भदौ मसान्त सम्ममा बैंक तथा वित्तिय संस्थाहरुले ५४ अर्ब रुपैयौले कर्जा विस्तार गरेका छन् ।...बाँकी

    म्याग्दी खाद्यान्नमा आत्मनिर्भर

    ११ कात्तिक, म्याग्दीं । म्याग्दी जिल्ला खाद्यान्नमा आत्मर्निर्भर बनेको छ । यहि १९ हजार सात सय ५५ हेक्टर खेतीयोग्य जमिनमा बार्षिक ३९ हजार ६ सय ६७ मेट्रिक टन खानयोग्य बाली उत्पादन भइरहेको छ । प्रतिव्यक्ति...बाँकी

    ख्याल गर्नुस् रंगले लेला ज्यान !

    ११ कात्तिक, काठमाडौं । रंग मन नपर्ने सयदै कोही होला । यसले जो कोहीलाई पनि छिट्टै आकर्षण गर्छ । हेर्दा आनन्द पनि लाग्छ । तर, त्यहि रंङ चम्किलो र छिट्टै सुकाउन अत्यधिक सिसा (लेड) मिसाउँदा...बाँकी

    विदेशी कोर्सलाई धरौटी अनिवार्य

    ११ कात्तिक, काठमाडौं । विदेशी शिक्षण संस्थासँग सम्बन्धन लिएर स्वदेशमा विद्यालय तहको शैक्षिक कार्यक्रम संचालन गर्न चाहाने शैक्षिक संस्थाले अनिवार्य रुपमा धरौटी राख्नु पर्ने व्यवस्थागर्न लागिएको छ । शिक्षा मन्त्रालयले निर्माण गरेको शिक्षा नियमावलीको मस्यौदामा...बाँकी

    महामन्त्री नै ढुकुटीमा लागेपछि सयौं चेलीको बिचल्ली

    १० कात्तिक, काठमाडौं । ढुकुटीको नाममा महिला भेला गर्दै सोझा चेलीलाई घर न घाटको बनाइदिने धन्दामा देशको ठूलो चौथो पार्टी राप्रपा नेपालका महामन्त्री राजाराम श्रेष्ठ लागेका छन् । उनले प्रतिमा थापा श्रेष्ठ मार्फत सोझा महिलालाई...बाँकी

    राष्ट्र बैंकका गर्भनरको सहयोगमा मृदुलाद्धारा घर कब्जा

    १० कात्तिक, काठमाडौं । कांग्रेसकी “पावर ब्रोकर” को रुपमा चिनिने मृदुला कोइराला पनि लोकमान शैलीमा अत्याचारमा संलग्न रहेकी छन् । उनले अदालतको अन्तरिम आदेश कुल्चन बाध्य बनाउँदै गौरी घाटको एउटा घर कब्जा गरेकी हुन् ।...बाँकी

    कांग्रेसलाई मनाउन संसद बैठक स्थगित

    १० कात्तिक, काठमाण्डौं । व्यवस्थापिका–संसद्को बैठक १५ दिनपछि बस्ने गरी स्थगित भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्ध महाअभियोग प्रस्तावमाथिको छलफल मंगलबारदेखि सुरु भए पनि त्यसलाई १५ दिनसम्म पर धकेलिएको...बाँकी

    मुस्ताङबाट २३ करोडको स्याउ बाहिरीयो

    १० कात्तिक, मुस्ताङ । मुस्ताङ जिल्लाबाट २३ करोड स्याउ बाहिरीएको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । कृषिका प्राविधिकले यसबर्ष मुस्ताङमा ३१ करोड रुपैयाँ बराबरको स्याउ उत्पादन भएको अनुमान गरेका छन् । गतवर्ष ४...बाँकी

    कार्कीसँगै शीर्ष नेताहरुको पनि चर्काे आलोचना

    १० कात्तिक, काठमाण्डौं । अख्तियार प्रमुख लोकमानसिंह कार्कीको विरुद्ध महाभियोग पारित गर्नुका साथै उनको नियुक्तिका लागि सिफारिस गर्ने शीर्ष नेताहरुलाई पनि जवाफदेही बनाउनुपर्नेमा सांसदहरुले जोड दिएका छन् । कार्की विरुद्धको महाभियोग प्रस्तावमाथि मंगलबार संसदमा भएको...बाँकी

    सडक निर्माण रोक्न मन्त्री समेत लागे

    १० कात्तिक,काठमाण्डौ । त्रिपुरेश्वर–कलंकी–नागढुंगा खण्डको निर्माणमा स्थानीय मात्र होइन, कार्यकारी पदमा आसीन मन्त्रीसमेत बाधक बनेका छन् । असोज ८ मा कालिमाटी क्षेत्रमा सडक मिचेर घर भत्काउन पुगेका कर्मचारी र सुरक्षाकर्मीलाई उद्योगमन्त्री नवीन्द्रराज जोशीले धम्काएर फिर्ता...बाँकी

    Ad
    Ad
    Ad