५ बैशाख, काठमाडौं । डिल्लीबजार अस्थायी ठेगाना भई बेलायत बसोबास गर्ने कल्पना जोशीले सम्बन्धविच्छेद भएको देखाएर दुई नाबालक छोरा आफूसँगै लैजाने प्रयोजनका लागि अदालतबाट मञ्जुरी रहेको भन्दै काठमाडौंस्थित बेलायती दूतावासमा फैसला नै पेस गरिन् ।...बाँकी
४ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमणका बेला प्रतिबन्धित भारु पाँचसय र हजारका नोट सटहीको विषयलाई लिएर नेपाली पक्षले औपचारिक रुपमा उठाउन नसक्दा सर्वसाधारण र बैंकहरुमा रहेको भारु त्यत्तिकै थन्किएको छ ।...बाँकी
४ बैशाख, काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडमा करिब डेढ अर्बको सेयर घोटाला गरिएको खुलासा भएको छ । जापान–भारत सरकारबाट अनुदान प्राप्त १ अर्ब ४० करोड रुपैयाँ सेयरमार्फत घोटाला भएको हो । बैदेशिक सहायता रकमलाई...बाँकी
४ बैशाख, काठमाडौं । सरकारले प्रतिदिन ६८५ नयाँ रोजगारीको सिर्जना गर्नुपर्ने विश्व बैंकको प्रतिवेदनले जनाएको छ । विश्व बैंककले नेपालको श्रम बजारमा प्रतिमहिना ३५ हजार जनशक्ति थपिने गरेको भन्दै सरकारले रोजगारी दिनका लागि बार्षिक २...बाँकी
४ बैशाख, काठमाडौं । सरकारले नक्कली भ्याट विलको कारोबारलाई नियन्त्रण गर्न नसक्दा ठूलो परिणामको कारोबार गर्नेलाई समेत भ्याटको दायरामा ल्याउन नसक्दा राज्यलाई बार्षिक १९ अर्ब रुपैयाँ भन्दा बढी राजस्व घाटा हुने गरेको छ । महालेखा...बाँकी
४ बैशाख, काठमाडौं । सडक र पुलको नक्सांकन (इन्जिनियरिङ डिजाइन) का लागि सडक विभाग र अन्तर्गतका कार्यालयलाई नेपालमा सबैभन्दा अब्बल मानिन्छ । परामर्शदाताबाट गरिएका डिजाईनलाई समेत परीक्षण गर्नुका साथै यर्थाथपरक बनाई लागत र निर्माण अवधि...बाँकी
४ बैशाख, काठमाडौं । सांसदहरुले निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रमको नाममा बुझेको रकम दुरुपयोग गरेका छन् । उनीहरुले साइकल किनेर कार्यकर्तालाई बाड्नेदखि योग शिविर चलाउने सम्मका काममा बजेट खर्च गरेका छन् । सभा, सम्मेलन र...बाँकी
४ बैशाख, तुलसीपुर । चर्को मिटर व्याजका कारण तुलसीपुरका धेरै व्यवसायीको उठीबास भएको खुल्न आएको छ । ऋण दिएवापत चर्को व्याज असुल्नेलाई मिटर व्याज भन्ने गरिन्छ, जुन गैरकानुनी कार्य हो । ऋण लागेवापत सय रुपैयाँको...बाँकी
३ बैशाख, काठमाडौं । संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्तर्गत खटिने फौजको बन्दोबस्तीका सामान खरिद पारदर्शी नहुँदा नेपाल प्रहरी र सशस्त्र प्रहरी वल (एपीएफ) को करिब ४४ करोड रुपैयाँ गुमेको छ । प्रहरीको हाइटी र सुडान तथा...बाँकी
३ बैशाख, काठमाडौं । पर्यटन विभागले हिमाल आरोहीले गर्ने फोहोरको नियमनसम्बन्धी अधिकार गैरकानुनी रूपमा एक गैरसरकारी संस्था (एनजीओ) लाई दिइरहेको खुलासा भएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति नामक एनजीओलाई विनाप्रतिस्पर्धा पर्यटन विभागले वर्षाैंदेखि हजारौं...बाँकी