BizPati

  • Ad
  • Ad
  • आज : २०७५ साउन ३१ गते
    Headlines :
    Ad

    गृहपृष्ठ पत्रपत्रिका-मुख्य

    डेरामा बस्नेको लगत अब नगरपालिकामा

    ३० असोज, काठमाडौं । तपाईँ डेरामा बस्नुहुन्छ ? कसैलाई डेरा दिदैं हुनुुहन्छ ? यस्तोमा डेरा दिने र बस्ने दुवैले अनिवार्य सम्झौता गर्नुपर्ने भएको छ । सरकारले अब नगर क्षेत्रभित्र घर वा कोठा भाडामा बस्ने संस्था...बाँकी

    पटका ल्याए तिहारसम्मै हिरासतमा बास

    ३० असोज, काठमाडौं । तराइका जिल्लाबाट राजधानीमा भित्रिने यात्रुबाहक बसहरु कडा निगरानीमा परेका छन् । दसैं मान्न गएका सर्वसाधारणलाई प्रयोग गरेर काठमाडौं उपत्यकामा पटाका तथा विष्फोटक पदार्थ भित्राउन लागेको सूचनालाई मध्यनजर गरेर प्रहरीले उपत्यकामा भित्रिनिे...बाँकी

    लुम्बिनी गुरु योजनाको ८० प्रतिशत काम पूरा

    ३० असोज, भैरहवा । विश्वमा शान्तिको शन्देश दिने गौतम बुद्धको जन्मस्थल लुम्बिनीको एकिकृत विकास गर्ने उद्देश्यले तयार गरिएको लुम्बिनी विकास गुरु योजना सरकारले आवश्यक बजेट विनियोजन गरे पाँचवर्षभित्र काम पूरा हुने भएको छ । गुरुयोजनाको...बाँकी

    होटलहरुमा खुलेआम ड्रग्स पार्टी

    ३० असोज, काठमाडौं । दसैंको अष्टमीको दिन सर्वसाधारणका घरमा फूलपाती भित्राउन व्यस्त थिए । तर, केही युवायुवती काठमाडौंको दक्षिणतर्फको हात्तिवन रिर्सोटतिर लागिरहेका थिए । ठूलो संख्यामा विदेशी पर्यटक हात्तिवन रिर्सोटमा जम्मा भएका थिए । रिर्सोटमा...बाँकी

    शशांक फेरि बोले हिन्दु राष्ट्रको पक्षमा

    ३० असोज, काठमाडौं । कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले धर्मको विवाद टुंग्याउन जनमत संग्रह उपयुक्त विधि भएको बताएका छन् । हिन्दू राज्य कायम गर्न जनमत संग्रहको माग बढ्नु सकारात्मक रहेको उनको भनाइ रहेको आजको नयाँपत्रिका...बाँकी

    रेमिट्यान्सको १० प्रतिशत उर्जामा लगानी गर्न प्रस्ताव

    १९ असोज, काठमाडौंं । सरकारले रेमिट्यान्सबाट प्राप्त हुने रकममध्ये १० प्रतिशत विद्युत् क्षेत्रमा लगानी गर्ने प्रस्ताव गरेको छ । “नेपालको पानी जनताको लगानी” भन्ने नाराका साथ उर्जा क्षेत्रको विकासका लागि यसको प्रस्ताव गरिएको हो ।...बाँकी

    सभामुखले जोगाइन ५६ लाख

    १९ असोज, काठमाडौंं । खर्च कटौती गरिएपछि व्यवस्थापिका–संसद्ले एक महिनामा ५६ लाख रुपैयाँ जोगाएको छ । संसद्का समितिहरुका मात्रै मासिक ५५ लाखले खर्च घटेको छ । समिति, संसदीय दल र सचिवालयको खर्च कटौतीलाई हेर्ने हो...बाँकी

    हराउँदै पिङ सस्कृति

    १९ असोज, खाँदबारी । दसैंतिहारमा ग्रामीण भेगमा रोटेपिङ र लिंगेपिङ मुख्य आकर्षण हुन्थ्यो । बिस्तारै मनोरञ्जनका अन्य साधन पनि गाउँ भित्रिन थालेपछि गाउँघरबाट पिङ लोप हुन थालेको छ । केही वर्षअघिसम्म संखुवासभाका गाउँगाउँमा दसैंतिहारको मौसममा...बाँकी

    दसैंमा घरजान सास्ती, व्यवसायी भन्छन्–तीनदिन बस थप्छौं

    १९ असोज, काठमाडौं । दसैंमा यात्रुको चाप हुने मुख्य तीन दिन बिहीबारदेखि शनिबारसम्म थप हजार बस थप्ने घोषणा निजी व्यवसायीले गरेका छन् । यात्रुको चाप अनुसार यातायात व्यवसायीले बस थप्न नमानेपछि सरकारले सयवटा बस थप्ने...बाँकी

    सवा २ अर्बको छात्रवृत्ति अब एकद्धारबाट

    १९ असोज, काठमाडौं । सरकारले वितरण गर्ने गरेको छात्रवृत्ति अब एकिकृत रुपमा वितरण गर्ने भएको छ । सरकारले विभिन्न मन्त्रालय तथा निकायबाट वितरण हुँदै आएको छात्रवृत्तिलाई न्यायोचित र व्यवस्थित बनाउन एकिकृत वितरण प्रणालीबाट गर्ने तयारी...बाँकी

    Ad
    Ad
    Ad