BizPati

  • Ad
  • Ad
  • आज : २०७५ भाद्र १ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    लोकसेवा एक वर्ष रोकिँदै, ८ लाख प्रभावित हुने

    ३० साउन, काठमाडौं । सरकारले लोकसेवा आयोगको भर्ना एक वर्ष रोक्ने गृहकार्य थालेको छ । यस्तो भए आयोगले लिने सबै तहका आन्तरिक र खुला परीक्षा हुनेछैनन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय सबै तहका...बाँकी

    एनसेलको कर असुल्न नयाँ प्रक्रिया

    ३० साउन, काठमाडौँ । सरकारले एनसेलको सेयर बिक्रिपछिको पुँजीगत लाभ कर असुलीका लागि नयाँ प्रक्रिया सुरु गरेको छ । कर असुलीका लागि सरकारले कम्पनीको समग्र सम्पत्ति तथा दायित्वको लेखापरीक्षण गर्न परामर्शदाता छनौट थालेको छ ।...बाँकी

    भदौदेखि सम्झौता गरेर मात्र घर भाडामा लिन–दिन पाउने

    ३०साउन, काठमाडौँ । अध्ययन, जागिर, व्यापार वा अन्य कामले देशैभरीका मानिसहरू काठमाडौंमा बसोबास गर्छन्। तर उनीहरुको आफ्नै घर नहुनु र अपार्टमेन्टहरू सजिलै उपलब्ध नहुनले कसैको व्यक्तिगत घरमा मौखिक सहमतिमा कोठा भाडामा लिई बस्नु पर्ने अवस्था...बाँकी

    खोला तर्दा पनि जनतालाई कर

    ३० साउन, काठमाडौँ । स्थानीय सरकार करमा कठोर बनेको समाचार आइरहेका वेला कैलालीको धनगढी उपमहानगरपालिकाले देशलाई नै आश्चर्यमा पार्ने निर्णय गरेको छ । आफ्नै घरवरिपरिका खोलामा डुंगा तर्न पनि स्थानीय बासिन्दाले उपमहानगरपालिकालाई कर तिर्नुपर्ने भएको...बाँकी

    फेक रेस्कुयमा संलग्न १७ कम्पनी कारबाही सिफारिस

    ३० साउन, काठमाडौँ । उच्च हिमाली भेगमा भ्रमणका गएका पर्यटकहरुलाई दूषित खाना दिई ‘बिरामी बनाएर’ हेलिकप्टर मार्फत फर्जी उद्धार र उपचारमा संलग्न ट्राभल्स, टुर, रेस्क्सु एजेन्सी, अस्पताललगायत १७ कम्पनीलाई कारबाहीको सिफारिस गरिएको छ । नेपाल...बाँकी

    वीर अस्पताल रङरोगन, धुर्मुस सुन्तलीले पठाए ७० लाखको बिल

    २९ साउन, काठमाडौं । वीर अस्पताल सरसफाई गरेबापत धुर्मुस-सुन्तली फाउन्डेशने सरकारलाई करिब ७० लाखको बिल पठाएको छ । अस्पतालको सरसफाई र रङरोगन गर्ने क्रममा रकम अभाव भएपछि फाउन्डेशनले सकार समक्ष रकमको माग गरेको थियो ।...बाँकी

    इन्टरनेटबाट एकवर्षमै एक अर्ब लुट

    २९ साउन, काठमाडौं । इन्टरनेट सेवा प्रदायकहरुले उपभोक्ताबाट एकै वर्षमा १ अर्ब रुपैयाँ भन्दा बढी ठगी गरेका छन् । दूर सञ्चार प्राधिकरणका अनुसार गत वर्षमा मात्रै इन्टरनेट सेवाप्रदायकले नियमबिपरीत मर्मत सम्भारका नाममा ठूलो परिणाममा शुल्क...बाँकी

    ‘हेलो सीएम’ का तीन महिना, गुनासो बढे सम्बोधन भएन

    २९ साउन, धनगढी । मुख्यमन्त्री नै प्रत्यक्ष निगरानी र निर्देशन दिने गरी प्रदेश ७ सरकारले सञ्चालन गरेको ‘हेलो सीएम’ कार्यक्रम प्रभाकारी देखिएको छैन । तीन महिनामा सर्वसाधारणले उत्साहपुर्वक रुपमा गुनासो टिपाए पनि त्यसको सम्बोधन भने...बाँकी

    गाउँ तथा नगर प्रमुखको उदाहरणीय काम कसले के गरे त ?

    २८ साउन, काठमाडौं । देशमा स्थानीय सरकार गठन भएसँगै स्थानीयस्तरमा उदाहरणीय काम हुँदै आएका छन् । गाउँको विकासका लागि स्थानीय सरकारहरु हरसम्भव लागिरहेको यी कामहरुले देखाएका छन् । स्थानीय सरकारबाट निरासा हुनुपर्ने अवस्था नभएको स्थानीयहरु...बाँकी

    गरीबलाई बनाएको अपार्टमेन्ट मूख्यमन्त्रीको आवास !

    २९ साउन, काठमाडौँ । ९ सरकारले सहरी गरिब, सुकुम्बासी तथा न्यून आय भएका परिवारका लागि बनाइएको अपार्टमेन्टमा मुख्यमन्त्री र प्रदेश प्रमुखलाई राख्ने तयारी गरेको छ । नागार्जुन नगरपालिकाको इचंगुनारायणमा २०७० मा निर्मित अपार्टमेन्टमा मुख्यमन्त्री र...बाँकी

    Ad
    Ad
    Ad