BizPati

  • Ad
  • Ad
  • आज : २०७५ बैशाख ८ गते
    Headlines :

    गृहपृष्ठ पत्रपत्रिका मुख्य

     ३ लाख सुत्केरी स्वास्थ्य संस्थाबाट बाहिर

    pregenent-women

    ३ बैशाख, काठमाडौं । बार्षिक करिब ३ लाख गर्भवतीले अहिले पनि स्वास्थ्य संस्थाबाहिर बच्चा जन्माउने गरेका छन् । स्वास्थ्यकर्मीको सहयोग विना नै उनीहरु बच्चा जन्माउने गरेको सरकारी तथ्यांक छ । नेपालमा सन् २००१ यता महिलाले...बाँकी

     विदेशका ‘कोमा’ मा रहेका विरामी ल्याइने

    komama-nepali

    ३ बैशाख, काठमाडौं । श्रम तथा रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले रोजगारी क्रममा विभिन्न मुलुकमा बिरामी परि कोमामा उपचाररत नेपालीलाई स्वदेश ल्याएर सुविधा सम्पन्न अस्पतालमा उपचार गराउने निर्णय गरेको छ । नेपाल सरकारले जिम्मा नलिँदा...बाँकी

    यौन सम्पर्क गर्न नमानेको भन्दै हत्या

    murder

    ३ बैशाख, काठमाडौं । एकसाता अघि टोखा मिलनटोलस्थित होटलमा मृत भेटिएकी युवतीको यौनसम्पर्क को विवादका कारण हत्या भएको प्रहरीले बताएको छ । आरोपिले दिएको बयानबाट सो पृष्टि भएको हो । महानगरीय प्रहरी परिसर टेकुका अनुसार...बाँकी

    औषधि नहुँदा गरिब मारमा

    medicines

    ३ बैशाख, बाजुरा । जिल्लाको स्वास्थ्य संस्थामा औषधि अभाव भएको छ । औषधि अभाव भएपछि बिरामी नीजी क्लिनिकबाट चर्को मूल्यमा औषधि किन्न बाध्य छन् । स्वास्थ्य कायालयमा ७० प्रकारका औषधि निःशुल्क पाइने प्रावधान भएपनि त्यस्ता...बाँकी

    एक दर्जन मुलुकबाट चिनी अयात

    patra-patrika (1)

    २ बैशाख, काठमाडौं । उद्योगीहरुले नेपाल चिनीमा करिब आत्मनिर्भर उन्मुख भएको बताउँदै आए पनि चिनी आयातको तथ्यांकले भने परिनिर्भर बढ्दै गएको देखाउँछ । पछिल्लो ७ महिनामा नेपालमा ६२ करोड ६९ लाख रुपैयाँबराबरको चिनी आयत भएको...बाँकी

    दश लाखभन्दा बढीको कारोबारको जानकारी दिनुपर्ने

    dhitopatra

    २ बैशाख, काठमाडौं । नेपाल धितोपत्र बोर्ड पुँजी बजार प्रयोग हुन सक्ने कालोधनलाई रोक्न सम्पत्ति शुद्धिकरण तथा आतंकवादी क्रियाकलापमा वित्तिय लगानी निवारण निर्देशिका २०७४ जारी गरेको छ । बोर्डले यसअघि जारी गरिएको सम्पत्ति शुद्धिकरण तथा...बाँकी

    सांसदले मागे १०\१० करोड

    money

    २ बैशाख, काठमाडौं । निर्वाचन क्षेत्र पूर्वाधार विशेष कार्यक्रमको नाममा प्रतिसांसद खर्च गर्न पाउने रकम ३ करोडबाट बढाएर १० करोड पु¥याउन सांसदहरुले सरकारसँग माग गरेका छन् । उनीहरुले कार्यक्रमअन्तर्गत यसअघि छुट्याइएको कुल १० अर्ब २०...बाँकी

    संघीयतामा शंका

    २ बैशाख, काठमाडौं । मुलुकमा संघीयता लागू भइसकेको छ । यद्यपी, यसको बारेमा बहस भने अहिले पनि चलिरहेको छ । कसैले लहडै लहडमा, कसैले संघर्ष गरे त कसैले, विदेशीको बुई चढेर संघीयता आएको भनेर टिप्पणी...बाँकी

    सुस्तायो वाम एकता डेढ सातायता संवादहीन

    logo-uml-ucpnmo

    २ बैशाख, काठमाडौं । नेकपा एमाले र नेकपा माओवादी केन्द्रवीच सुस्ताएको छ । दुई दलबीच पार्टी एकताको विषयमा विगत नौ दिनदेखि संवादसमेत भएको छैन । पार्टी एकताको खाका तय गर्न दुवै दलका नेता सम्मिलित दुई...बाँकी

    श्रीलंकामा बुद्ध जन्मथलोबारे भ्रमपूर्ण प्रचार

    shreelanka

    २ बैशाख, कोलम्बो । बौद्ध धर्मालम्बीको आकर्षण केन्द्र रहेको श्रीलंकाको क्यान्डीस्थित भारतीय म्युजियममा बुद्धको जन्मथलोबारे गलत सूचना प्रचार भइरहेको पाइएको छ । म्युजियममा राखिएको बुद्धबारेको सूचनामा लेखिएको छ, ‘गौतम बुद्ध, हु वाज वर्न इन इन्डिया…।’...बाँकी

    Ad
    Ad